Public Pana
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु  -भिडियो
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु  -भिडियो आज शनिबार ड्रुक एयरको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानको थिम्पुका लागि उडेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जनाएका छन् । 
बजारबाट संकलित फोहर बेचेर लालबन्दी नगरपालिकालाई बार्षिक ३ लाख भन्दा बढीको आम्दानी
बजारबाट संकलित फोहर बेचेर लालबन्दी नगरपालिकालाई बार्षिक ३ लाख भन्दा बढीको आम्दानी लालबन्दी नगरपालिका र गोकर्णेश्वर सरसफाई प्रालि काठमाडौँबीच भएको सम्झौताअनुसार नगरपालिकाभित्रका बजारबाट निस्कने फोहर वार्षिक रु तीन लाख ५० हजारमा खरिद बिक्री गर्ने सहमति भएको लालबन्दी नगरपालिकाका नगरप्रमुख वासुदेव अधिकारीले जानकारी दिनुभयो ।
चैतसम्म भारतबाट पाइपलाइन मार्फत पेट्रोल र मट्टितेल ल्याउने आयल निगमको तयारी
चैतसम्म भारतबाट पाइपलाइन मार्फत पेट्रोल र मट्टितेल ल्याउने आयल निगमको तयारी आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने उद्देश्यका साथ निर्माणको कामलाई तीव्रता दिइएको नेपाल आयल निगमले जनाएको छ । 
नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग
नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग  निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र मितव्ययी बनाई समाजमा यससम्बन्धी उठेका आवाजलाई सम्बोधन गर्न साविकको निर्वाचनसम्बन्धी कानुनमा व्यापक  परिमार्जन र संशोधनका लागि प्रस्ताव गरेको हो ।
घरघरमा जान थालेको माओवादी पार्टीले के वामदेवले भनेझै माफ माग्ला ?
घरघरमा जान थालेको माओवादी पार्टीले के वामदेवले भनेझै माफ माग्ला ? सबैको चाहना पूरा गर्न र मनमा पर्न माफिको विकल्प नभएको राजनीति जानकार हरि शर्माको भनाई छ । 
अपडेट : बाकेमा दुर्घटना, ७ जनाको मृत्यु
अपडेट : बाकेमा दुर्घटना, ७ जनाको मृत्यु दुर्घटनामा काशीराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र सहचालकको मृत्यु भएको हो । सहचालक सहित अन्यको परिचय खुलेको छैन ।
विश्वका शक्तिशाली देशको शिखर सम्मेलन भारतमा शुरु हुँदै
विश्वका शक्तिशाली देशको शिखर सम्मेलन भारतमा शुरु हुँदै शिखर सम्मेलन हुने प्रगति मैदानमा अत्याधुनिक र व्यस्थित अन्तर्राष्ट्रिय मिडिया सेन्टर बनाइएको छ । जहाँबाट विश्वभरबाट र भारत भित्रैबाट गरी ३ हजार पत्रकारले समाचार सम्प्रेषणको अनुमति पाएका छन् ।
बाँकेमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु १५ जना सख्त घाइते
बाँकेमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु १५ जना सख्त घाइते दुर्घटनामा काशीराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र सहचालकको मृत्यु भएको हो । सहचालकको नाम खुलेको छैन ।
अमेरिका लगायत अधिकांश देशको मुद्रा सटहीदर सस्तो
अमेरिका लगायत अधिकांश देशको मुद्रा सटहीदर सस्तो दक्षिण कोरियाको विनियमदर खरिद ९ रुपैयाँ ९३ पैसा र बिक्रिदर ९ रुपैयाँ ९७ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग १ सातादेखि बन्द
अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग १ सातादेखि बन्द आयोजनाबाट नेपालले २१ दशमलव नौ प्रतिशत अर्थात् एक सय ९७ मेगावाट बिजुली निःशुल्क पाउनुका साथै रोयल्टी र अन्य कर गरी अर्बौँ रुपैयाँ पाउनेछ ।
लैंगिक समानता तथा सामाजिक न्याय सम्बन्धमा जोड - भिडियो
लैंगिक समानता तथा सामाजिक न्याय सम्बन्धमा जोड - भिडियो छलफलका क्रममामहिला सञ्जालका अध्यक्ष पुष्पा ठाकुर लगाएतले सञ्जालको प्रदेश र जिल्ला तहलाई पनि परिचालन गरी १६औँ योजनाका लागि सुझाव सङ्कलन गरिनेमा जोड दिएका थिए । 
अमेरिकाबाट चीन जाँदा प्रधानमन्त्रीको भ्रमणको प्रभावकारीतामा कुनै असर नपर्ने सरकारको प्रष्टीकरण - भिडियो
अमेरिकाबाट चीन जाँदा प्रधानमन्त्रीको भ्रमणको प्रभावकारीतामा कुनै असर नपर्ने सरकारको प्रष्टीकरण - भिडियो मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने प्रधानमन्त्रीको कार्यक्रम तय भएको भन्दै त्यसका कारण चीन भ्रमणमा कुनै असर नपर्ने बताउनुभएको हो ।
Weather Update