Public Pana
मृत्यु बाजा बजाएर आउँदैन :  धरानमा सुवास नेम्वाङको अन्तिम भाषण 
मृत्यु बाजा बजाएर आउँदैन : धरानमा सुवास नेम्वाङको अन्तिम भाषण  दुर्भाग्यवश यो नै अन्तिम भाषणको रेकर्ड भयो ।
शेयर बजारमा १ अर्ब १३ करोड रुपैयाँको कारोबार
शेयर बजारमा १ अर्ब १३ करोड रुपैयाँको कारोबार आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर १० प्रतिशत र साम्लिङ पावर कम्पनीको शेयर आठ प्रतिशतले बढेको छ ।
कोराना लकडाउनपछि आज शुरु भयोे, नाडा अटो शो - भिडियो
कोराना लकडाउनपछि आज शुरु भयोे, नाडा अटो शो - भिडियो अटो  शोमा दुईपांग्रे, चारपांग्रे, अटो पार्टस् लगायतका स्टल सहभागी रहेको र ६ दिनसम्म अटो शो चल्ने छ । 
त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुन बरामद
त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुन बरामद सुन विदेशबाट विमानमार्फत् आएको होे
प्रधानमन्त्री दाहालद्वारा सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण (फोटो पनि)
प्रधानमन्त्री दाहालद्वारा सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण (फोटो पनि) प्रधानमन्त्री दाहाल एमाले मुख्यालय च्यासलमा पुगेर नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
टोखा छहरे सुरुङमार्ग अघि बढ्यो - भिडियो
टोखा छहरे सुरुङमार्ग अघि बढ्यो - भिडियो सुरुङमार्ग निर्माणले नुवाकोटबाट काठमाडौँ जानका लागि करिब १२ किमी सडक छोटो हुने बताईएको छ । 
स्वास्थ्यमन्त्री बस्नेतले गरे भरतपुर अस्पतालको निरिक्षण - भिडियो
स्वास्थ्यमन्त्री बस्नेतले गरे भरतपुर अस्पतालको निरिक्षण - भिडियो मन्त्री बस्नेतले न्यू आईसियी तथा सिसियू र पिआईसियूको उद्घाटन समेत गरे ।
समाजवादी नेता शंकरको निधन - भिडियो
समाजवादी नेता शंकरको निधन - भिडियो माधव नेपाल लगाएतका नेताले पार्टी कार्यालयमा विश्वकर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । 
मोरक्को भूकम्प :  मृत्यु हुने २ हजार आठ सय नाघे
मोरक्को भूकम्प : मृत्यु हुने २ हजार आठ सय नाघे युरोपेली सङ्घले मानवीय सहायतास्वरुप एक लाख युरो तत्काल उपलव्ध गराउने घोषणा गरेको छ । यसअघि सन् १९६० को भूकम्पमा परी मोरक्कोमा १५ हजार जनाको मृत्यु भएको थियो । भूकम्पबाट अगादिर नगर तहसनहस भएको थियो ।
नेम्वाङको निधनले मर्माहत र स्तब्ध छु :  उपराष्ट्रपति यादव
नेम्वाङको निधनले मर्माहत र स्तब्ध छु : उपराष्ट्रपति यादव शोक सन्देशमा उपराष्ट्रपति यादवले भनेका छन्, ‘‘दुवै संविधानसभा (२०६४ र २०७०) का अध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनको खबरले अत्यन्तै मर्माहत र स्तब्ध छु।
परराष्ट्रमन्त्री साउद न्यूयोर्क प्रस्थान
परराष्ट्रमन्त्री साउद न्यूयोर्क प्रस्थान नेपाल हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगको सदस्य छ ।
नेम्वाङको निधनमा एमालेले तीन दिन झण्डा झुकाउने - भिडियोसहित
नेम्वाङको निधनमा एमालेले तीन दिन झण्डा झुकाउने - भिडियोसहित पार्टी कार्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी तथा जनवर्गीय संगठनका औपचारिक कार्यक्रम ३ दिन स्थगित गरेको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले बताए ।
Weather Update