Public Pana
पाकिस्तानको टी-२० विश्वकपको टिम घोषणा
पाकिस्तानको टी-२० विश्वकपको टिम घोषणा आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि पाकिस्तानले बाबर आजमको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
अल्सरका कस्ता हुन्छन् लक्ष्यण ?
अल्सरका कस्ता हुन्छन् लक्ष्यण ? मसलालाई तातो बनाउने यौगिक क्याप्साइसिनले पनि अल्सरका लागि जिम्मेवार ब्याक्टेरियालाई मारेर हाम्रो पेटको स्वास्थ्यमा सुधार गर्छ ।
कान्तिपुर अध्यक्ष सिरोहियाको स्वास्थ्य अवस्था कमजोर, काठमाण्डौं रिफर गर्ने सम्भावना
कान्तिपुर अध्यक्ष सिरोहियाको स्वास्थ्य अवस्था कमजोर, काठमाण्डौं रिफर गर्ने सम्भावना एक चिकित्कसले भने उहाँको केही रिपोर्ट आउन बाँकी छ, अवस्था थप बिग्रिने अवस्था आए तत्काल काठमाण्डौं रिफर गर्नुपर्ने हुन्छ ।
कार्यदलको बैठक शुरु
कार्यदलको बैठक शुरु सत्ता पक्षले आज सहमति हुने दाबी गरेपनि कांग्रेसले भने आफुहरु आफ्नो मागमा अडिक रहेको प्रतिक्रिया दिएका छन् ।
सिङ्गापुर एयरलाइन्स टर्ब्युलेन्स: २० जनाको मेरुदण्डमा गम्भीर चोट
सिङ्गापुर एयरलाइन्स टर्ब्युलेन्स: २० जनाको मेरुदण्डमा गम्भीर चोट बैंककको एक अस्पतालका प्रमुखले ती व्यक्तिहरु सघन उपचार कक्षमा रहेको बताएका छन् । बैंककको अस्पतालमा भर्ना भएका मध्ये एक दुई वर्षीय बालक पनि छन् ।
बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन
बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन सामाजिक सञ्जालमार्फत बालेनले प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउने विषयमा बजेटमा उल्लेख गरेर पनि केन्द्र सरकारले बिर्सिएको बताएका हुन् । 
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता शुक्रबार बिहान शीतल निवासमा भएको भेटवार्तामा संसदको गतिरोध हटाउने विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
महिला क्रिकेट एशिया कप खेल्ने प्रारम्भिक टिमको घोषणा
महिला क्रिकेट एशिया कप खेल्ने प्रारम्भिक टिमको घोषणा प्रारम्भिक टिममा इन्दु बर्माको कप्तानीमा २८ खेलाडी छानिएको र क्लोज क्याम्पबाट अन्तिम टिम छानिने क्यानले जनाएको छ ।
कांग्रेसले मुद्धा किनारा नलागेसम्म गण्डकी प्रदेश सभा बहिष्कार गर्ने
कांग्रेसले मुद्धा किनारा नलागेसम्म गण्डकी प्रदेश सभा बहिष्कार गर्ने सभामुख कृष्ण धितालले शुक्रबार बजेटका सिद्धान्त र प्राथमिकता टेबुल गर्ने कार्यसूचीसहित बैठक बोलाएपछि कांग्रेसले सर्वोच्च अदालतमा रहेको मुद्धा किनारा नलागेसम्म बैठक बहिष्कार गर्ने बताएको हो । 
बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्छौं- प्रधानमन्त्री
बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्छौं- प्रधानमन्त्री २५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मूल समारोहद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसारभरिका करोडौँ बौद्ध समुदाय एवं आम मानिसले समेत जीवनमा एकपटक दर्शन/अवलोकन गर्नैपर्ने पवित्र तीर्थस्थलको विकासमा सरकार लागिपरेको बताएका हुन् ।
बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय- राष्ट्रपति पौडेल
बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय- राष्ट्रपति पौडेल उनले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेका हुन्।
बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ- प्रधानमन्त्री
बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ- प्रधानमन्त्री नेपालको भूमिमा जन्मिनुभएका शान्तिका अग्रदुत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गर्नुभएको प्रसङ्ग महत्वपूर्ण छ ।
Weather Update