Public Pana
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच वार्ता
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच वार्ता संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र प्रधामन्त्रीको आसन्न अमेरिका र चीन भ्रमणबारे कुरा भएको हुन सक्ने बताइएको छ । 
कपिलवस्तुबाट पक्राउ परेका खरेल भारत सुन तस्करी गर्ने व्यवस्थापक, नेपालमा अन्यसँग पनि देखियो 
कपिलवस्तुबाट पक्राउ परेका खरेल भारत सुन तस्करी गर्ने व्यवस्थापक, नेपालमा अन्यसँग पनि देखियो  सुनमात्रै नभएर इलेक्ट्रोनिक डिभाइस तथा सामानहरूको भुक्तानी पनि यसैमार्फत हुने गरेको देखिएको प्रहरीले जनाएको छ ।
बैठकको अध्यक्षता गर्ने सभामुख होइनन्, पार्टीको ह्वीप लाग्छ : कानुन व्यवसायी
बैठकको अध्यक्षता गर्ने सभामुख होइनन्, पार्टीको ह्वीप लाग्छ : कानुन व्यवसायी प्रदेश सरकार र प्रदेश प्रमुखको तर्फबाट महान्यायाधिवक्ता दिनमणि पौडेल, नायब महान्यायाधिवक्ताद्वय विश्वराज कोइराला र संजीवराज रेग्मी, सह न्यायाधिवक्ता गोविन्द खनालले बहस गरे ।
क्रिकेटरलाई बधाई दिँदै पूर्वराष्ट्रपति भण्डारीले भनिन् : पूर्वाधार निर्माण र खेलाडीमा लगानी बढाऊँ
क्रिकेटरलाई बधाई दिँदै पूर्वराष्ट्रपति भण्डारीले भनिन् : पूर्वाधार निर्माण र खेलाडीमा लगानी बढाऊँ ‘क्रिकेटसँग सम्बन्धित पूर्वाधार निर्माणका साथै खेलाडीको क्षमता विकासमा लगानी बढाउन सके मात्र नेपाली क्रिकेटले थप व्यवसायिकता र प्रतिस्पर्धी क्षमता विकास गर्न सक्दछ’, उनले भनेकी छन्, ‘विश्व समुदायमा मुलुकको पहिचान निर्माण गर्न र आत्मसम्मान बढाउन खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने विषयमा दुई मत छैन ।’
बिजुली बिक्रि गर्न भारतले भनेका कुराहरुमा सहमति जनाउनुपर्ने बाध्यता : देउवा (भिडियाे)
बिजुली बिक्रि गर्न भारतले भनेका कुराहरुमा सहमति जनाउनुपर्ने बाध्यता : देउवा (भिडियाे) नेता डा. शेखर कोइरालाले कांग्रेसले नेतृत्व गरेका मन्त्रालयहरुमा लोकतान्त्रिक विधिलाई पाखा लगाइयो भन्ने कुरा आइरहेको भन्दै पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएर सचेत गराउन सभापति देउवालाई सुझाव दिए ।
भैलः प्याखको प्रदर्शन सम्पन्न - भिडियो
भैलः प्याखको प्रदर्शन सम्पन्न - भिडियो थिमिको लायकूबाट निकाल्ने लायकू भैल भनिन्छ भने थिमिकै तुलननी र नासननीबाट निकाल्ने नाचलाई थिमी भैल भनिन्छ । 
नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु
नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु गत आवमा नवलपुरमा सातमा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमा पाँच जनाको ज्यान गएको थियो ।
निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग सीआईबीले लियो बयान : ६० किलो सुन तस्करी 
निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग सीआईबीले लियो बयान : ६० किलो सुन तस्करी  सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँगको कनेक्सनका आधारमा सीआईबीले दीपेशसँग सोमवार बयान लिएको हो ।
कांग्रेस सांसद सुनिल शर्मामाथिको अनुसन्धान ‘रोक’ !
कांग्रेस सांसद सुनिल शर्मामाथिको अनुसन्धान ‘रोक’ ! साउन २५ गते सीआईबीले ‘अपरेसन फोक्सट्रोट चार्ली’अन्तर्गत गोल्फुटारस्थित निवासबाट शर्मालाई पक्राउ गरेको थियो । 
टेस्लाको रिफ्रेस्ड मोडल ३ अनावरण 
टेस्लाको रिफ्रेस्ड मोडल ३ अनावरण  इलेक्ट्रिक भेहिकल्स (विद्युतीय सवारीसाधनहरू) अपवादको सट्टा सामान्य हुने भविष्य तर्फ लम्कदा, टेस्लाको अद्यावधिक गरिएको मोडल ३ ले ईभीहरुलाई थप पहुँचयोग्य र औसत चालकलाई पनि आकर्षक बनाउन सक्ने उल्लेख छ।
टेरामोस लागू गराउन कार्यबिधि बनाउँदै दूरसञ्चार प्राधिकरण
टेरामोस लागू गराउन कार्यबिधि बनाउँदै दूरसञ्चार प्राधिकरण यसैबीच प्रधानमन्त्री र सञ्चार तथा सूचना प्रवधि मन्त्रालयले टेरामोस जडान हाल रोक्ने निर्देशन दिएकोले प्राधिकरण नेतृत्वले सो निर्देशनलाई बाईपास गरेको भन्दै मन्त्रालयले रोस व्यक्त गरेको छ ।
विद्युत लैजाने समझदारी भारतीय मन्त्रिपरिषदबाट स्वीकृत
विद्युत लैजाने समझदारी भारतीय मन्त्रिपरिषदबाट स्वीकृत उर्जा मन्त्रालयका अनुसार भारतले औपचारिक रुपमा जानकारी दिएसँगै भारतीय उर्जा सचिव र नेपालका सचिवबीच सम्झौता हुने छ । 
Weather Update