Public Pana
चुच्चे नक्साबारे चीन लगायत विभिन्न देशलाई पत्राचार नगरेको परराष्ट्रमन्त्रीको जवाफ - भिडियो
चुच्चे नक्साबारे चीन लगायत विभिन्न देशलाई पत्राचार नगरेको परराष्ट्रमन्त्रीको जवाफ - भिडियो संघीय संसदअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बिहीबार बसेको बैठकमा सहभागी मन्त्री साउदले सन् २०२० जुनमा संसद्बाट जारी भएर कार्यान्वयन आएको चुच्चे नक्साबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिएको रेकर्ड नपाइएको बताएका हुन् ।
कृषि क्षेत्रको अध्ययन गर्न आरजु राणा बंगलादेश जाने
कृषि क्षेत्रको अध्ययन गर्न आरजु राणा बंगलादेश जाने आज बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले गौरीफाँटा नाका पुनः सञ्चालनमा ल्याउन सरकारलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।
३९ लाख ९९ हजार परिवार खेतीपातीमा : कृषि गणना 
३९ लाख ९९ हजार परिवार खेतीपातीमा : कृषि गणना  २०६८ को विवरण अनुसार ३७ लाख १६ हजार परिवार खेितपातिमा र १ लाख १६ हजार पशुपंक्षी पालनमा थिए ।
रिजालको  पार्थिव शरीरमा काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली -भिडियो
रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली -भिडियो पार्थिव शरीरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, कांग्रेस महामन्त्री गगनकुमार थापा लगायत नेताहरुले श्रद्धाञ्जली दिए ।
कोशी सरकार विरुद्धको मुद्दामा बहस सकियो 
कोशी सरकार विरुद्धको मुद्दामा बहस सकियो  निवेदक र प्रतिवादीको बहसपछि आज जवाफी बहस भएको हो ।  अब आदेश जारी गर्न बाँकी छ । 
कान्ति बाल अस्पतालमा उपचार अभावमा बालिकाको मृत्यु भएकाले संसदमा प्रश्न - भिडियो
कान्ति बाल अस्पतालमा उपचार अभावमा बालिकाको मृत्यु भएकाले संसदमा प्रश्न - भिडियो राष्ट्रिय स्वतन्त्र पार्टीका डा. चन्दा कार्की भण्डारीले बालिकाको निधन दुःखद् भएको बताउँदै सरकारी अस्पतालको भौतिक पूर्वाधार विस्तारमा लगानी नगरेकोमा आपत्ति जनाइन् ।
न्यायाधीश सुस्मिता कार्कीको इजलासमा सन्दीपको मुद्दा
न्यायाधीश सुस्मिता कार्कीको इजलासमा सन्दीपको मुद्दा विभिन्न बहानामा सर्दै आएको यो मुद्दाको अन्तिम सुनुवाइ पहिलो पटक महिला न्यायाधीशको इजलासमा परेको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री विरुद्धको रिटमा आज निवेदकका तर्फबाट जवाफी बहस हुने
कोशी प्रदेशका मुख्यमन्त्री विरुद्धको रिटमा आज निवेदकका तर्फबाट जवाफी बहस हुने कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कार्कीले भदौ ६ गते कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख परशुराम खापुङ्ग, सभाको अध्यक्षता गर्ने इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सदस्य गीता तिम्सिनालाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।
मेयर बालेन शाह र उपमेयर सुनितासहित कांग्रेस नेता कार्यकर्ता ग्राण्डी पुगे 
मेयर बालेन शाह र उपमेयर सुनितासहित कांग्रेस नेता कार्यकर्ता ग्राण्डी पुगे  ग्राण्डी अस्पताल पुगेका मेयर शाह र उपमेयर डंगोल लगायत कांग्रेसका नेता कार्यकर्ताहरू निकै भावुक देखिएका छन् ।
स्वास्थ्य क्लिनिक सञ्चालक पक्राउ
स्वास्थ्य क्लिनिक सञ्चालक पक्राउ     पञ्ज्युनयाँस्थित कविर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीलाई पक्राउ गरिएको छ । उहाँले भन्नुभयो, “स्वास्थ्य विषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेको पाइयो, त्यसैले सञ्चालक कार्कीलाई नियन्त्रणमा लिएका छौँ । यो विषयमा थप अनुसन्धान भइरहेको छ ।”
काठमाण्डौ १६ नम्वर वडाअध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन,  निमोनिया कन्ट्रोल गर्न नसक्दा ज्यान गयो
काठमाण्डौ १६ नम्वर वडाअध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन, निमोनिया कन्ट्रोल गर्न नसक्दा ज्यान गयो डेंगुका कारण गम्भीर बिरामी परेका रिजाललाई आफन्तले भारतको दिल्ली लैजान तयारी गरेपनि अवस्था निकै कमजोर भएपछि भारत लैजाने प्रयास असफल भएको थियो ।
मैसम : केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना
मैसम : केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ।
Weather Update