Public Pana
वीरगञ्जको बाल सुधार गृहमा झडप, ११ जना घाइते
वीरगञ्जको बाल सुधार गृहमा झडप, ११ जना घाइते घाइते हुने ११ जना धेरैजसो भक्तपुरबाट गएकाहरु छन्। झडप नियन्त्रण गर्न गएका ३ ४ जना प्रहरी पनि घाइते भएका छन् ।
अकालमा मर्नबाट बच्न आज विश्व सेप्सिस दिवस मनाइदै
अकालमा मर्नबाट बच्न आज विश्व सेप्सिस दिवस मनाइदै नियमित रूपमा आफ्नो हात धुने वातावरणको पर्याप्त सरसफाइ बच्चाहरू, गर्भवती महिलाहरू र वृद्धहरू का खोपको समय र तालिका कायम राख्नु कुनै पनि यान्टिबायोटिकहरू प्रयोग गर्दा प्रदान गरिएका निर्देशनहरू पालना गर्नुहोस्
आज पनि  वर्षा : सतर्कता अपनाउन अनुरोध
आज पनि  वर्षा : सतर्कता अपनाउन अनुरोध देशका पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाउने 
सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाउने  विभागले आवश्यक अनुसन्धान सकेको १८ दिनपछि सुन प्रकरणको अनुसन्धान सीआईबीलाई दिएको थियो ।
एसईई खारेजको प्रस्ताव, अन्तिम परिक्षा कक्षा १२
एसईई खारेजको प्रस्ताव, अन्तिम परिक्षा कक्षा १२ उक्त विधेयक भोलि विहिबार संसद बैठकमा दर्ता गर्ने तयारी छ ।
आज प्रतिनिधि सभाको बैठक नबस्ने : नेम्वाङको निधन
आज प्रतिनिधि सभाको बैठक नबस्ने : नेम्वाङको निधन राजकीय सम्मानसाथ भोली अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको छ ।
धरानका उपमेयरको घरमा हतियारधारीको आक्रमण 
धरानका उपमेयरको घरमा हतियारधारीको आक्रमण  इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले सूचना पाउनेबित्तिकै प्रहरी परिचालन गरेको जानकारी दिँदै घटनाबारे विस्तृत विवरण प्राप्त नभएको बताए ।
प्रधानाध्यापक उपाध्याय साढे १४ हजार घुससहितअख्तियारको नियन्त्रणमा
प्रधानाध्यापक उपाध्याय साढे १४ हजार घुससहितअख्तियारको नियन्त्रणमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
नेम्वाङको निधनका कारण भोलीको संसद बैठक सर्यो
नेम्वाङको निधनका कारण भोलीको संसद बैठक सर्यो उनको अन्तिम संस्कार गरिने दिनमा देशैभर सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरेको छ । 
मृतक सेनाका मेजर रहेको पुष्टि
मृतक सेनाका मेजर रहेको पुष्टि काठमाडौं कागेश्वरी मनोहरास्थित डाँछी घर भई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित १६ दिनदेखि बेपत्ता रहेका थिए ।
पर्सीे अन्त्येष्टि हुने सुवास नेम्वाङको 
पर्सीे अन्त्येष्टि हुने सुवास नेम्वाङको  छोराहरू आएपछिमात्रै अन्त्येष्टि गर्ने परिवारले आग्रह गरेका कारण भोलि दिनभर पनि नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यलय च्यासलमा राखिने छ । 
डोल्पामा भेटियो शव
डोल्पामा भेटियो शव गाडीबाट ओर्लिएर एउटा पसलमा चप्पल, झोला बोकेर सम्पर्कविहीन भएको अनुसन्धानमा देखिएको प्रशासनले जनाएको छ ।
Weather Update