Public Pana
साउदी अरेबिया, यूएईसहित ६ वटा देशलाई ’ब्रिक्स’ मा सामेल गराउने निर्णय
साउदी अरेबिया, यूएईसहित ६ वटा देशलाई ’ब्रिक्स’ मा सामेल गराउने निर्णय ४० वटाभन्दा धेरै देशले ब्रिक्सको सदस्य बन्न चासो देखाएकोमा २२ वटा देशले त औपचारिक रूपमा लिखित अनुरोध नै गरेका छन् ।
पाटनमा पञ्चदान -भिडियोमा पनि
पाटनमा पञ्चदान -भिडियोमा पनि बौद्ध धर्मावलम्बीले बज्राचार्य, चैलक तथा शाक्यहरूलाई धान, गहुँ, सानो केराउ, नुन, रोटी, पैसा, चमल आदि दान गरी ललितपुरमा बिहीबार पञ्चदान पर्व मनाएका हुन् । 
नेप्सेको कारोबार बढ्यो
नेप्सेको कारोबार बढ्यो सबैभन्दा धेरै सोल्टी होटलको सात करोड ८७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
काम गर्ने र गरिखानेमा ध्यान दिने :  प्रकाशमान सिंह (भिडियो)
काम गर्ने र गरिखानेमा ध्यान दिने : प्रकाशमान सिंह (भिडियो) अब देश बिकास र आर्थिक क्रान्ति कांग्रेसको मूल एजेन्डा हुनुपर्ने भन्दै नेता सिंहले जनताले अनुभव गर्नेगरी काम हुनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्रीद्धारा भूकम्प क्षतिग्रस्त सिंहदरबारको पूर्ननिर्माण कार्य अवलोकन - फोटो भिडियोहरु
प्रधानमन्त्रीद्धारा भूकम्प क्षतिग्रस्त सिंहदरबारको पूर्ननिर्माण कार्य अवलोकन - फोटो भिडियोहरु प्रधानमन्त्रीले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा सम्लग्न सबैलाई धन्यवाद द्रिएका छन् ।
बालुवाटार जग्गा प्रकरणका २८६ प्रतिवादी
बालुवाटार जग्गा प्रकरणका २८६ प्रतिवादी सबैलाई फरारको सूचीमा राखेर अनुसन्धान प्रतिवेदन बुझाइएको छ ।
व्यक्तिगत स्वार्थले गरेको निर्णय होइन : बाबुराम भट्टराई
व्यक्तिगत स्वार्थले गरेको निर्णय होइन : बाबुराम भट्टराई यसरी चर्चामा आएको प्रस्तुत विषयमा मेरो कुनै किसिमको बदनियत वा गलत मनशायले गरिएको निर्णय होइन ।
व्यक्तिगत फाइदा पुग्ने काम नगरेको : माधव नेपाल
व्यक्तिगत फाइदा पुग्ने काम नगरेको : माधव नेपाल म नेपालको प्रधानमन्त्री पदमा बहाल हुनुअघि नै प्रधानमन्त्रीको सरकारी निवास परिसर विस्तार गुरुयोजना तयार भइसकेको रहेछ । 
अध्यागमन विभागका महानिर्देशक अधिकारी मन्त्रालय तानिए
अध्यागमन विभागका महानिर्देशक अधिकारी मन्त्रालय तानिए उनी १६ फागुन २०७९ मा अध्यागमन विभागको महानिर्देशक बनेका थिए । 
जिम्मेवार कर्मचारी : विजय गच्छदार
जिम्मेवार कर्मचारी : विजय गच्छदार २८६ जनाविरुद्ध संगठित अपराध र किर्तेको कसुरमा मुद्दा दायर गर्ने तयारी सरकारी वकिलको कार्यालयले गरेको छ।
व्यक्तिको नाममा आइसकेको जग्गा किनेको हुँ : मीनबहादुरको बयान
व्यक्तिको नाममा आइसकेको जग्गा किनेको हुँ : मीनबहादुरको बयान भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा.लि. कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रही सञ्चालनमा छ।
मौसम पूर्वानुमानलाई अनुमानयोग्य र भरपर्दो बनाउँछौँ  : ऊर्जामन्त्री बस्नेत
मौसम पूर्वानुमानलाई अनुमानयोग्य र भरपर्दो बनाउँछौँ : ऊर्जामन्त्री बस्नेत मन्त्री बस्नेतले यसको निम्ति नीतिगत, संरचनागत तथा प्राविधिक क्षेत्रमा गर्नुपर्ने काम सरकारले गर्ने बताए ।
Weather Update