Public Pana
नेम्वाङको निधनबाट मर्माहत भएको छु : प्रधानमन्त्री दाहाल
नेम्वाङको निधनबाट मर्माहत भएको छु : प्रधानमन्त्री दाहाल नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा राखिएको छ ।
नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम र विदेशी पर्यटक नेपाल भित्राउन पहल गर्न प्रधानमन्त्री प्रचण्डको राजदूतहरुलाई निर्देशन
नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम र विदेशी पर्यटक नेपाल भित्राउन पहल गर्न प्रधानमन्त्री प्रचण्डको राजदूतहरुलाई निर्देशन प्रधानमन्त्री प्रचण्डले छलफलमा राजदूतहरूले उठाएका विषयहरू सम्बोधन गर्दै निर्देशित गरेका हुन् ।
नेम्वाङको कुर्सीमा माला सहित एमालेको आकस्मिक बैठक 
नेम्वाङको कुर्सीमा माला सहित एमालेको आकस्मिक बैठक  भोली छोराहरू विदेशबाट फर्किएपछि नेम्वाङको अन्त्येष्टि हुनेछ । 
पार्टी कार्यालय च्यासल लगियोे नेम्वाङको पार्थिव शरीर
पार्टी कार्यालय च्यासल लगियोे नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा राखिने छ ।
एमाले उपाध्यक्ष नेम्वाङको निधनको शोकमा सार्वजनिक विदा दिने सरकारको निर्णय, राष्ट्रिय सम्मानका साथ अन्तेष्टी गरिने - भिडियो
एमाले उपाध्यक्ष नेम्वाङको निधनको शोकमा सार्वजनिक विदा दिने सरकारको निर्णय, राष्ट्रिय सम्मानका साथ अन्तेष्टी गरिने - भिडियो मन्त्रिपरिषदको आज बिहान बसेको  बैठकले विदा तथा राष्ट्रिय सम्मान दिने निर्णय गरेको भूमिसुधार मन्त्री रञ्जिता श्रेष्ठले जानकारी दिनुभयो ।
मधेश प्रदेशकी सांसद बिन्दुकुमारीको मृत्यु
मधेश प्रदेशकी सांसद बिन्दुकुमारीको मृत्यु सांसद यादवको पार्थिव शरीर अहिले पार्टीको प्रादेशिक कार्यालयमा लगिँदैछ ।
लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन
लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन ‘कोटेश्वरको केटो’, ‘अघोरी’, ‘शुक्रराज शास्त्रीको चस्मा’, विकल्प यात्रा, भ्रष्ट संवेदना, जाडोमा भोक, सपनामा मार्क्स, अनायिकालगायत दर्जनौं कृति चर्चित छन् ।
मन्त्रिपरिषद्को आपतकालीन बैठक, नेम्वाङलाई राजकीय सम्मान दिने तयारी
मन्त्रिपरिषद्को आपतकालीन बैठक, नेम्वाङलाई राजकीय सम्मान दिने तयारी अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय लिन लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।   
नेम्वाङ पार्टीको उपाध्यक्षमात्रै  नभएर हितैषी मित्र र सुख दुःखको साथी भएको एमाले अध्यक्ष ओलीको भनाइ
नेम्वाङ पार्टीको उपाध्यक्षमात्रै  नभएर हितैषी मित्र र सुख दुःखको साथी भएको एमाले अध्यक्ष ओलीको भनाइ अहिले उनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
उपाध्यक्ष नेम्वाङको निधन भएपछि एमालेले बोलायो सचिवालय बैठक
उपाध्यक्ष नेम्वाङको निधन भएपछि एमालेले बोलायो सचिवालय बैठक भोली बुधबार दिउँसो मात्र नेपाल आइपुग्ने पार्टी कार्यालयले जनाएको छ ।
सुवास नेम्वाङको निधनले राष्ट्रपति पौडेल चिन्तित
सुवास नेम्वाङको निधनले राष्ट्रपति पौडेल चिन्तित संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।
आजपनि मेघगर्जन सहित पानी पर्ने
आजपनि मेघगर्जन सहित पानी पर्ने कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
Weather Update