Public Pana
प्रधानमन्त्री अमेरिका जाने दिन नै बाबुराम भट्टराई किन जाँदैछन् भारत ?
प्रधानमन्त्री अमेरिका जाने दिन नै बाबुराम भट्टराई किन जाँदैछन् भारत ? नेपाल समाजवादी पार्टी प्रवास कमिटीको निमन्त्रणामा भट्टराई आज भारत जान लागेका हुन् । डा. भट्टराई असोज ५ गते स्वदेश फर्कनेछन् ।
प्रधानमन्त्री आज अमेरिका जाँदै, उतैबाट चीन जाने
प्रधानमन्त्री आज अमेरिका जाँदै, उतैबाट चीन जाने चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायत विषयमा दुई पक्षीय छलफल र समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बिहानैदेखि वर्षा, दिउँसो कहाँ–कहाँ पर्ला पानी ?
बिहानैदेखि वर्षा, दिउँसो कहाँ–कहाँ पर्ला पानी ? नेपालमा हाल  भारतको पूर्वी मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।
काठमाडौँको गैह्रीगाउँमा ४ जनाको हत्या
काठमाडौँको गैह्रीगाउँमा ४ जनाको हत्या घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन् ।
कञ्चनपुरमा शिक्षकहरूले जलाए प्रस्तावित शिक्षा विधेयक
कञ्चनपुरमा शिक्षकहरूले जलाए प्रस्तावित शिक्षा विधेयक नेपाल शिक्षक संघ सुप प्रदेशका अध्यक्ष बिर्ख बहादुर मल्लले विधेयक कालो भएकाले त्यस विरुद्धमा देशैभरीका शिक्षक आन्दोलनमा उत्रिएको बताए ।
गृहमन्त्री देखिए पदकमा 
गृहमन्त्री देखिए पदकमा  आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पदक वितरणलाई व्यवस्थित बनाएर मात्र वितरण गर्ने निर्णय गरेको छ । 
बीआरआई परियोजनालाई अघि बढाउने बिषयमा प्रधानमन्त्रीले चीनसँग कुरा राख्नुपर्छ : नेता पन्त
बीआरआई परियोजनालाई अघि बढाउने बिषयमा प्रधानमन्त्रीले चीनसँग कुरा राख्नुपर्छ : नेता पन्त शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता पन्तले बीआरआइमा सम्बन्धमा भएको सहमति अनुसार यसलाई अघि बढाउन प्रधानमन्त्रीले चीनसंग कुरा गर्नुपर्ने बताउनुभएको हो ।
२७ जनालाई श्रीमान बनाउन न्यायपरिषद्को सिफारिस
२७ जनालाई श्रीमान बनाउन न्यायपरिषद्को सिफारिस आज शुक्रबार बसेको परिषदको बैठकले १८ जना जिल्ला न्यायाशीसहित २७ जनालाई उच्चको न्यायाधीशमा सिफारिस गरेको हो । 
निजामती कर्मचारीको एसएमएस प्रधानमन्त्रीलाई
निजामती कर्मचारीको एसएमएस प्रधानमन्त्रीलाई अन्य पदमा हालको व्यवस्था यथावत कायम गरिनुपर्ने र तोकिएको सेवा अवधि तथा शैक्षिक योग्यता भएका राजपत्र अनङ्कित कर्मचारीलाई एघारौँ र नवौँ तहको खुला प्रतिस्पर्धामा सहभागी हुन रोक्न नहुने माग उनीहरूले राखेका छन् ।
छक्का पञ्जाका निर्देशक निर्माता दीपक, दीपा र निर्मल बने फिल्म हलका मालिक
छक्का पञ्जाका निर्देशक निर्माता दीपक, दीपा र निर्मल बने फिल्म हलका मालिक नयाँ बानेश्वरस्थित उक्त  ‘आइएनआई सिनेमाज’को आज शुक्रबार एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र कलाकार हरिवंश आचार्यले संयुक्त रुपमा उद्घाटन गरे ।
इमानपूर्वक न्याय सम्पादन गर्ने न्यायाधीश शर्माको प्रतिबद्धता
इमानपूर्वक न्याय सम्पादन गर्ने न्यायाधीश शर्माको प्रतिबद्धता शर्माले सुनुवाइका क्रममा नागरिकले अपेक्षा गरेको भूमिका निर्वाह गर्ने बताएका छन्। उनले इमान्दारीपूर्वक काम गर्ने बताउँदै आफ्नो अवधारणा र कार्ययोजना पनि प्रस्तुत गरेका छन् । 
Weather Update