Public Pana
शुक्रबार बैदेशिक मुद्राको विनियोजन कतिमा हुँदैछ ?
शुक्रबार बैदेशिक मुद्राको विनियोजन कतिमा हुँदैछ ? नेपाल राष्ट्र बैंकले आज भदौ २२ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
हेलो सरकारमा आएको गुनासोमा प्रधानमन्त्रीले दिए छिट्टै काम निर्देशन - ५ दिनमै काम सम्पन्न
हेलो सरकारमा आएको गुनासोमा प्रधानमन्त्रीले दिए छिट्टै काम निर्देशन - ५ दिनमै काम सम्पन्न प्रधानमन्त्रीको निर्देशनपछि आइतबार बेलुका नै नेपाली सेनाको टोली सिंगटीमा पुगेर गत सोमबार बिहानैदेखि कार्यप्रारम्भ गरेको रक्षासचिवले जानकारी दिएका छन् ।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अञ्जनीकुमार झा नियुक्त -(भिडियो पनि)
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अञ्जनीकुमार झा नियुक्त -(भिडियो पनि) बैठकले तेजाव तथा अन्य रसायनीयक घातक पदार्थ नियमन नियमावली २०८० स्वीकृत गरेको छ, संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धी विधेयक २०८० संसदमा पेश गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताइन् ।
मुलुकको अर्थतन्त्र सुधारको बाटोमा अघि बढेको अर्थमन्त्रीको दाबी
मुलुकको अर्थतन्त्र सुधारको बाटोमा अघि बढेको अर्थमन्त्रीको दाबी अर्थमन्त्री महतले सेयर कारोबारलाई पारदर्शी बनाउन तथा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर रहेको बताए ।
कोशी प्रदेशका मुख्यमन्त्री थापा फेरि पदमुक्त एमालेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश
कोशी प्रदेशका मुख्यमन्त्री थापा फेरि पदमुक्त एमालेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश बिहीबार सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल, डा.कुमार चुडाल र डा.नहकुल सुवेदी रहेको पूर्ण इजलासमा तीन दिन बहस भएपश्चात फैसला आएको हो ।
शेयर बजारमा शुभम् पावरको सकारात्मक कारोबार
शेयर बजारमा शुभम् पावरको सकारात्मक कारोबार लकिङ पिरियड खुला भएको भनिएको लिबर्टी इनर्जी सबैभन्दा धेरै कारोबार हुने कम्पनी बनेको छ । शेयर मूल्यमा साढे ७ प्रतिशतको गिरावटले कारोबार ह्वात्तै बढेको हो ।
नेपाल–भारत क्रसबोर्डर क्यूआर भुक्तानी सुरु 
नेपाल–भारत क्रसबोर्डर क्यूआर भुक्तानी सुरु  भारतको पेमेन्ट्स काउन्सिल अफ इन्डिया, एनपीसीआई र फिनटेक कन्भर्जेन्स काउन्सिलले भारतको मुम्बईमा गरेको ग्लोबल फिनटेक फेस्टमा सेवा सुरुवात गरिएको हो ।
कामदार पठाउन ९३५ वटा म्यानपावर कम्पनी :  श्रममन्त्री भण्डारी
कामदार पठाउन ९३५ वटा म्यानपावर कम्पनी : श्रममन्त्री भण्डारी वैदेशिक रोजगारीमा पठाउने भनेर दर्ता भएका म्यानपावर कम्पनीको संख्या ९३५ वटा छ ।
रिजालको अन्तिम संस्कार पूरा, काठमाडौं महानगरमा भोलि शोक बिदा
रिजालको अन्तिम संस्कार पूरा, काठमाडौं महानगरमा भोलि शोक बिदा भदौ १७ मा दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भई सघन उपचार कक्षमा उनलाई भर्ना गरिएको थियो ।
असोज ४ मा अमेरिका ५ मा चीन - प्रधानमन्त्री दाहाल 
असोज ४ मा अमेरिका ५ मा चीन - प्रधानमन्त्री दाहाल  प्रधानमन्त्री प्रचण्ड ५ असोजमा न्यूयोर्कबाट चीन जाने छन् ।
महेन्द्र यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ - भिडियो
महेन्द्र यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ - भिडियो प्रहरीका अनुसार अन्तरक्रिया कार्यक्रममै सहभागी ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादव क्लबबाट निस्किना साथ पछाडिबाट धारिलो हतियार हानेका थिए ।
चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाउनुपर्छ : अब्दुल खान
चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाउनुपर्छ : अब्दुल खान यो घोर निन्दनीय छ’ उपाध्यक्ष खानले भने, ‘यदि नेपाल स्वतन्त्र राष्ट्र हो भने उक्त राजदूतलाई तुरुन्त परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनुपर्छ र तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भन्ने माग जोडदार रुपमा गर्दछु ।’
Weather Update