Public Pana
आज धरानमा निषेधाज्ञा, जुलुस गर्न प्रतिबन्ध
आज धरानमा निषेधाज्ञा, जुलुस गर्न प्रतिबन्ध त्यसैगरी धरान उपमहानगरपालिका–५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी–६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।
कोशी प्रदेशमा एमालेको सरकार बन्छ : ओली (भिडियो)
कोशी प्रदेशमा एमालेको सरकार बन्छ : ओली (भिडियो) गठबन्धनमा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । यस्तै, एमालेसँग उपसभामुखसहित ४० र राप्रपाका ६ सांसद छन् । 
ग्रीसमा नेपालीबाटै नेपालीको अपहरण, ४ जना पक्राउ
ग्रीसमा नेपालीबाटै नेपालीको अपहरण, ४ जना पक्राउ ग्रिस तथा दुवईबाट ह्वाट्सएप मार्फत पीडितका परिवारहरूलाई सम्पर्क गरी २१ लाख ७५ हजार रुपैयाँ नेपालमा फिरौती रकम लिएको प्रहरीले जनाएको छ ।
सिरहाको विष्णुपरकट्टीमा राखेको एमाले सचिवालय बैठक स्थगित
सिरहाको विष्णुपरकट्टीमा राखेको एमाले सचिवालय बैठक स्थगित ३४ वर्षअघि चौथो महाधिवेशन भएको घरमा एमालेको सचिवालय बैठक बस्ने र इतिहास र वर्तमानलाई जोड्ने तथा विरासतलाई अझ सुदृढ गर्नेगरी पार्टीले यो प्रयास गरेको बताइएको छ । 
माधव नेपाललाई फसाउने काम भएको मन्त्री ज्वालाको भनाइ - भिडियो
माधव नेपाललाई फसाउने काम भएको मन्त्री ज्वालाको भनाइ - भिडियो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र भएको बताएका छन् ।
मलेसियासँग पराजित नेपालले हङकङसँग फाइनल खेल्ने : टी–ट्वान्टी सिरिज
मलेसियासँग पराजित नेपालले हङकङसँग फाइनल खेल्ने : टी–ट्वान्टी सिरिज मलेसियामा जारी चारदेशीय महिला टी–ट्वान्टी सिरिजको फाइनलमा नेपाल र हङकङ खेल्ने भएको छ ।
हर्क साम्पाङलाई उच्च अदालतले भन्यो– व्यक्तिका जग्गामा प्रवेश नगर्नू
हर्क साम्पाङलाई उच्च अदालतले भन्यो– व्यक्तिका जग्गामा प्रवेश नगर्नू मेयरले पुनः सोही ठाउँमा गएर स्थानीयको घर भत्काइदिन्छु भन्न थालेपछि पुनः यो विषय अदालत पुगेको थियो । 
लगातारको वर्षासँगै बाढी–पहिरोले देशका विभिन्न ठाउँमा जनधनको क्षति
लगातारको वर्षासँगै बाढी–पहिरोले देशका विभिन्न ठाउँमा जनधनको क्षति आज शुक्रबार मध्यपहाडी लोकमार्गअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका १ मा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको हो ।
नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्यो
नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्यो आगामी हिउँददेखि भैरहवाबाट जजिरा एयरवेज र पोखरामा भुटान एयरले उडान गर्ने तयारी गरेको पनि जानकारी दिएको छ ।
बैदेशिक रोजगारीमा गएका अदक्ष नेपाली कामदार श्रम समस्यामा
बैदेशिक रोजगारीमा गएका अदक्ष नेपाली कामदार श्रम समस्यामा संयुक्त अरब इमिरेट्स, युएईमा भिजिट भिसालाई श्रममा परिणत गर्ने आप्रवासी कामदारहरु बढी समस्यामा पर्ने गरेको देखिएको छ ।
राजतन्त्र पुनःस्थापनको एजेन्डामा राप्रपा नेपाल - भिडियोमा पनि
राजतन्त्र पुनःस्थापनको एजेन्डामा राप्रपा नेपाल - भिडियोमा पनि थापाले प्रदेश संरचनाले आफ्नो औचित्य स्थापित गर्न नसकेकाले संघीयताको नाममा कायम रहेको प्रदेश स्तरीय संरचना तत्काल खारेज हुनुपर्ने बताए ।
आर्थिक विकासका लागि प्रमुख राजनीतिक दलहरु मिल्नुपर्ने ओलीको दाबी
आर्थिक विकासका लागि प्रमुख राजनीतिक दलहरु मिल्नुपर्ने ओलीको दाबी ‘चिल आयो, चिल आयो भनेर कुखुरा चोर्ने तरीका’ भनेर टिप्पणी
Weather Update