Public Pana
भारतले दियो नेपाली खेलाडीलाई मेडल
भारतले दियो नेपाली खेलाडीलाई मेडल जहाँ देसाईले दुई देशका खेलाडीलाई घुलमिल गराउने क्रममा मेडललाई प्रयोग गरेका हुन् । जसलाई नेपाल क्रिकेट संघ क्यानले पनि एउटा राम्रो अवसर भनेर भिडिओ सेयर गरेको छ । 
सन्तान बनाउन मलाई मेरो मनले रोकिरहेको छ : मनीषा कोइराला 
सन्तान बनाउन मलाई मेरो मनले रोकिरहेको छ : मनीषा कोइराला  जीवनमा धेरै अप्ठ्याराहरु आउँछन् । तर त्यो भन्दा बलियो हामी हुनुपर्छ । मलाई क्यान्सर हुँदा मैले यही सिकेँ। तिमी घाँस काट्ने काम गरेपनि सबैभन्दा राम्रो घाँस काट्ने बन भनेर मलाई सुशीला आमाले भन्नुभएको थियो । काम सानो ठूलो हुँदैन । जे गरे पनि मनले गर्नुपर्छ ।  
एमाले लुम्बिनी : मतदान जारी
एमाले लुम्बिनी : मतदान जारी एमालेको भावी अध्यक्षका रुपमा चित्रित पोखरेल र पौडेल दुवैजना आफ्नो पक्षका नेताहरुलाई ब्याक गराउन तयार नभएपछि चुनावी प्रतिस्पर्धा भएको हो ।
कांग्रेस प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेको प्रमुख सचेतकबाट राजीनामा
कांग्रेस प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेको प्रमुख सचेतकबाट राजीनामा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई उनले राजीनामा बुझाएका हुन् ।
सवारी चालकको मापसे र लापसे चेक गर्न ट्राफिक प्रहरीको पुथ्वीराजर्मामा बिशेष अपरेशन
सवारी चालकको मापसे र लापसे चेक गर्न ट्राफिक प्रहरीको पुथ्वीराजर्मामा बिशेष अपरेशन मादक पदार्थ र लाकु पदार्थ सेवन गरि सवारी चलाउने गरेको दुर्घटना बढेपछि ट्राफिकले राजमार्गमै आकिस्मिक रुपमा चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरुआत गरेको हो ।
एमाले लुम्बिनी प्रदेशका लागि नेतत्व चयन गर्न मतदान शुरु
एमाले लुम्बिनी प्रदेशका लागि नेतत्व चयन गर्न मतदान शुरु एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल प्रतिस्पर्धामा छन्।
हेल्लो सरकारको २४सै घण्टे सेवाः सर्वसाधरण नागरिकको पहुँच सरकारको उच्च तहसम्म
हेल्लो सरकारको २४सै घण्टे सेवाः सर्वसाधरण नागरिकको पहुँच सरकारको उच्च तहसम्म सचिवालयका अनुसार उक्त सेवापश्चात फोनमार्फत गुनासो टिपाउने सङ्ख्या अधिक रहेको तथा आम नागरिकको चासो र विश्वास बढेको देखिएको छ ।
निडर प्रर्दशनका वावजुत भारतसँगको हारपछि नेपाल एशिया कप क्रिकेटबाट बाहिरियो'
निडर प्रर्दशनका वावजुत भारतसँगको हारपछि नेपाल एशिया कप क्रिकेटबाट बाहिरियो' श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ४८ दशमलव दुई ओभरमा सवै विकेट गुमाउँदै दुई सय ३० रन बनायो ।
एसिया कप क्रिकेट : नेपाल पराजित, भारतले भेट्यो विना विकेट लक्ष्य
एसिया कप क्रिकेट : नेपाल पराजित, भारतले भेट्यो विना विकेट लक्ष्य भारतसँग १० विकेटको पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ ।
नेपाल हारको नजिक
नेपाल हारको नजिक भारतलाई ५३ बलमा ३६ रनको आवश्यकता छ ।
थोरै लक्ष्य र सानो ओभरमा भारत अगाडी नेपालको आशा अझै मरेको छैन
थोरै लक्ष्य र सानो ओभरमा भारत अगाडी नेपालको आशा अझै मरेको छैन यसअघि नेपालले दिएको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो ।
वर्षा रोकियो, खेल शुरु हुने संकेत
वर्षा रोकियो, खेल शुरु हुने संकेत झण्डै पाँच मिनेट बराबर एक ओभर घट्ने गर्दछ ।
Weather Update