Public Pana
सुनसरी जिल्ला अदालतले सिद्धबाबाविरुद्धको बलात्कार मुद्दा दाबी नपुग्ने ठहर गर्यो
सुनसरी जिल्ला अदालतले सिद्धबाबाविरुद्धको बलात्कार मुद्दा दाबी नपुग्ने ठहर गर्यो सिद्वबाबा, रामकृष्णाचार्य, श्री वैष्णवकृष्ण दास भन्ने कृष्णबहादुर गिरीविरुद्ध  परेको उक्त मुद्दाको सुनुवाइका क्रममा दोस्रो पटक पनि उनलाई सफाइ दिएको हो । 
प्रहरीका ३ कुकुरहरु सेवा निवृत
प्रहरीका ३ कुकुरहरु सेवा निवृत बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा केनाईन शाखामा विगत ९ वर्ष देखी कार्यरत रहेका Labrador जातको SHERE र JOHN तथा German shepherd जातका TIGER र JOHN नाम गरेका कुकुरहरू आफ्नो प्रहरी सेवा पुरा गरी सेवा निवृत भएका हुन ।
नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्नेको विकल्प छैन : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन (भिडियो)
नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्नेको विकल्प छैन : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन (भिडियो) अध्यक्ष राजेन्द्रले जनता जागेर आएको दिन व्यवस्थाबाट भाग्ने बाहेकको कुनै बिकल्प नहुने भन्दै  त्यस्तो अवस्था आउन नदिन दलहरु नै राष्ट्रिय मेलमिलाप गर्न तयार हुनुपर्ने धारणा राखे ।
एनएसजेएफ पत्रकारिता अवार्डबाट मुकुन्द बोगटी र सुमन बम्जन युवा पत्रकारिताबाट रमेश सुबेदीलाई सम्मान
एनएसजेएफ पत्रकारिता अवार्डबाट मुकुन्द बोगटी र सुमन बम्जन युवा पत्रकारिताबाट रमेश सुबेदीलाई सम्मान मञ्चले आफ्नो स्थापना दिवसको अवसरमा २०७१ सालदेखि अग्रज र २०७६ सालदेखि युवा खेल पत्रकारलाई हरेक बर्ष सम्मान गर्दै आएको छ
उदयपुरमा पनि बजार अनुगमन तिब्र
उदयपुरमा पनि बजार अनुगमन तिब्र टोलीले २७ वटा पसलमा अनुगमन गरेकोमा ८ वटा पसललाई सचेत गराएको र करिब ५० हजार बराबरको अखाद्य पद्धार्थ जफत गरिएको जिल्ला घरेलु कार्यालयका अधिकृत कृष्ण घिमिरेले जानकारी दिए ।
कृषि क्षेत्रमा योगदान गर्नका लागि साल्टलाई उद्योगमन्त्री रमेशको सुझाब -  भिडियो 
कृषि क्षेत्रमा योगदान गर्नका लागि साल्टलाई उद्योगमन्त्री रमेशको सुझाब - भिडियो  मन्त्री रिजालले आन्तरिक उत्पादनले मात्रै माग पुरा नहुने उपभोग्य बस्तुहरु सहज रुपमा आयात गरि उपभोक्ता हित संरक्षणमा टेवा पुराउन साल्ट टे«डिङ्ग कर्पोरेशनले सरकारलाई पुराउने योगदान अतुलनिय रहेको बताए ।  
गौवंश हत्याको राप्रपाको विरोध - भिडियो
गौवंश हत्याको राप्रपाको विरोध - भिडियो विरोध प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ नेता डा प्रकाश चन्द्र लोहनी लगाएतका शीर्ष नेताहरु पनि सहभागी भएका थिए । 
अझै पर्याप्त प्रमाण भेटिएन – सीआईबी (भिडियो)
अझै पर्याप्त प्रमाण भेटिएन – सीआईबी (भिडियो) सुन तस्करीका लागि खोलिएका ६ वटा कम्पनी मध्ये एउटाको मात्र अनुसन्धान पूरा भएकोले भविष्यमा नयाँ तथ्य खुल्दै जाने सम्भावना रहेकोले सीआईबीको तर्फबाट अनुसन्धानको नेतृत्व गरेका एसपी संजयसिंह थापाले जानकारी दिए । 
कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लाहरुमा एनसेलको फोरजी सेवा बिस्तार
कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लाहरुमा एनसेलको फोरजी सेवा बिस्तार आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै एनसेलले २०७४ जेठमा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो ।
नेम्वाङको पार्थिव शरीर निजी निवासमा 
नेम्वाङको पार्थिव शरीर निजी निवासमा  आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न शव निवासमा लगिएको एमाले कार्यालयले जनाएको छ । 
क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियान आजबाट सुरु - भिडियो
क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियान आजबाट सुरु - भिडियो पाठेघरको मुखको क्यान्सर ३५ वर्षदेखि ६४ वर्षका उमेर समूहका महिलामा धेरै हुने गरेको छ । 
५० जनालाई प्रतिवादी बनाउनुपर्ने सीआईबीको निष्कर्ष  
५० जनालाई प्रतिवादी बनाउनुपर्ने सीआईबीको निष्कर्ष   सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाइसकेपछि अनुसन्धानको प्रकृया पूरा भएको ठहरिय सीआईबीमा पनि सरुवा हेरफेर हुने गृहमन्त्रालयले जनाएको छ । 
Weather Update