Public Pana
राखेपका कर्मचारीद्वारा आन्दोलन स्थगित, भयो बढुवा
राखेपका कर्मचारीद्वारा आन्दोलन स्थगित, भयो बढुवा बढुवा सूचीमा विभिन्न खेलमा कार्यरत प्रशिक्षक, सहायक प्रशिक्षक गरी ३१८ जना रहेका छन् ।
सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको म्याद एक महिना अरु थपियो 
सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको म्याद एक महिना अरु थपियो  सहकारी क्षेत्रमा समस्या बढ्दै गएपनि नेपाल सकारले राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा सहकारी क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको थियो ।
नेपालले लियो ४ विकेट पाकिस्तानको मात्र १२४ रन ३० ओभर सकियो
नेपालले लियो ४ विकेट पाकिस्तानको मात्र १२४ रन ३० ओभर सकियो आरिफ शेखले पाँचौं ओभरको पाँचौं बलमा इमाम उल हकलाई ब्यक्तिगत पाँच रनमा जीवनदान दिएका थिए ।
एमसीसी परियोजना अघि बढ्यो (भिडियो सहित)
एमसीसी परियोजना अघि बढ्यो (भिडियो सहित) पत्र आदान–प्रदान कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले एमसीसी परियोजनामार्फत गरिने सडक स्तरोन्नति तथा विद्युत आपूर्तिसम्बन्धी कामले नेपाली जनता लाभान्वित हुने बताए ।
सभामुख घिमिरेले विचाराधिन विधेयक अघि बढाउन दिए निर्देशन (भिडियो सहित)
सभामुख घिमिरेले विचाराधिन विधेयक अघि बढाउन दिए निर्देशन (भिडियो सहित) छलफलमा विधेयक र समितिको कामलाई प्रभावकारी रुपमा अगाडी बढाउन आफुहरुले आवश्यक भूमिका खेल्ने समिति सभापतिहरुले बताएका थिए । 
सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुल पक्राउ
सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुल पक्राउ आज बुधबार केहिबरेर अघि उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो ।
नेपालले लियो पाकिस्तानको २ विकेट : एसिया कप
नेपालले लियो पाकिस्तानको २ विकेट : एसिया कप ११ औं ओभरको खेल जारी रहँदा कप्तान बाबर आजम १२ र मोहम्मद रिजवान ८ रनमा क्रिजमा छन् । 
शेयर बजारमा १ अर्बभन्दा बढीको कारोबार
शेयर बजारमा १ अर्बभन्दा बढीको कारोबार कारोबारका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेडको रु. १० करोड ९१ हजार दुई सय ९७ बराबरको कारोबार भएको छ ।
बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर : मानव अधिकार आयोग
बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर : मानव अधिकार आयोग आयोगले विज्ञप्तिमार्फत आयोगले अहिलेसम्म बेपत्ताको खोजविन र अवस्था सार्वजनिक गर्न १८६ वटा सिफारिस गरेको र आयोगमा अझै ८२१ वटा उजुरीहरू विचाराधीन रहेको जानकारी दिएको छ ।
बिमानस्थल भन्सार कर्मचारीको सामूहिक सरुवाको माग, अनुसन्धानबाट बच्ने चाल
बिमानस्थल भन्सार कर्मचारीको सामूहिक सरुवाको माग, अनुसन्धानबाट बच्ने चाल सरुवाकै चाहना भन्दा पनि अनुसन्धानका लागि प्रहरी र अख्तियारबाट समेत सोधपुछ हुन थालेपछि सामूहिक सरुवा दिने भनेर घुर्की लगाउन प्रमुख प्रशासकीय अधिकृतलाई पत्र बुझाइएको स्रोतले जनाएको छ ।
Weather Update