Public Pana
आजदेखि ‘एक भागवत र एक गीता’ तथा ‘नाङ्गो गाउँ'
आजदेखि ‘एक भागवत र एक गीता’ तथा ‘नाङ्गो गाउँ' सुनिल कुमार थापाद्वारा निर्मित ‘एक भागवत र एक गीता’ मा विपिन कार्की, धीरज मगर, सुहाना थापा, कवीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, रामकैलाश ठाकुर, धीरज ठाकुरलगायत कलाकारको अभिनय छ ।
काठमाडौं र ललितपुरमा आजदेखि तीन दिन विद्युत् अवरूद्ध
काठमाडौं र ललितपुरमा आजदेखि तीन दिन विद्युत् अवरूद्ध तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रहरूमा विद्युत् प्रभावित हुने भएको छ । ६६ केभी  स्युचाटार–टेकु प्रसारण लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिन अवरूद्ध हुने भएको छ । 
आजको मौसम : जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण वर्षा हुने
आजको मौसम : जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण वर्षा हुने नेपालमा हाल भारतको दक्षिण–पूर्वी उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।
पाकिस्तानलाई हराउँदै एसिया कपको फाइनलमा श्रीलंका
पाकिस्तानलाई हराउँदै एसिया कपको फाइनलमा श्रीलंका डीएलएस मेथड अन्तर्गत श्रीलंकालाई २५२ रनकै लक्ष्य प्राप्त भएको थियो। श्रीलंकाले ४२ ओभरमा ८ विकेट गुमाउँदै जित हासिल गरेको हो ।
आन्दोलन गर्ने पाल चिकित्सक संघको चेतावनी - भिडियो
आन्दोलन गर्ने पाल चिकित्सक संघको चेतावनी - भिडियो डेङ्गी सङ्क्रमण भएपछि थप उपचारका लागि सञ्चो अस्पतालबाट चिकित्सकहरुले चितवन ‘रिफर’ गरिएको र उपचारका क्रममा बिरामीको यही साउन २५ गते निधन भएपछि सञ्चो अस्पतालमा कार्यरत चिकित्सकद्वयलाई आक्रमण गरेका थिए । 
कांग्रेसका जिल्ला नेता १ किलो सुन प्रकरणमा मुछिए
कांग्रेसका जिल्ला नेता १ किलो सुन प्रकरणमा मुछिए उनीहरूको साथबाट प्रहरीले ९६० ग्राम (करीब एक किलो) सुन, मोबाइल र बागमती प्रदेश ०२ ०३० प ८५१७ नम्बरको कालो बुलेट बाइक बरामद गरेको थियो ।
खेलाडीका लागि घोषणा गरिएका पुरस्कार निकासा दिने प्रधानमन्त्री प्रचण्डको दाबी - भिडियो
खेलाडीका लागि घोषणा गरिएका पुरस्कार निकासा दिने प्रधानमन्त्री प्रचण्डको दाबी - भिडियो नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरूष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 
नेम्बाङको निधनप्रति शोक प्रस्ताव पारित :  संसद बैठक
नेम्बाङको निधनप्रति शोक प्रस्ताव पारित : संसद बैठक प्रतिनिधिसभाको अर्को बैठक भाद्र २९ गते शुक्रबार १ बजे बोलाइएको छ । 
एकीकृत समाजवादीमा २१ जना केन्द्रीय सदस्य मनोनीत (नामावली)
एकीकृत समाजवादीमा २१ जना केन्द्रीय सदस्य मनोनीत (नामावली) पार्टी अध्यक्ष माधव कुमार नेपालले अन्तर पार्टी निर्देशन–११ जारी गर्दै मनोनीत भएका २१ सदस्यहरूको बारेमा जानकारी गराएका छन् । 
देहरादुनमा तनहुँकी युवतीको हत्या : भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल पक्राउ
देहरादुनमा तनहुँकी युवतीको हत्या : भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल पक्राउ ‘बार डान्सर’ युवती र कर्नेल दुई वर्षदेखि सम्बन्धमा थिए
लिबियामा बाढीका कारण १० हजार हराए
लिबियामा बाढीका कारण १० हजार हराए डेर्नास्थित एक फोटोग्राफरका अनुसार अहिले त्यहाँ भत्किएका घरका भग्नावशेष र बाढीका कारण ज्यान गुमाउनेहरूको शव मात्र देखिन्छ ।
Weather Update