Public Pana
बेतनामा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा
बेतनामा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका छन् ।
कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना
कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका केही स्थानमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
युवकको हत्या आरोपमा दुईजना पक्राउ
युवकको हत्या आरोपमा दुईजना पक्राउ दुबै जनालाई इलाका प्रहरी कार्यालय गजुरीको हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको उनले बताए ।
सुदुरपश्चिममा मात्र ४५९ प्रजातिका चरा
सुदुरपश्चिममा मात्र ४५९ प्रजातिका चरा विमान निर्माणमा वैज्ञानिकहरुले चराकै गुण, विशेषता तथा क्षमताको उपयोग गरेको ज्ञान चराबाट भएको इतिहास छ ।
बागलुङमा उच्च जोखिम पहिरोले २ घर भत्किए 
बागलुङमा उच्च जोखिम पहिरोले २ घर भत्किए  जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन् ।
टेलिभिजन हेर्न अब न्यूनतम रु.२५० मासिक शुल्क तिर्नुपर्ने
टेलिभिजन हेर्न अब न्यूनतम रु.२५० मासिक शुल्क तिर्नुपर्ने हाल ८ सःशुल्क प्रसारक संस्थाहरुको बुके मूल्य निर्धारण गरेर आलाकार्ट प्रणाली कार्यान्वयनमा ल्याइएको छ ।
यो साताभरी सताइरहेको वर्षा र बाढीको समयमा आजको मौसम कस्तो होला ?
यो साताभरी सताइरहेको वर्षा र बाढीको समयमा आजको मौसम कस्तो होला ? कोशी, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । 
मेलम्चीको बाढीले सिन्धुपाल्चोकमा बगायो माध्यामिक विद्यालयको भवन - स्थानियलाई त्रास
मेलम्चीको बाढीले सिन्धुपाल्चोकमा बगायो माध्यामिक विद्यालयको भवन - स्थानियलाई त्रास बाढी आएपछि ग्याल्थुम बस्तीका स्थानीयहरू टहरामा सरेका छन्।
पराजित भएको भए सन्यास फिर्ता गरेर फेरी क्रिकेट खेल्ने पारसको खुलासा
पराजित भएको भए सन्यास फिर्ता गरेर फेरी क्रिकेट खेल्ने पारसको खुलासा खड्काले क्यानलाई सामाजिक, आर्थिक सबै हिसाबले धनी बनाउने बताए । 
सिन्दुर दिन्छु भनेर मृत्यु उपहार पाएको शिक्षिकाको सुसाइट नोटमा
सिन्दुर दिन्छु भनेर मृत्यु उपहार पाएको शिक्षिकाको सुसाइट नोटमा रञ्जनाले घरमा बुवा राजेन्द्रसिंह डडाललाई फोन गरेर दुवै जनाबीच प्रेम सम्बन्ध रहेको र एकले अर्कोलाई फोन, म्यासेज गर्ने गरेको सुनाउँछिन् ।
सरकार ढाल्न केहि व्यक्तिहरु धुप हालेर हिडेको प्रधानमन्त्री प्रचण्डको भनाइ - भिडियो पनि
सरकार ढाल्न केहि व्यक्तिहरु धुप हालेर हिडेको प्रधानमन्त्री प्रचण्डको भनाइ - भिडियो पनि प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चालाई सुदृढ गर्दै मोर्चाले समाजवादीको क्रान्ति गर्ने स्पष्ट पारे ।
देश र जनताको मुद्धाहरुमा केन्द्रीत हुने रास्वपाको निर्णय - भिडियो पनि
देश र जनताको मुद्धाहरुमा केन्द्रीत हुने रास्वपाको निर्णय - भिडियो पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केहि बिषयगत समितिको सभापतिमा उम्मेद्वारी दिने निर्णय गरेको छ । 
Weather Update