Public Pana
विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता रहन अनुरोध
विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता रहन अनुरोध देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
नेकपा एमालेले सामाजिक सञ्चाल बन्द गराउने !
नेकपा एमालेले सामाजिक सञ्चाल बन्द गराउने ! पार्टीको गत साउन २९ गतेको सचिवालय बैठकले दिएको निर्देशनबमोजिम स्वदेश तथा विदेशमा अनधिकृत र अज्ञात व्यक्तिबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग गरी सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई बन्द गराउने भएको हो । 
कोशीमा डेङ्गुबाट १४ को मृत्यु, २२ हजार सङ्क्रमित
कोशीमा डेङ्गुबाट १४ को मृत्यु, २२ हजार सङ्क्रमित सुनसरीमा गत साउनदेखि हालसम्ममा १२ को मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत विवेचना चम्लागाईँले जानकारी दिनुभयो ।
एकीकृत समाजवादीले माघ १४ देखि १८ गतेसम्म पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने
एकीकृत समाजवादीले माघ १४ देखि १८ गतेसम्म पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने बिहीबार ललितपुरमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले माघमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
थारु समूहको विद्रोह सभा -भिडियो
थारु समूहको विद्रोह सभा -भिडियो टीकापुर घटनाको सम्झनामा थारुहरूले हरेक बर्ष भद्र ५ गते विद्रोह दिवस मनाउँदै आएका छन् ।
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने संख्यामा उल्लेख्य वृद्धि : प्रहरी  (भिडियो सहित)
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने संख्यामा उल्लेख्य वृद्धि : प्रहरी (भिडियो सहित) प्रहरी वरिष्ठ उपरीक्षक कार्की बिहीबार नै जिल्ला प्रहरी परिसर काठमाडौंबाट सरुवा भएर प्रहरी प्रधान कार्यालय महानिरिक्षकको सचिवालयमा रवाना हुनुभएको छ ।
समितिको सभापति निर्वाचन हुने भयो 
समितिको सभापति निर्वाचन हुने भयो  भदौ ८ गतेभित्र लिखितरूपमा प्रश्न दिन सकिने
सर्वाेच्च अदालतले संसद् विकास कोषको रकम खर्चमा रोक लगाएको आदेशका सम्बन्धमा सांसदहरुको आपत्ती -भिडियो
सर्वाेच्च अदालतले संसद् विकास कोषको रकम खर्चमा रोक लगाएको आदेशका सम्बन्धमा सांसदहरुको आपत्ती -भिडियो सर्वाेच्च अदालतले संसद् विकास कोषको रकम खर्चमा रोक लगाएको आदेशका सम्बन्धमा सांसदहरुले आपत्ती जनाएका छन् । 
संसद विकास कोषसम्बन्धी रिटको सुनुवाइमा सर्वोच्च अदालतको आदेश शक्तिपृथकिकरणको सिद्धान्त विपरित रहेको लेखको भनाइ -  भिडियो
संसद विकास कोषसम्बन्धी रिटको सुनुवाइमा सर्वोच्च अदालतको आदेश शक्तिपृथकिकरणको सिद्धान्त विपरित रहेको लेखको भनाइ - भिडियो लेखकले न्यायीक क्रियाशिलताले धेरै देशहरुमा लोकतन्त्रलाई समाप्त पार्ने काम गरेको समेत उल्लेख गरे ।
विद्यार्थीको शुल्क वृद्धिको संयुक्त विद्यार्थी संगठनको विरोध - भिडियो
विद्यार्थीको शुल्क वृद्धिको संयुक्त विद्यार्थी संगठनको विरोध - भिडियो अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले २४ घण्टाभित्र शुल्क बृद्धि खारेज नभए कडा आन्दोलन गर्ने र त्यसबाट उत्पन्न हुने अवस्थाका जिम्मेवारी स्वयं इन्जिनियरिङ्ग अध्ययन संस्थान हुने बताए ।
कोशी प्रदेश  सरकार विरुद्ध सर्वोच्चको अन्तरिम, तत्कालका लागि कामकारवाही अघि नबढाउन आदेश
कोशी प्रदेश सरकार विरुद्ध सर्वोच्चको अन्तरिम, तत्कालका लागि कामकारवाही अघि नबढाउन आदेश सर्वोच्चका न्यायाधीश इश्वर प्रसाद खतिवडाको इजलासले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र प्रमुख सचेतक रेवतीरमण भण्डारीले बुधबार सर्वोच्च अदालतमा दायर रिटमाथी बिहिवार सुनुवाई गर्र्दै नयाँ सरकारलाई आफ्नो कामकारवाही तत्कालका लागि अघि नबढाउन आदेश दिएको  छ ।
आफूलाई तान्दा मन्त्रीपरिषदका कोही नजोगिने पूर्व मुख्यसचिव पौडेलको दाबी
आफूलाई तान्दा मन्त्रीपरिषदका कोही नजोगिने पूर्व मुख्यसचिव पौडेलको दाबी मैले त ति कुनै कुरा लेखेको वा लेख्न लगाएको, त्यसमा सम्लग्न भएको, त्यसका लागि कुनै निर्णय गरेको छैन।
Weather Update