Public Pana
श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरेर मनाइयो श्रीकृष्ण जन्माष्टमी पर्व
श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरेर मनाइयो श्रीकृष्ण जन्माष्टमी पर्व घरघरमा बालबालिकालाई श्रीकृष्णको स्वरूपमा सिँगार्ने प्रचलन पनि नेपाली समुदायमा बढ्न थालेको छ ।विद्यालयले पनि बालबालिकालाई श्रीकृष्ण र राधाका रूपमा सिँगारेर यो सांस्कृतिक पर्व मनाउँछन् । आज दिनभर व्रत गरेका भक्तजन राति भने जाग्राम बसेर श्रीकृष्णको स्वागत गर्छन् ।
नेपालको आफ्नै स्याटेलाइटको लागि २० करोड बजेट
नेपालको आफ्नै स्याटेलाइटको लागि २० करोड बजेट नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्न १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। तेस्रो त्रैमासिकमा स्याटेलाइट डिजाइनिङ, लन्चिङ, ग्राउन्ड स्टेशन निर्माणका लागि सरकारको निर्देशन बमोजिम काम गर्ने प्राधिकरणले बजेटमा जनाएको छ ।
एमाले र एकीकृत समाजवादीमा जानसक्छु, तर माओवादीमा जान्नँ : वामदेव
एमाले र एकीकृत समाजवादीमा जानसक्छु, तर माओवादीमा जान्नँ : वामदेव नेता गौतमले नेकपा एमालेले ७० वर्षे उमेरहद नहटाएको दाबी गरे ।
सुदूरपश्चिम प्रदेशको राजधानीको नाम र स्थान परिवर्तन हुने : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशको राजधानीको नाम र स्थान परिवर्तन हुने : मुख्यमन्त्री शाह मुख्यमन्त्री शाहले आवश्यक भएमा प्रदेशको नाम पनि परिवर्तन गर्न सकिने विषय भएको बताए ।
सामाखुसीमा ‘मट्का फुटाउने’ प्रतियोगिता 
सामाखुसीमा ‘मट्का फुटाउने’ प्रतियोगिता  घैँटो फुटाइ कार्यक्रममा विजेता बालबालिकालाई जनही १ हजार रुपैयाद्धारा पुरस्कृत गरिएको हो ।
एसिया कप खेलेर फर्कियो नेपाली क्रिकेट टिम - भिडियो
एसिया कप खेलेर फर्कियो नेपाली क्रिकेट टिम - भिडियो भारतसँग पराजित भएसँगै नेपाल एसिया कपबाट बाहिरिएको थियो।
कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण
कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ ।
काठमाडौंदेखि कैलालीसम्म गरेर ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा - सूची (भिडियो पनि)
काठमाडौंदेखि कैलालीसम्म गरेर ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा - सूची (भिडियो पनि) ५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुनेछ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।
सेमिफाइनल पुगिसकेका नेपाल र यूएईले अंक बाँडे 
सेमिफाइनल पुगिसकेका नेपाल र यूएईले अंक बाँडे  समूह ‘ए’ अन्तर्गत बुधबारका लागि तय भएको नेपाल र यूएईबीचको वर्षाका कारण हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका छन् ।
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते नहुने - सूचना सहित
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते नहुने - सूचना सहित ग्रेडवृद्धि परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन हुने छ ।
सार्वजनिक बिदामा खुले काठमाडौंका धेरै शैक्षिक संस्था
सार्वजनिक बिदामा खुले काठमाडौंका धेरै शैक्षिक संस्था महानगरको निर्णयविपरीत सार्वजनिक बिदामा खुले काठमाडौंका धेरै निजी कलेज
एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण विजयी
एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण विजयी भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो ।
Weather Update