Public Pana
वीपी साहित्य महोत्सव नेपाली कांग्रेसले गर्ने - भिडियो
वीपी साहित्य महोत्सव नेपाली कांग्रेसले गर्ने - भिडियो महोत्सव अन्तर्गत कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी र ऐतिहासिक फोटो प्रदर्शनी हुने विश्वकर्माले जानकारी दिए ।
स्टिभ जब्सले लेखेको कागज बिक्रिमा
स्टिभ जब्सले लेखेको कागज बिक्रिमा त्यो एउटा विज्ञापन थियो, जुन १ लाख ७५ हजार ७५९ अमेरिकी डलरमा बिक्रीका लागि राखिएको थियो ।
एसिया कपका लागि लागे सन्दीप विदेशतिर - भिडियो
एसिया कपका लागि लागे सन्दीप विदेशतिर - भिडियो नेपालले एसिया कप क्रिकेटमा अगष्ट ३० मा पाकिस्तानसँग र सेप्टेम्बर ४ मा भारतसँग प्रतिस्पर्धा खेल्नेछ ।
साउनमामै पौने ३ करोड रुपैयाँको स्मार्टवाच भित्रियो
साउनमामै पौने ३ करोड रुपैयाँको स्मार्टवाच भित्रियो गत आवको तुलनामा चालु आवमा १ करोड १५ लाख ८५ हजार रुपैयाँ अर्थात २९.२९ प्रतिशतले स्मार्टवाचको आयात घटेको छ। नेपालमा आयात हुने स्मार्टवाच मध्ये चीनको हिस्सा ७७ प्रतिशत रहेको छ।
चालु आर्थिक वर्षको पहिलो महिनामा ३४ करोडको ११० इलेक्ट्रिक कार आयात
चालु आर्थिक वर्षको पहिलो महिनामा ३४ करोडको ११० इलेक्ट्रिक कार आयात गत आव २०७९-८० को साउनमा ६२ करोड १६ लाख ८३ हजार रुपैयाँ बराबरको २१० यूनिट आयात भएको थियो ।
जन्म र कर्मले हिन्दू रहेकाहरूले हिन्दूराष्ट्र पुनःस्थापनाको अभियानमा साथ दिनुपर्छ :  राजेन्द्र लिङ्देन
जन्म र कर्मले हिन्दू रहेकाहरूले हिन्दूराष्ट्र पुनःस्थापनाको अभियानमा साथ दिनुपर्छ : राजेन्द्र लिङ्देन धरानको इसुमा सरकार मूकदर्शक रहेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
साउनमा करिब ३ अर्बको स्मार्टफोन आयात
साउनमा करिब ३ अर्बको स्मार्टफोन आयात चीनबाट १ अर्ब ९० करोड ३६ लाख ३९ हजार रुपैयाँ बराबरको १ लाख २३ हजार ९५७ यूनिट स्मार्टफोन आयात भएको छ ।
ब्याड टच आरोपमा शिक्षकले कुटाइ पाए 
ब्याड टच आरोपमा शिक्षकले कुटाइ पाए  नेपाल शिक्षक महासंघ तीन बुँदे माग अघि सारेर आन्दोलनमा होमिएको संयोजक वीरेन्द्रसिंह भण्डारीले बताए । 
कोशी प्रदेशमा बजेट होलिडे
कोशी प्रदेशमा बजेट होलिडे कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमले अहिले सम्म कहीँ कतै बजेट शून्यताको अवस्था नरहेको र कोशी प्रदेशमा शून्यतामा गएकाले अदालत जाने तयारीमा रहेको बताए ।
मौसममा क्रमिक सुधार  भारी वर्षा नहुने
मौसममा क्रमिक सुधार भारी वर्षा नहुने अहिले कोशी प्रदेशका अधिकांश भूभाग, मधेश र बागमती प्रदेशका एक–दुई स्थानहरूमा सामान्यदेखि हल्का वर्षा भइरहेको छ ।
प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको साथ आवश्यक रहेको प्रधानमन्त्री दाहालको दाबी  - भिडियो
प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको साथ आवश्यक रहेको प्रधानमन्त्री दाहालको दाबी - भिडियो धानमन्त्री प्रचण्डले यसपटक स्थिरता, स्थायित्वको साथै समृद्धिको र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प नरहेको भन्दै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको साथ आवश्यक रहेको बताएका हुन् ।
Weather Update