Public Pana
सारुकको निधनबारे छानबिनको माग गर्दै काठमाडौंमा मौन र्याली
सारुकको निधनबारे छानबिनको माग गर्दै काठमाडौंमा मौन र्याली सारुकको मृत्यु प्रकरणको छानबिन् होस्, त्यसै ढाकछोप नपारियोस्, आमाले छोराको न्याय मागिरहेकी छिन् भन्ने नाराका साथ ताम्राकारको मृत्युबारे निष्पक्ष छानबिन गर्न उनका परिवार र समर्थकले सरकार आग्रह गर्दै आएका छन् ।
गौ हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन - भिडियो
गौ हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन - भिडियो प्रदर्शनमा सहभागीहरुले गोहत्यामुक्त हिन्दुराष्ट्र नेपाल हाम्रो अभियान, हाम्रो धर्म संस्कृति प्राणभन्दा प्यारो छ, गौ हत्यारालाई कारबाही गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
नेपालका लागि चिनिया राजदूत र माधव कुमारबीच भेट - भिडियो
नेपालका लागि चिनिया राजदूत र माधव कुमारबीच भेट - भिडियो अध्यक्ष नेपालले अहिलेको निर्वाचन प्रणालीका कारण बेला बेलामा समस्या देखिने गरेको भन्दै त्यसैका कारण अहिले कोशीमा सभामुख र उपसभामुख नै पद छाड्नुपर्ने अवस्था आएको उल्लेख गरे ।
 कोशी प्रदेशमा एमाले र कांग्रेस मिलेर सरकार बनाई राजनैतिक स्थायित्व दिन लिङ्देनको सुझाब  - भिडियो
 कोशी प्रदेशमा एमाले र कांग्रेस मिलेर सरकार बनाई राजनैतिक स्थायित्व दिन लिङ्देनको सुझाब  - भिडियो आर्थिक कारणले पनि प्रदेशको औचित्य समाप्त हुदै गएको भन्दै लिङ्देनले जातिय र धार्मिक द्वन्द्व बढाउने कार्य गर्न नहुने जिकिर गरे ।
साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरु अहिलेपनि सक्रिय रहेको केपी ओलीको भनाइ - भिडियो
साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरु अहिलेपनि सक्रिय रहेको केपी ओलीको भनाइ - भिडियो ओलीले आयातित बस्तुलाई निरुत्साहित गर्दै स्वदेशी वस्तुको उपयोगमा जोड दिनुपर्ने धारणा राखे ।
पार्टीबिरुद्धको भ्रम चिर्नका लागि अव कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने  शेखरको दाबी - भिडियो
पार्टीबिरुद्धको भ्रम चिर्नका लागि अव कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने शेखरको दाबी - भिडियो कोइरालाले पार्टीमा व्यक्तिवादी चरित्र हावी भएको अवस्थामा नेता तथा कार्यकताहरुले यसलाई अन्त्य गर्न जरुरी रहेको धारणा राखे ।
सरकारले भ्रष्टाचारविरुद्धको अभियानबाट बिश्राम नलिने गृहमन्त्रीको दावी -भिडियो
सरकारले भ्रष्टाचारविरुद्धको अभियानबाट बिश्राम नलिने गृहमन्त्रीको दावी -भिडियो सरकारले भ्रष्टाचारबिरुद्ध ठूला अभियान सुरु गरेको र जनताबाट समर्थन पाएकाले कुनै हालतमा बिश्राम नलिने उहाले बताउनुभयो ।
साहसिक तथा मनोरञ्जनात्मक पर्यटन व्यवसाय सञ्चालनमा सहजकता हुने
साहसिक तथा मनोरञ्जनात्मक पर्यटन व्यवसाय सञ्चालनमा सहजकता हुने विभागले निर्देशिकाको दफा ९४ को उपदफा १ मा रहेको दश लाख रूपैयाँ बराबरको पाँच वर्षको अविधिको बैंक ग्यारेन्टी आवश्यक पर्ने व्यवस्थालाई संशोधन गरेको छ।
सहिदको सपना पूरा गर्ने जिम्मेवारी मेरो काँधमा छ : प्रधानमन्त्री दाहाल
सहिदको सपना पूरा गर्ने जिम्मेवारी मेरो काँधमा छ : प्रधानमन्त्री दाहाल शनिवार आज गोरखा आइपुग्नुभएका प्रधानमन्त्री दाहालले गोरखाको पालुङटार नगरपालिका–२ आँपपिपलमा आयोजित सभालाई सम्बोधन गर्नुहुँदै सहिदका सपना पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सुन तस्करी प्रकरण : बिमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ
सुन तस्करी प्रकरण : बिमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ प्रहरी अनुसन्धानमा आफुहरु जतिवेला पनि पक्राउ पर्न सक्ने भएपछि उनीहरुले आफ्नो पहुँच पुग्ने उपल्लो तहसम्म हारगुहार गरिरहको विभानस्थल भन्सार स्रोतले जनाएको छ । 
सर्लाहीको  मलंगवा क्षेत्रमा  कर्फ्यु आदेश जारी
सर्लाहीको मलंगवा क्षेत्रमा कर्फ्यु आदेश जारी कृष्ण अष्टमीको मुर्ति बिसर्जनका क्रममा दुई समुदायबीच उत्पन्न तनाव बढ्न नदिन आज शनिबार अपरान्ह ५ बजेदेखि आइतबार विहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिनुभयो।
ठुलो रकम लिएर मावन तस्करी गर्ने रुकुमका हस्त गौतम प्रहरी फन्दामा
ठुलो रकम लिएर मावन तस्करी गर्ने रुकुमका हस्त गौतम प्रहरी फन्दामा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानमा त्यसरी तस्करीका मुख्य योजनाकार (नाइके) अमेरिकाको टेक्सास बस्ने अमेरिकी नागरिक ५२ वर्षीय  हस्त गौतमले अहिलेसम्म दुई सय जनालाई अमेरिका पठाइसकेका खुलेको छ ।
Weather Update