Public Pana
चिकित्सा शिक्षा आयोग र सिटिइभिटीको क्षेत्राधिकार विवादबारे अध्ययन गर्न कार्यदल बनाउने संसदीय समितिको निर्णय
चिकित्सा शिक्षा आयोग र सिटिइभिटीको क्षेत्राधिकार विवादबारे अध्ययन गर्न कार्यदल बनाउने संसदीय समितिको निर्णय सिंहदरबारमा शुक्रबार बसेको बैठकले दुई निकायबीचको विवादका कारण चिकित्सा शिक्षा क्षेत्र प्रभावित भएको भन्दै थप अध्ययन गरि निष्कर्षमा पुग्नका लागि कार्यदल बनाउने निर्णय गरेको हो ।
राष्ट्रिय सभा बैठक अनिश्चित कालका लागि स्थगित
राष्ट्रिय सभा बैठक अनिश्चित कालका लागि स्थगित यसअघि भदौ २४ गते बिहान ११ बजेका लागि बैठक बस्ने तय भएपनि  अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको जानकारी संसद सचिवालयले दिएको छ । 
कोशी प्रदेशमा आजै मुख्यमन्त्री नियुक्तिको तयारी 
कोशी प्रदेशमा आजै मुख्यमन्त्री नियुक्तिको तयारी  सर्वोच्चले हिजो बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
लगानी बोर्डको १२ वार्षिकोत्सव -भिडियो
लगानी बोर्डको १२ वार्षिकोत्सव -भिडियो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै वैदेशिक लगानीको लागि बोर्ड लागिपरेको जानकारी दिदै लगानी भित्र्याउन अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने आश्वासन दिए । 
बेलायतको बर्मिङघममा सहरमा आर्थिक संकट घोषणा
बेलायतको बर्मिङघममा सहरमा आर्थिक संकट घोषणा आर्थिक वर्ष २०२३-२४ मा बर्मिङ्घमलाई ८७ मिलियन पाउन्ड अर्थात् १४ अर्ब ५२ करोडभन्दा बढी घाटा हुने अनुमान गरिएको छ ।
यार्सा गुम्बा संकलन गर्न नयाँ नियम लागु
यार्सा गुम्बा संकलन गर्न नयाँ नियम लागु मस्यौदामा यार्सा गुम्बा संकलनका लागि १६ वर्ष उमेर पार गरेका हुनुपर्ने प्रस्ताव गरेको छ। यार्सा गुम्बा ओसारपसार गर्न चाहने व्यक्ति, फर्म वा कम्पनीले रीतपूर्वक सम्बन्धित कार्यालयमा निवेदन दिनुपर्नेछ ।
हिमालय एयरलाइन्सको चीनमा गन्तव्य बिस्तार, चिङताओमा आइतबारदेखि उडान
हिमालय एयरलाइन्सको चीनमा गन्तव्य बिस्तार, चिङताओमा आइतबारदेखि उडान कम्पनीले ती जहाजमार्फत दुबई, मलेसिया, कतार, साउदी अरेबिया, बंगलादेश लगायत गन्तव्यमा पनि नियमित उडान गर्दै आएको छ ।
६० किलो सुन तस्करी प्रकरण : बाराका एक सुनचाँदी व्यवसायी पक्राउ
६० किलो सुन तस्करी प्रकरण : बाराका एक सुनचाँदी व्यवसायी पक्राउ सरकारी वकिललाई मुद्दा अभियोजनको तयारीका लागि समेत समय लाग्ने भएकाले सीआईलाई अनुसन्धान सक्न अब ४/५ दिनको मात्र समय बाँकी छ ।
राष्ट्रिय राजनीतिबारे जनतालाई जानकारी गराउन एकीकृत समाजवादीको मेची–महाकाली अभियान
राष्ट्रिय राजनीतिबारे जनतालाई जानकारी गराउन एकीकृत समाजवादीको मेची–महाकाली अभियान मुलुकमा विकसित राष्ट्रिय राजनीतिबारे जनतालाई जानकारी गराउने उद्देश्यले मेची–महाकाली राष्ट्रिय अभियान शुरू गर्न लागिएको हो । 
सरकारको काम कर्मचारीको नै हो :  प्रधानमन्त्री (भिडियो)
सरकारको काम कर्मचारीको नै हो : प्रधानमन्त्री (भिडियो) ‘सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित सरकारले काम गरिरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारको यो लक्ष्य प्राप्तीको अभियानमा कार्मचारीको साथ र सहयोग महत्वपूर्ण छ ।’
आजको हारसँगै विश्वकप छनोट खेल्ने नेपालको सपना अधुरै
आजको हारसँगै विश्वकप छनोट खेल्ने नेपालको सपना अधुरै तिन खेलाडीले दोहोरो अंकको स्कोर छोए । तिन खेलाडी शुन्य रनमा आउट भए ।  कविता कुँवरले बनाएको अविजित १७ रन नै नेपालमा लागि सर्वाधिक रह्यो । 
Weather Update