Public Pana
सन्दीप लामिछाने आइतबार पाकिस्तान जाने
सन्दीप लामिछाने आइतबार पाकिस्तान जाने आइतबार पनि सुनुवाइ नभए एसियाकप पछि मात्रै पेसी तोक्न सन्दीप पक्षले निवेदन दिने छ। यसअघि विश्वकप छनोटका क्रममा पनि सन्दीप जिम्बावे जाँदा सुनुवाइ पछि धकेलिएको थियो । सन्दीप टोलीभन्दा पछि त्यहाँ पुगेका थिए ।
शुक्रबारसम्म झरी जारी रहने, शनिबारदेखि मौसममा सुधार आउने
शुक्रबारसम्म झरी जारी रहने, शनिबारदेखि मौसममा सुधार आउने महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ । विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
नयाँ प्रतिभाका रुपमा उदाएकी सिम्रन परियारको देशव्यापी चर्चा
नयाँ प्रतिभाका रुपमा उदाएकी सिम्रन परियारको देशव्यापी चर्चा विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययनरत बागलुङ नगरपालिका–६ तिनतलेकी परियारको स्वरले यतिबेला सबैको ध्यान तानेको छ ।
काठमाण्डौंमै चितुवाको आक्रमणबाट एक जना गम्भीर घाइते
काठमाण्डौंमै चितुवाको आक्रमणबाट एक जना गम्भीर घाइते चितुवाको आक्रमणमा परी घाइते हुनेमा चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलका ४० वर्षीय कुनीप्रसाद तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।
अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा
अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा बुधबारदेखि परेको वर्षाका कारण आज बिहान साढे आठ बजेदेखि अवरुद्ध उक्त खण्ड पहिरो हटाएपछि सञ्चालनमा आएको हो ।
आज गोःरा पर्व प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त - भिडियो
आज गोःरा पर्व प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त - भिडियो सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
आजपनि भारी वर्षा, सर्तकता रहन अनुरोध
आजपनि भारी वर्षा, सर्तकता रहन अनुरोध आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
तीर्थयात्री बोकेको बस बारामा दुर्घटना, ७ जनाको मृत्यु
तीर्थयात्री बोकेको बस बारामा दुर्घटना, ७ जनाको मृत्यु मृत्यु हुनेमा एकजना नेपाली रहेको खुलेको छ। 
बाढी–पहिरोबाट राजमार्ग अवरूद्ध
बाढी–पहिरोबाट राजमार्ग अवरूद्ध ठोरी–भरतपुर–मुग्लिङ, आँवुखैरेनी गोरखा घ्याम्पेसाल, आरुघाट सिर्दिबास– रोइला भञ्ज्याङ जोड्ने सडक चितवनको नाम्सी पुलमा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ।
राष्ट्रपतिसँग संयुक्त राष्ट्रसंघका आवासीय संयोजकको शिष्टाचार भेट
राष्ट्रपतिसँग संयुक्त राष्ट्रसंघका आवासीय संयोजकको शिष्टाचार भेट नेपालको विकास र समृद्धि एवं दिगो विकास लक्ष्य
सिटिजन्स बैंक र ओरो प्लस डेन्टल क्लिनिकबीच सम्झौता
सिटिजन्स बैंक र ओरो प्लस डेन्टल क्लिनिकबीच सम्झौता डिजिटल बैंकिङ्ग माध्यमको प्रयोगलाई बढाउन बैंकले समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको दाबी गरेको छ ।
महिला टी–ट्वान्टी सिरिजमा नेपालको लगातार दोस्रो जित, कुवेत ३४ रनले पराजित
महिला टी–ट्वान्टी सिरिजमा नेपालको लगातार दोस्रो जित, कुवेत ३४ रनले पराजित नेपालले अब शुक्रबार मलेसियासँग खेल्नेछ । सोही दिन हङकङ र कुबेत पनि आमनेसामने हुनेछन् ।
Weather Update