Public Pana
‘पाकिस्तानमा गाएर पाएको पारिश्रमिक भन्दा अनुभव धेरै ठूलो’
‘पाकिस्तानमा गाएर पाएको पारिश्रमिक भन्दा अनुभव धेरै ठूलो’ एशिया कप क्रिकेटको उद्घाटन कार्यक्रममा दुई वटा नेपाली गीत गाएपछि सामाजिक सञ्जालमा झन् धेरै फलोअर बढिरहेको उनले बताइन् ।
वायु सेवा कम्पनीले ५ ओटा जहाज पुर्याउनुपर्ने 
वायु सेवा कम्पनीले ५ ओटा जहाज पुर्याउनुपर्ने  यस्तै नो अब्जेक्सन लेटर पाप्त गरेको न्यूनतम पाँच वर्षको अवधिसम्म लगानीकर्ताले आफ्नो सेयर बिक्री तथा हस्तान्तरण गर्न नपाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित 
पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित  क्यानको केन्द्रीय समितिको निर्वाचन आगामी असोज ५ र ६ मा हुँदैछ ।
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना अस्पताल स्रोतका अनुसार पारसको अवस्था अहिले सामान्य छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’सँग अमेरिकाका सांसदले गरे भेटवार्ता
प्रधानमन्त्री ‘प्रचण्ड’सँग अमेरिकाका सांसदले गरे भेटवार्ता भेटमा नेपाल–अमेरिकाबीचको आपसी सहयोग र सद्भावको विषय छलफल भएको बताइएको छ ।
संसदीय समितिका निर्देशन सरकारले मान्दैन : सभामुख
संसदीय समितिका निर्देशन सरकारले मान्दैन : सभामुख सरकार समितिले दिएका निर्देशन कार्यान्वयन गर्न किन तयार छैन ? भन्दै प्रश्नसमेत सभामुख घिमिरेले गरेका छन् ।
एमाले लुम्विनी प्रदेश अधिवेशन आजदेखि शुरु -भिडियो
एमाले लुम्विनी प्रदेश अधिवेशन आजदेखि शुरु -भिडियो प्रदेश कमिटिको अध्यक्ष पदका लागि राधाकृष्ण कंडेल र हरिप्रसाद रिजालले प्रचार प्रसार गर्दै आएक छन् ।
काठमाडौँको बौद्धमा रोपाई जात्रा - भिडियो
काठमाडौँको बौद्धमा रोपाई जात्रा - भिडियो धा बाजा, लाखे नाच, मकुन्डोको प्रयोग आदिले रोपाई जात्रा तान्त्रिक, धार्मिक, सांस्कृतिक महतवको जात्रा बनेको संस्कृतिविद्हरुको भनाइ छ ।
राष्ट्रहित बिपरितको कुनै पनि सर्तहरु मान्य एमसीसीका नाममा मान्य नहुने खनालको दाबी - भिडियो
राष्ट्रहित बिपरितको कुनै पनि सर्तहरु मान्य एमसीसीका नाममा मान्य नहुने खनालको दाबी - भिडियो खनालले अमेरिकी साम्राज्यवादको विश्व रणनीतिको केन्द्रबिन्दु चीन घेर्ने भएकाले त्यसका लागि नेपाललाई आफ्नो स्वार्थ पुरा गर्ने माध्यम बनाएको तर्क गरे ।
नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ -परराष्ट्र मन्त्रालय
नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ -परराष्ट्र मन्त्रालय परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्तिमार्फत चीनले २८ अगस्ट २०२३ मा जारी गरिएको ‘चीनको मानक नक्साको २०२३ संस्करण’ सम्बन्धमा आफ्नो धारणा स्पष्ट पारेको हो ।
माधव नेपाल निर्दोष सावित भएको प्रधानमन्त्री दाहालको दाबी
माधव नेपाल निर्दोष सावित भएको प्रधानमन्त्री दाहालको दाबी नेपाल र आफू एउटै मोर्चामा रहेको भन्दै प्रचण्डले केपी ओली प्रधानमन्त्री हुँदा पनि के हुने हो कसो हुने हो भनेर टेन्सन हुने गरेको उनले सुनाए ।
मतया पर्व ललितपुरमा मनाइयो -(भिडियो सहित)
मतया पर्व ललितपुरमा मनाइयो -(भिडियो सहित) मतयाः लिच्छवि राजा बालार्चनदेवको पालादेखि शुरु भएको संस्कृतिविद्हरुको भनाइ छ ।
Weather Update