Public Pana
नेम्वाङको शोकका कारण माओवादीले रोक्यो पार्टी अभियान
नेम्वाङको शोकका कारण माओवादीले रोक्यो पार्टी अभियान नेम्वाङको सम्मानमा श्रद्दा ब्यक्त गर्न पार्टीका सार्वजनिक कार्यक्रम र अभियान रोक्न माओवादीले मातहातका सम्पूर्ण पार्टी पंक्तिमा आन्तरिक निर्देशन समेत गरेको छ ।
सुन तस्करीको नक्कली कम्पनी
सुन तस्करीको नक्कली कम्पनी सिआइबीको अनुसन्धानमा टासी भन्ने थुप्तेङ छिरिङले हर्कराज राईमार्फत विभिन्न व्यक्तिका नाममा नक्कली कम्पनीहरू दर्ता गराई अन्य सामानको नाममा सुन आयात गरेको पाइएको हो । 
एसिया कपको निर्णायक भिडन्त
एसिया कपको निर्णायक भिडन्त आज कोलम्बोस्थित प्रेमदासामा पाकिस्तान र घरेलु टोली उत्रँदा दुवै स्पष्ट जितको खोजीमा हुनेछन् । पराजित टोली प्रतियोगिताबाट बाहिरिने छ । 
आज पनि वर्षा : सतर्कता अपनाउन अनुरोध 
आज पनि वर्षा : सतर्कता अपनाउन अनुरोध  सुदूरपश्चिम, कर्णाली  र लुम्बिनी प्रदेशका  केही  स्थानहरू लगायत देशका  पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी  भू–भागका  एक–दुई  स्थानमा  मेघ  गर्जन÷चट्याङ्ग सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  महाशाखाले जानकारी दिएको छ। 
रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते
रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते घाइतेलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी होम पराजुलीले जानकारी दिए ।
आज मोतीराम जन्म जयन्ती
आज मोतीराम जन्म जयन्ती कहाँसम्म्को आँट लौ हेर तिन्को रिसाएर आँखा पनि तर्न लागे एकै पल्ट आँखा घुमाई दिनाले कति मर्न लागे कति डर्न लागे
आज बुबाको मुख हेर्ने दिन 
आज बुबाको मुख हेर्ने दिन  हाम्रो माता–पिताप्रतिको जिम्मेवारी हामीले उहाँहरूको हामीप्रतिको लगाव र प्रेमले झन् प्रगाढ बनाउँछ ।
आज कुशे औँसी - भिडियो
आज कुशे औँसी - भिडियो दाहिने हातको औँलामा कुशलाई औंठीका रूपमा प्रयोग गर्दा वातावरणमा भएका गलत तरङ्ग र विकिरणहरू निस्तेज गर्ने विश्वास र विज्ञानतः प्रमाणित सिद्धान्तहरूले स्पष्ट पार्छन् ।
सुवास नेम्वाङको अन्त्येष्टि आज बिहान ११ बजे  -  राजकीय सम्मानका साथ
सुवास नेम्वाङको अन्त्येष्टि आज बिहान ११ बजे - राजकीय सम्मानका साथ केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ उपाध्यक्ष नेम्वाङको अन्त्येष्टि आज भदौ २८ गते विहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ गरिने भएको छ । 
काठमाडौंका मेयर बालेन ‘द न्यूयोर्क टाइम्स’ को उत्कृष्ठमा
काठमाडौंका मेयर बालेन ‘द न्यूयोर्क टाइम्स’ को उत्कृष्ठमा वर्ष व्यक्ति, टाइम १०० लगायतमा वर्षका प्रभावशाली व्यक्तिहरूको सूची प्रकाशन गर्दै आएको टाइमले स्वास्थ्य, वातावरण, खेल, व्यवसाय, राजनीति कलाजस्ता क्षेत्रका उदाउँदा नेताहरूको सूचीमा मेयर शाहलाई पनि समावेश गरेको हो ।
देउवा सरकारको रुकुमपूर्वको सदरमुकाम गोलखाडा तोक्ने निर्णय सर्वोच्चद्वारा खारेज
देउवा सरकारको रुकुमपूर्वको सदरमुकाम गोलखाडा तोक्ने निर्णय सर्वोच्चद्वारा खारेज निर्णयविरुद्ध गणेश हमाललगायत रुकुमकोटका बासिन्दा सर्वोच्च अदालत पुगेका थिए ।
Weather Update