Public Pana
नेपाल दूरसञ्चार प्राधिकरणका सहायक निर्देशकलाई स्पष्टीकरण
नेपाल दूरसञ्चार प्राधिकरणका सहायक निर्देशकलाई स्पष्टीकरण यादव प्राधिकरणका स्वतन्त्र कर्मचारी युनियनका अध्यक्षसमेत हुन् ।
एकीकृत समाजवादीको बन्यो एमसीसी अनुगमन समिति - भिडियो
एकीकृत समाजवादीको बन्यो एमसीसी अनुगमन समिति - भिडियो समितिको अन्य सदस्यमा गंगालाल तुलाधार, जगन्नाथ खतिवडा, गरिमा शाह र एकजना विषय विज्ञ रहनेछन् । 
वर्षाका कारण नेपाल र भारतको खेल रोकयो
वर्षाका कारण नेपाल र भारतको खेल रोकयो यसअघि वर्षाकै कारण दुइ पटक कभर बोलाएर पनि फिर्ता पठाइएको थियो । 
सामाजिक सञ्जालबाट हरायो ‘रुटिन अफ नेपाल बन्द’
सामाजिक सञ्जालबाट हरायो ‘रुटिन अफ नेपाल बन्द’ उनले फेरि अर्को स्टाटस लेख्दै भनेका छन्, ‘अब अट्याक्ट गर्नु पर्दैन। स्वार्थले खोलेको थिएन त्यै भएर बाल छैन, बाँकी कुरा पछि गरौंला ।’
ललितपुरको पाटनमा प्रसिद्ध नरसिंह जात्रा - भिडियो
ललितपुरको पाटनमा प्रसिद्ध नरसिंह जात्रा - भिडियो नरसिंह जात्राको क्रममा बाजा गाजा, प्रत्यक्ष भजनसहित नरसिंहको देवगणको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा लगायत विभिन्न ठाउँमा यात्रा गराउने चलन छ । 
सांसदहरुको ल्यारक्यालदेखि विमानस्थलबारे प्रश्न- भिडियो
सांसदहरुको ल्यारक्यालदेखि विमानस्थलबारे प्रश्न- भिडियो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । 
नेपालको रातो संकेत :  गुलसन झा ६ विकेटसहित आउट
नेपालको रातो संकेत : गुलसन झा ६ विकेटसहित आउट ३५ बलमा ३ चौका हानेका गुलसन मोहम्मद सिराजको बलमा विकेट किपर इशान किसानको हातबाट क्याच आउट भए । 
प्रदेशका स्वतन्त्र सांसद यादव पक्राउ
प्रदेशका स्वतन्त्र सांसद यादव पक्राउ सांसद यादवलाई पक्राउ गरी अदालतमा बुझाएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले  बताए । उनलाई प्रहरीले अहिले राजविराजस्थित जिल्ला अदालतमा हाजिर गराएको छ ।
एमाले लुम्बिनी प्रदेश अधिवेशनमा निर्विरोध सचिवमा आचार्य 
एमाले लुम्बिनी प्रदेश अधिवेशनमा निर्विरोध सचिवमा आचार्य  दाङ जिल्लाका आचार्यले यसअघि पनि एमाले लुम्बिनी प्रदेशको सचिवको रूपमा काम गरेका थिए ।
सभामुख र सभाको अध्यक्षता गरिरहेका व्यक्तिको पदीय हैसियत र दायित्व एउटै हुने : कानुन व्यवसायी
सभामुख र सभाको अध्यक्षता गरिरहेका व्यक्तिको पदीय हैसियत र दायित्व एउटै हुने : कानुन व्यवसायी सोमबार न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा कानुन व्यवसायीहरुले उक्त तर्कको प्रतिवाद गर्दै सभामुख र सभाको अध्यक्षता गर्ने व्यक्तिलाई समान बन्देज लाग्ने दाबी गरे ।
४ विकेट गुमायो नेपालले, कुशल मल्ल २ रनमा आउट
४ विकेट गुमायो नेपालले, कुशल मल्ल २ रनमा आउट नेपालका कुशल मल्ललाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गरेका हुन् ।
विकेट झर्यो नेपालको 
विकेट झर्यो नेपालको  पहिलो ओभरमा मोहम्मद सामीको बलमा श्रेयस ऐयरले नेपालका ओपनर कुशल भुर्तेलको क्याच छाडेका थिए ।
Weather Update