Public Pana
वैदेशिक रोजगारीको नाममा ३३ लाख ठगी गर्ने ३ जना
वैदेशिक रोजगारीको नाममा ३३ लाख ठगी गर्ने ३ जना फ्रान्स, टर्की र सर्बिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट ३३ लाख रुपैयाँ ठगी गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 
श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखसँग हुने भो, प्रधानमन्त्री दाहालको छलफल
श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखसँग हुने भो, प्रधानमन्त्री दाहालको छलफल बैठकले श्रम स्वीकृतिदेखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने विश्वास छ ।
नेपाल–म्यानमार आज दोस्रोपटक भिड्दै
नेपाल–म्यानमार आज दोस्रोपटक भिड्दै नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले दुई खेलाडीलाई राष्ट्रिय टोलीमा डेब्यु दिएका थिए । 
आजको मौसम पूर्वानुमान  : मेघगर्जन सहित पानी पर्ने
आजको मौसम पूर्वानुमान  : मेघगर्जन सहित पानी पर्ने राती, देशभर आंशिक देखि सामान्य बदली रहनेछ।
केबल फाइबरमा प्रतिस्थापन गर्दै नेपाल टेलिकम
केबल फाइबरमा प्रतिस्थापन गर्दै नेपाल टेलिकम कपर केबलमार्फत ल्याण्डलाइन र इन्टरनेट सेवा प्रयोग गरिरहेका ग्राहकलाई टेलिकमले निःशुल्क फाइबर जडान गरिरहेको छ ।
अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२३ भदौ २७ देखि काठमाडौंमा  -  भिडियो
अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२३ भदौ २७ देखि काठमाडौंमा  - भिडियो प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई कोरियामा आयोजना हुने विश्व कोरियन एम्बासडर प्रतियोगितामा सहभागी गराइने आयोजक सङ्घले जनाएको छ ।
काठमाडौं तराई मधेश द्रुत मार्ग २६ प्रतिशत पूरा - भिडियो
काठमाडौं तराई मधेश द्रुत मार्ग २६ प्रतिशत पूरा - भिडियो कोषको यथार्थ सम्पत्ति ७७ अर्ब ६१ करोड १ लाख रुपैयाँ पुगेको सेनाले जनाएको छ । 
पूर्वराष्ट्रपति यादव अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर
पूर्वराष्ट्रपति यादव अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग जानकारी लिनुभएको छ ।
भारतमा नेपाली गाडी चल्न नपाउने अनि भारतीय गाडी नेपालमा निर्वाध चल्ने  !
भारतमा नेपाली गाडी चल्न नपाउने अनि भारतीय गाडी नेपालमा निर्वाध चल्ने ! महासङ्घको भदौ २२ र २३ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकको आज निर्णय सार्वजनिक गर्दै भारतीय मालवाहक र यात्रुवाहक सवारीसाधन नेपालभित्र सञ्चालन गर्न दिने ७२ घण्टे असमान सम्झौता खारेज गर्न माग गरेको हो ।
सुन तस्करी प्रकरणमा ओम्नी ग्रुपको पनि सलग्नता !
सुन तस्करी प्रकरणमा ओम्नी ग्रुपको पनि सलग्नता ! कोभिडका बेला  आर्थिक चलखेल गरि सरकारी टेण्डर पारेर काम गर्न नसकेको ओम्नी ग्रुपले संचालनमा ल्याएको विध ल्यावका संचालक भण्डारीलाई सुन तस्करी प्रकरणमा अनुन्धानका लागि सिआइवीले बयान लिएको हो । 
भ्रष्टाचार विरोधी अभियानले प्रतिगामीको सात्तो उड्योः प्रधानमन्त्री प्रचण्ड
भ्रष्टाचार विरोधी अभियानले प्रतिगामीको सात्तो उड्योः प्रधानमन्त्री प्रचण्ड उहाँले प्रतिक्रियावादीहरुलाई परास्त गर्न र उपलब्धिको रक्षागर्न आमजनतासँगै सरकार पनि आन्दोलनमा उत्रने बताउनुुभयो । 
ललिता निवास प्रकरणमा १७ जना आरोपितलाई रिहा गर्न अदालतको आदेश
ललिता निवास प्रकरणमा १७ जना आरोपितलाई रिहा गर्न अदालतको आदेश आइतबार अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलाशले उक्त प्रकरणमा मुद्धा लागेका गुरुङसहित अन्य १७ जनालाई पनि छाड्न आदेश दिएको हो ।
Weather Update