Public Pana
ललिता निवास प्रकरण : सञ्चार मन्त्रालयका सचिव राउतविरुद्ध पनि मुद्दा चलाइने
ललिता निवास प्रकरण : सञ्चार मन्त्रालयका सचिव राउतविरुद्ध पनि मुद्दा चलाइने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राउतलाई प्रतिवादी बनाउन राय नदिएको भएपनि जिल्ला सरकारी वकिलको कार्यालयले राउतलाई पनि प्रतिवादी बनाउने निर्णय गरेको हो ।
संगठित अपराधमा नभएर किर्तेमा मात्र मुद्दा दर्ता
संगठित अपराधमा नभएर किर्तेमा मात्र मुद्दा दर्ता अहिले केहीबेरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । संगठित अपराधमा मुद्दा चलाउनका लागि प्रमाण नपुग्ने भएकाले किर्तेमा मात्र मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यलयका एक अधिकारीले जानकारी दिए ।
दाङका सीडीओ गृह मन्त्रालय तानिए
दाङका सीडीओ गृह मन्त्रालय तानिए जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा मद्दा दर्ता गर्दैछ ।
सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा
सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा काठमाडौँ जिल्ला अदालतमा जारी मुद्दामा आइतबार अन्तिम सुनुवाइ दावी गरिएको छ ।
माओवादीका नेता कृष्ण महराको पनि बयान लिइने प्रधानमन्त्री दाहालको भनाइ 
माओवादीका नेता कृष्ण महराको पनि बयान लिइने प्रधानमन्त्री दाहालको भनाइ  कांग्रेका रुपान्तरण अभियानका ९ जना नेताले प्रधानमन्त्रीलाई भेटेर समसामयिक विषयमा छलफल गरेका थिए ।
उच्च पहाडी जिल्ला दार्चुलामा समेत भेटिए डेंगु सार्ने लामखुट्टे
उच्च पहाडी जिल्ला दार्चुलामा समेत भेटिए डेंगु सार्ने लामखुट्टे सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले भन्नुभयो, “ दार्चुलाको ब्यासमा पनि डेङ्गु सार्ने लामखुट्टे फेला परेको छ ।
स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात
स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध सङ्कलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएकोसमेत बताउनुभयो । p[l;p/]
आजको मौसम : लगातारको झरी आजदेखि कम हुँदै जाने
आजको मौसम : लगातारको झरी आजदेखि कम हुँदै जाने अहिले भारतको उत्तर प्रदेशको उत्तरपूर्वी क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र र बङ्लादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ ।
संसदीय समिति सभापतिमा आज मनोनयन दर्ता गरिदै
संसदीय समिति सभापतिमा आज मनोनयन दर्ता गरिदै आज आइतबार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्यतालिका तोकिएको छ । सभापतिका लागि दर्ता प्रस्तावहरू भोली सोमबार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिनेछन् ।
पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा, तराईमा हावाहुरीको सम्भावना :  सतर्कता अपनाउन अनुरोध
पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा, तराईमा हावाहुरीको सम्भावना : सतर्कता अपनाउन अनुरोध कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा–हुरीको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
छोराको मृत्युको पिडा सहन नगर्न नसक्दा डेढ महिनामै बिते कलाकार सानु ताम्राकार
छोराको मृत्युको पिडा सहन नगर्न नसक्दा डेढ महिनामै बिते कलाकार सानु ताम्राकार काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज दिउँसो ३ः२० बजे ताम्राकारको निधन भएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो ।
Weather Update