Public Pana
काँग्रेसले ओलीमाथि आधारहीन आरोप लगाएको भन्दै एमाले आक्रोशित
काँग्रेसले ओलीमाथि आधारहीन आरोप लगाएको भन्दै एमाले आक्रोशित प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससँगको छलफलपछि उनले कांग्रेस सहमतिको पक्षमा नरहेको टिप्पणी गर्दै अध्यक्ष ओलीमाथि आधारहीन आरोप लगाएको विषयमा माफी माग्नुपर्ने बताए ।
शिर्ष नेताको बैठकमा कार्यादेश बारे जुटेन सहमति, आजै फेरी छलफल हुने
शिर्ष नेताको बैठकमा कार्यादेश बारे जुटेन सहमति, आजै फेरी छलफल हुने बालुवाटारमा भएको बैठकमा सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बारे निष्कर्षमा नपुगेको कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिएका हुन् ।
भैसैपाटीको नयाँ मन्त्री क्वाटरमा शहरी विकास मन्त्रीको अनुगमन, आगामी साउनभित्रै मन्त्रीहरुलाई सार्ने तयारी (फोटो फिचर)
भैसैपाटीको नयाँ मन्त्री क्वाटरमा शहरी विकास मन्त्रीको अनुगमन, आगामी साउनभित्रै मन्त्रीहरुलाई सार्ने तयारी (फोटो फिचर) नयाँ मन्त्री क्वाटरको सोमवार अनुगमन गर्नुहुँदै शहरी विकास मन्त्री धनबहादुर बुढाले साउनभित्रमा पुल्चोक मन्त्री क्वाटरलाई भैसेपार्टीमा सारिने जानकारी दिनुभभयो ।
नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित
नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित सभामुख देवराज घिमिरेले नाराबाजीका बीचमा नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।
संसदको गतिरोध खुलाउने प्रयासमा देउवासँग् प्रधानमन्त्रीको परामर्श
संसदको गतिरोध खुलाउने प्रयासमा देउवासँग् प्रधानमन्त्रीको परामर्श संसदको अवरोध हटाउन राजनीतिक सहमतिका लागि प्रचण्ड देउवालाई भेट्न उनकै निवास पुगेको उनको सचिवालयले जनाएको छ ।
सदन आन्दोलनसँगै सडक आन्दोलन समेत चर्काउदै कंग्रेस, काठमाण्डौमा आज सहकारी ठगविरुद्ध प्रर्दशन गर्ने
सदन आन्दोलनसँगै सडक आन्दोलन समेत चर्काउदै कंग्रेस, काठमाण्डौमा आज सहकारी ठगविरुद्ध प्रर्दशन गर्ने कांग्रेसले पहिलो चरणमा काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ उपत्यकामा गर्मी बढ्यो, तराईमा अत्याधिक गर्मीले जनजीवन कष्टकर
काठमाण्डौ उपत्यकामा गर्मी बढ्यो, तराईमा अत्याधिक गर्मीले जनजीवन कष्टकर पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा गर्मी ह्ववातै बढेको छ । केही दिनयता पानी नपरेका कारण गर्मी बढेको मौषमविद्हले बताएका छन् ।
आइपिएलको फाइनल आज, कोलकोता र सनराइजर्स भिड्दै
आइपिएलको फाइनल आज, कोलकोता र सनराइजर्स भिड्दै सिजनको फाइनलमा उपाधिका लागि कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्ने भएका छन् । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
बिपक्षीलाई पेलेरै नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी
बिपक्षीलाई पेलेरै नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी सरकारका  एक मन्त्रीका अनुसार आजको संसद वैठकमा बिपक्षी दलहरुलाई रोकेरै भएपनि सरकारले आफ्नो नीति तथा कार्यक्रम पारित गर्छ, सरकारसँग अन्य बिकल्प पनि छैन् त्यसकारण जसरी भएपनि नीति तथा कार्यक्रम पारित गर्ने रणनीतिमा सरकार छ । 
टिओआर टुंगाउन शिर्ष नेताहरुसहितको बैठक बस्दै
टिओआर टुंगाउन शिर्ष नेताहरुसहितको बैठक बस्दै कार्यदलका सदस्य जीवन परियारका अनुसार शनिबार दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो ।
बालेनको एक्सन- भौतिक पूर्वाधारमन्त्री महासेठलाई हरेक दिन एक ट्रक धुलो उपहार !
बालेनको एक्सन- भौतिक पूर्वाधारमन्त्री महासेठलाई हरेक दिन एक ट्रक धुलो उपहार ! बालेनले शनिबार सामाजिक संजालमा एक पोष्ट गर्दै काठमाडौँको कलंकीदेखि महानगरको सडक निर्माण अलपत्र पारेको भन्दै महानगरले अनाहकमा गाली खाएको उल्लेख गर्दै मन्त्री महासेठलाई हरेक दिन एक ट्रक धुलो पठाउने बताएका छन् ।
कार्यदलको बैठक जारी
कार्यदलको बैठक जारी कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका  प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।
Weather Update