Public Pana
भारतविरुद्ध नेपालको सानदार सुरुवात
भारतविरुद्ध नेपालको सानदार सुरुवात नेपालका ओपनरले तीन जीवनदान पाई सकेका छन्
विना विकेटको क्षतिमा ३३ रन नेपालको 
विना विकेटको क्षतिमा ३३ रन नेपालको  नेपालले समाचार तयार पार्दासम्म कुशल २२ रन बनाएर खेलिरहेका छन् । नेपालले ६ ओभर २ बलमा विना विकेटको क्षतिमा ३३ रन जोडेको छ । 
क्याच हुनबाट बच्यो नेपाल, राम्रो प्रदर्शन
क्याच हुनबाट बच्यो नेपाल, राम्रो प्रदर्शन यो खेल जित्ने टोलीले अन्तिम ४ मा स्थान बनाउने छ भने हार्ने टीम समूह चरणबाटै  फर्किने छ । वर्षाका कारण खेल पूरा हुन नसकेमा भारत अगाडि जानेछ । 
मेयर बालेन्द्रलाई जिल्ला प्रशासनको आग्रह– जथाभावी वक्तव्यबाजी नगर्नु
मेयर बालेन्द्रलाई जिल्ला प्रशासनको आग्रह– जथाभावी वक्तव्यबाजी नगर्नु विज्ञप्तिमा प्रशासनले अवलम्बन गरेको लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान छन भन्ने कुरा स्थापित गरेको उल्लेख छ ।
नेपाली टोली भारतसँग मैदानमा, पुरस्कार घोषणा गर्ने होडबाजी
नेपाली टोली भारतसँग मैदानमा, पुरस्कार घोषणा गर्ने होडबाजी नेपाली राष्ट्रिय क्रिकेट टिमको हौसला बढाउने उद्देश्यले शुक्लाफाँटा भारतविरुद्धको खेलमा १०० रन (सतक) प्रहार गर्ने र ४ विकेट लिने नेपाली खेलाडीलाई जनही १-१ लाख रुपैयाँसहित सम्मान गरिने जनाएको छ । 
नेपालविरुद्ध भारतले पहिला बलिङ गर्दै
नेपालविरुद्ध भारतले पहिला बलिङ गर्दै भारत नेपालको सबैभन्दा नजिकको छिमेकी हो ।
लगातार चौथो जितसँगै नेपाल सेमिफाइनलमा
लगातार चौथो जितसँगै नेपाल सेमिफाइनलमा  नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा कतारलाई ९ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । लगातार चौथो जितका साथ समूह ए बाट नेपालले एक खेल अगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
संसदमा क्रिकेटको चर्चा 
संसदमा क्रिकेटको चर्चा  नेपाल र भारतबीच एसिया कप क्रिकेट अन्तर्गतको  बहुप्रतीक्षित खेल आज दिउँसो ३ः१५ बजे श्रीलंकामा हुँदैछ । खेल शुरू हुनुअघि संसद्मा क्रिकेटको प्रशंग उठेको हो ।  
संविधान बमोजिम कानुनहरूको निर्माण कार्यलाई सरकारले प्राथमिकता दिएको प्रधानमन्त्रीको दाबी
संविधान बमोजिम कानुनहरूको निर्माण कार्यलाई सरकारले प्राथमिकता दिएको प्रधानमन्त्रीको दाबी मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी विधिको शासन कायम गर्न आवश्यक पर्ने कानूनी संरचनाहरु निर्माणमा सरकार क्रियाशील रहेको उनको भनाइ छ ।
म्यानमारमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको विदाइ
म्यानमारमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको विदाइ आज सोमबार ललितपुरमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रम गर्दै नेपाली टोलिको विदाई गरेको हो । 
क्रिकेट खेलाडीले पाउनुपर्ने रकम अलविम्व उपलव्ध गराउन शाहीले गरे सरकारको ध्यानाकर्षण
क्रिकेट खेलाडीले पाउनुपर्ने रकम अलविम्व उपलव्ध गराउन शाहीले गरे सरकारको ध्यानाकर्षण सांसद शाहीले भोकोपेटले राष्ट्रबादलाई कहासम्म धान्ने भन्ने प्रश्नचिन्ह खडा हुने समेत बताए । 
पीडितहरुलाई न्यायहुने गरि शान्तिप्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुराउने प्रधानमन्त्री दाहालको दाबी - भिडियो
पीडितहरुलाई न्यायहुने गरि शान्तिप्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुराउने प्रधानमन्त्री दाहालको दाबी - भिडियो नयाँ संविधान आफैमा शान्ति सम्झौताको उपज भएको भन्दै प्रधानमन्त्री प्रचण्डले संविधानमा उल्लेख संवैधानिक प्रतिबद्धता जनआन्दोलन र जनयुद्धका कारण मात्र सम्भव भएको उल्लेख गरे ।
Weather Update