Public Pana
पौडी खेल्ने क्रममा बाँकेको खजुरामा डुबेर दुई जनाको मृत्यु
पौडी खेल्ने क्रममा बाँकेको खजुरामा डुबेर दुई जनाको मृत्यु साथीसँग खोलामा नुहाउन गएका बेला आज दिउँसो बर्मा नालामा बेपत्ता हुनुभएको थियो । बेपत्ता बर्माको शव प्रहरीको टोलीले निकालेको थियो । 
धरानमा सामाजिक सद्भाव कायम राख्न नेपाली कांग्रेसको अपिल
धरानमा सामाजिक सद्भाव कायम राख्न नेपाली कांग्रेसको अपिल नेपालीको भावना र चाहनाविपरीत धार्मिक तथा सांस्कृतिक सद्भाव भड्काउने गतिविधि कसैका लागि पनि हितकारी नहुने नेपाली कांग्रेसको ठहर छ ।
पार्टी रुपान्तरण र सुधारको काम आफैँबाट सुरु गरौँ : उपसभापति खड्का
पार्टी रुपान्तरण र सुधारको काम आफैँबाट सुरु गरौँ : उपसभापति खड्का काठमाडौँ क्षेत्र नं ३ को क्षेत्रीय भेलामा उहाँले गाउँ तहदेखि केन्द्रीय तहसम्मका सबै नेतालाई पार्टी रुपान्तरण र सुधारका लागि आफैँबाट सुरु गर्न सुझाव दिनुभयो ।
सक्षम र योग्य न्यायाधीश नियुक्ति आवश्यक : मन्त्री गुरुङ
सक्षम र योग्य न्यायाधीश नियुक्ति आवश्यक : मन्त्री गुरुङ डेमोक्रयाटिक लयर्स एसोसिएसन झापाले आज चन्द्रगढीमा आयोजना गरेको कानुन व्यवसायीसँगको भेटघाट कार्यक्रममा उहाँले अब नियुक्त हुने न्यायाधीशबाट न्यायपालिकाको सुधार हुने अपेक्षा गरिएको बताउनुभयो ।
धार्मिक सद्भाव नेपालीको पहिचान हो : नेता डा कोइराला
धार्मिक सद्भाव नेपालीको पहिचान हो : नेता डा कोइराला सङ्घीय सांसद डा कोइरालाले मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएको तर संविधानमा लेखिएका कुरालाई पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत बनौँ : सभापति लामिछाने
सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत बनौँ : सभापति लामिछाने कानुनले बर्जित गरेको गतिविधि नगर्न सुझाव दिँदै अध्यक्ष लामिछानेले फरकफरक समुदायको आस्थामा आँच आउने काम गर्न नहुनेमा जोड दिनुभयो ।
नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि
नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो ।
नेपाल र हङकङ महिला टी–२० सिरिजको फाइनलमा भिड्दै
नेपाल र हङकङ महिला टी–२० सिरिजको फाइनलमा भिड्दै हङकङले नेपालसामु जितका लागि एक सय दुई रनको लक्ष्य प्रस्तुत गरेको छ । 
बर्खायामले जुराइदिएको संयोग, त्रिशुली बिर्साउने बागमतीको राफ्टिङ
बर्खायामले जुराइदिएको संयोग, त्रिशुली बिर्साउने बागमतीको राफ्टिङ र्खायामको कारण बागमतीमा पानीको सतह बढेकाले त्रिशुली नदीमा जस्तै बागमतीमा पनि निकै उत्साहजक रुपमा गर्दे राफ्टिङ .गर्दै सर्वसाधरण रमाएका थिए । 
पाँच दिनपछि हुम्लामा हवाई उडान सञ्चालन
पाँच दिनपछि हुम्लामा हवाई उडान सञ्चालन गत आइतबार उडान भरेका निजी जहाजले सोमबार बिहानदेखि हुम्लामा रातिबाटै लगातार पानी परेका कारण जिल्लाको हवाई सेवा त्यसयता अवरुद्ध भएको थियो । 
निषेधाज्ञाले बिहानैदेखि धरान सुनसान
निषेधाज्ञाले बिहानैदेखि धरान सुनसान धार्मिक समूहले आज (शनिबार) -यालीको तयारी गरेपछि सुरक्षा समितिले निषेधाज्ञा जारी गरेको हो ।
भारतको तमिलनाडुमा रेलभित्र आगलागी हुँदा नौ जनाको मृत्यु 
भारतको तमिलनाडुमा रेलभित्र आगलागी हुँदा नौ जनाको मृत्यु  जिल्ला अधिकारीका अनुसार बिहान यात्रुले कफी बनाउन चुलो बाल्दा ग्याँस सिलिन्डर विस्फोट भएको हो। त्यसपछि रेलमा आगलागी भएको थियो । 
Weather Update