Public Pana
केही प्रदेशमा वर्षा जारी 
केही प्रदेशमा वर्षा जारी  राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।
प्राधिकरणले गुणस्तर बढाउने भन्दै गुणस्तर मापन किन्दै : कमिसनको लोभमा टेरामोस 
प्राधिकरणले गुणस्तर बढाउने भन्दै गुणस्तर मापन किन्दै : कमिसनको लोभमा टेरामोस  टेलिकम्यूनिकेसन ट्राफिक अनुगमन र ठगी नियन्त्रण प्रणाली (टेरामोस) वा टेरामोक्स समेत भनिने प्रविधिले हालको दूरसञ्चार क्षेत्रमा हुने कर छली गुणस्तरमा वृद्धि गर्ने लगायतका कार्य गर्ने प्राधिकरणले दाबी गर्दै आएको छ ।
एमसीसी परियोजना कार्यान्वयन विरुद्ध बृहत बहस   (भिडियो)
एमसीसी परियोजना कार्यान्वयन विरुद्ध बृहत बहस (भिडियो) नेकपाका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले अमेरिकी साम्राज्यवादको रुपमा रहेको एमसीसी राष्ट्रको हितमा नरहेको र यसैका कारण अमेरिकी सेनाहरु नेपाल आउन खोजेको तर्क गरे ।
सत्तामा रहेका व्यक्तिहरु नै प्रकरणमा मुछिएकाले छानविन प्रभावकारी हुन नसकेको केपी ओलीको आरोप (भिडियो)
सत्तामा रहेका व्यक्तिहरु नै प्रकरणमा मुछिएकाले छानविन प्रभावकारी हुन नसकेको केपी ओलीको आरोप (भिडियो) नेकपाको सट्टा अर्को नाम दर्ता गर्न अदालतले भन्दा प्रचण्डले नमानेको अध्यक्ष ओलीले बताए ।
धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा बिरामीको मृत्यु : आन्दोलन
धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा बिरामीको मृत्यु : आन्दोलन धनगढीको शहीद गेटमा प्रदर्शन गर्दै गाडी चल्न बन्द गराएका हुन् ।
गौर घटनाको न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने प्रभु साहको चेतावनी  - भिडियो
गौर घटनाको न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने प्रभु साहको चेतावनी - भिडियो राजतन्त्र फालेपनि अहिले छाटेराजाहरुको शासन रहेको र जनता लाचार भएको टिप्पणी गरे । 
कुण्ठा र निरासालाई चिरेर देशमा आशाको नयाँ परिस्थिति निर्माण हुन्छ :  प्रधानमन्त्री दाहाल (भिडियो )
कुण्ठा र निरासालाई चिरेर देशमा आशाको नयाँ परिस्थिति निर्माण हुन्छ : प्रधानमन्त्री दाहाल (भिडियो ) विकास आयोजनाहरूमा राम्रो गर्नेलाई पुरस्कृत र गलत गर्नेहरूलाई दण्डित गर्ने नीति, योजना र कार्यक्रमबाट सुशासन स्थापित गर्दै विकास आयोजनाको कामलाई तीव्रता दिन सकिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
शेयर बजार पाँच अङ्कले बढ्यो 
शेयर बजार पाँच अङ्कले बढ्यो  ३६ लाख ७० हजार कित्ता शेयर ९८ करोड ८६ लाख रुपैयाँमा कारोबार भएका छन् ।
१० वटै समितिका सभापति निर्विरोध - भिडियो
१० वटै समितिका सभापति निर्विरोध - भिडियो प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिले पूर्णता पाएका हुन् ।
शारुक ताम्राकारको आत्महत्या प्रकरणमा नम्रता श्रेष्ठको प्रष्टीकरण
शारुक ताम्राकारको आत्महत्या प्रकरणमा नम्रता श्रेष्ठको प्रष्टीकरण मैले यो लेखेर पहिले नै पोष्ट गर्न तयार गरेको थिए किनकी रियालिटी बाहिर थाह होस भनेर ।
उद्योग समिति सभापतिमा रास्वपाका पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमत पार्टीका खान निर्विरोध
उद्योग समिति सभापतिमा रास्वपाका पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमत पार्टीका खान निर्विरोध ‘मिनी संसद्’ भनेर चिनिने संसदीय समितिको आइतबार उम्मेदवारी मनोनयनका लागि सभामुख देवराज घिमिरेले मिति तय गरेका थिए ।
महराका बाबुछोरामाथि सुनको अनुसन्धान थाल्न सरकारी वकिलको निर्देशन 
महराका बाबुछोरामाथि सुनको अनुसन्धान थाल्न सरकारी वकिलको निर्देशन  भेपको सुन चोरी प्रकरणमा जोडिएका ९ जना पुर्पक्षको लागि थुनामा छन् ।
Weather Update