Public Pana
एमसीसीका सीईओ र उपाध्यक्षले नेपाल भ्रमण गर्दै
एमसीसीका सीईओ र उपाध्यक्षले नेपाल भ्रमण गर्दै एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट र कम्याक्ट अपरेसन विभागका उपाध्यक्ष क्यामरुन अल्फोर्डले एक महिनाको बीचमा नेपाल भ्रमण गर्न लागेको नेपालस्थित एमसीसी कार्यालयले जनाएको छ ।
निजी अस्पतालमध्ये २६ ओटामा बन्द भए, स्वास्थ्य बीमा सेवा - सूची सहित
निजी अस्पतालमध्ये २६ ओटामा बन्द भए, स्वास्थ्य बीमा सेवा - सूची सहित चालु आर्थिक वर्ष २०८०-८१ को बजेटको बुँदा नं. २३८ मा ‘सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने’ उल्लेख छ ।
क्यानबाट नेसनल आइसिटी स्कलरसिपको आवेदन खुल्ला -भिडियो पनि हेर्न सकिन्छ
क्यानबाट नेसनल आइसिटी स्कलरसिपको आवेदन खुल्ला -भिडियो पनि हेर्न सकिन्छ इच्छुक विद्यार्थीले भाद्र ३१ गतेभित्र आवदेन दिनुपर्ने क्यानले जनाएको छ ।
४ ओटा विद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैया लगानी स्वीकृत
४ ओटा विद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैया लगानी स्वीकृत बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ । 
जीईएफको उपाध्यक्षमा अर्थमन्त्री महत
जीईएफको उपाध्यक्षमा अर्थमन्त्री महत मन्त्री डा. महतले विश्व वातावरण कोषको एसेम्बली बैठकमा सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायका लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताए । 
रास्वपा संददीय दलको बैठक आज बस्ने
रास्वपा संददीय दलको बैठक आज बस्ने आज शुक्रबार अपरान्ह ५ बजे बस्नेगरी बोलाइएको बैठकमा संसदीय समिति सभापति चयनलगायतका विषयमा पनि छलफल हुने एक बताइएको छ । 
भोली शनिबार बागमतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने - हेरौं भिडियोमा
भोली शनिबार बागमतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने - हेरौं भिडियोमा नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा यही भदौ ९ गते शनिबार ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुन लागेको हो ।
आज राती देशैभर मनसुनी वर्षा, मधेस र लुम्बिनी प्रदेशमा भारी वर्षा
आज राती देशैभर मनसुनी वर्षा, मधेस र लुम्बिनी प्रदेशमा भारी वर्षा हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।
पहिरोले कान्तिलोक पथ अवरुद्ध
पहिरोले कान्तिलोक पथ अवरुद्ध मौसम सुधार भएमा आज अपराह्नसम्ममा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
जव आइफोन उपहारको प्रस्ताव आयो....
जव आइफोन उपहारको प्रस्ताव आयो.... नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएपलगायतमार्फत पीडितसँग सम्पर्क गरी विश्वास दिलाएर आइफोन उपहार परेको र त्यसका लागि ‘कष्टम क्लियरेन्स’ गर्न पैसा चाहिने भनेर रकम माग गरे ।
किस खाँदा जागिर च्यैट - फुटबल महासंघका अध्यक्षको राजिनामा
किस खाँदा जागिर च्यैट - फुटबल महासंघका अध्यक्षको राजिनामा यो दृष्यपछि उनको संसारभर आलोचना भएको थियो । जसका कारण उनले सोमबार माफी मागेका थिए ।
केही स्थानमा बाढी, मौसम विभागद्वारा ‘सर्तकता’ जारी
केही स्थानमा बाढी, मौसम विभागद्वारा ‘सर्तकता’ जारी कैलालीका टीकापुर, चिसापानीलगायत आसपासको स्थानमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना देखिएकाले ससाना नदीमा ठूलो बाढी आउने सम्भावना छ । तसर्थ त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागले सुझाव दिएको छ । 
Weather Update