Public Pana
गाँजा खेती खुलाउन छलफल गरेर सरकारलाई निर्देशन दिनुपर्छ : आरजु राणा
गाँजा खेती खुलाउन छलफल गरेर सरकारलाई निर्देशन दिनुपर्छ : आरजु राणा राणाले नेपालको कार्वन व्यापारबारे आफूलाई चासो रहेको बताउँदै यसबारे वन मन्त्रालयबाट जानकारी लिने बताइन् ।
लैङ्गिक समानताका लागि आवश्यक संरचना निर्माण गर्न निर्देशन
लैङ्गिक समानताका लागि आवश्यक संरचना निर्माण गर्न निर्देशन बैठकमा सदस्यहरुले लैङ्गिक समानताका लागि तर्जुमा गरिएको कार्यक्रमहरुलाइ प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा जोड दिएमा थिए । 
ल्हारक्यालको बचाउँमा पर्यटनमन्त्री किराती 
ल्हारक्यालको बचाउँमा पर्यटनमन्त्री किराती  ‘ल्हारक्याल लामा त राष्ट्रिय सहमतिको मान्छे हो, ल्हारक्याल लामा खासमा विवादित मान्छे होइन, विवादित बनाइयो’, मन्त्री किरातीले भने,
पाकिस्तानी नागरिक हईलाई थुनामुक्त गरी स्वदेश पठाउन सर्वोच्चको आदेश
पाकिस्तानी नागरिक हईलाई थुनामुक्त गरी स्वदेश पठाउन सर्वोच्चको आदेश रकम बुझाउन नसकेपछि पाकिस्तानी नागरिक हईलाई सातवर्ष कैद गर्ने गरी विभागले कारागार पठाएको थियो ।
जलस्रोत र सिंचाइको क्षेत्राधिकार फर्काउन पहल गर्ने कृषि समितिको निर्णय
जलस्रोत र सिंचाइको क्षेत्राधिकार फर्काउन पहल गर्ने कृषि समितिको निर्णय प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा ऊर्जा मन्त्रालय, जलस्रोत तथा सिंचाइ मन्त्रालय कृषि समितिको क्षेत्राधिकारभित्र थियो ।
नेपालको शान्तिप्रक्रियामा अमेरिकाको चासो : केपीसँग होलेनको भेट (भिडियो)
नेपालको शान्तिप्रक्रियामा अमेरिकाको चासो : केपीसँग होलेनको भेट (भिडियो) अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन गत शुक्रबार नेपाल आएका हुन् ।
सोल्टी होटल सहित केही वित्तिय संस्थाको कारोबार राम्रो 
सोल्टी होटल सहित केही वित्तिय संस्थाको कारोबार राम्रो  थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो भने सिक्लेस हाइड्रोपावरको ५ प्रतिशत बढ्यो । लिबर्टी इनर्जी र सिटी होटलको मूल्य भने १० प्रतिशत घट्यो । 
अण्डाको मूल्य बढ्यो 
अण्डाको मूल्य बढ्यो  २ भदौमा पुनः संघले पुरानै मूल्य नेपालभरको उपभोक्ता मूल्य भन्दै सार्वजनिक गरेको थियो ।
थिमिमा मल्लकालीन थिमिमा भैरव नाच -भिडियो
थिमिमा मल्लकालीन थिमिमा भैरव नाच -भिडियो मध्यपुर थिमि क्षेत्रमा तीन ठाउँबाट भैरव नाच निकाल्ने परम्परा छ ।
‘प्रचण्ड’को आगामी चीन भ्रमणलाई केन्द्रमा राख्दै स्वास्थ्य मन्त्री बस्नेत र राजदूत सोङबीच भेटवार्ता
‘प्रचण्ड’को आगामी चीन भ्रमणलाई केन्द्रमा राख्दै स्वास्थ्य मन्त्री बस्नेत र राजदूत सोङबीच भेटवार्ता राजदूत सोङले चीन सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोगलाई निरन्तरता दिने बताए ।
यती होल्डिङ्स र वाइडबडीबारे तत्काल छानबिन गर्न ओलीले दिए चुनौती
यती होल्डिङ्स र वाइडबडीबारे तत्काल छानबिन गर्न ओलीले दिए चुनौती यती होल्डिङ्स सोलुखुम्बुका ल्हाक्पा सोनाम शेर्पा र स्वर्गीय आङछिरिङ शेर्पा दाजुभाइले स्थापना गरेका थिए ।
Weather Update