Public Pana
ट्याङ्करको ठक्करबाट २ जनाको मृत्यु
ट्याङ्करको ठक्करबाट २ जनाको मृत्यु दुर्घटना हुँदा मोटरसाइकल चालक पाँच पोखरी थाङपाल गाउँपालिका–१ बासखर्क बस्ने २७ वर्षीय समिर तामाङ र पछाडि सवार मेलम्ची नगरपालिका जरायोटार पाण्डे गाउँ बस्ने २७ वर्षीय निविन पाण्डेको मृत्यु भएको हो । 
नेतृत्व सुम्पिएर देश चलाउन सहयोग गर्छु : अध्यक्ष ओली (भिडियो)
नेतृत्व सुम्पिएर देश चलाउन सहयोग गर्छु : अध्यक्ष ओली (भिडियो) ‘धेरैपल्ट अपरेसन गर्नुपर्यो। दुई पटक किड्नी ट्रान्सप्लान्ट गर्नुपर्यो। अहिले ट्रान्सप्लान्ट गरेको किड्नीले धेरै राम्ररी काम गरिरहेको छ । कुनै समस्या छैन,’ उनले भने ।
ललितपुरका छात्राले दिए आश्रमका ४६ बालबालिकालाई जुत्ता र खेलकुदका सामग्री
ललितपुरका छात्राले दिए आश्रमका ४६ बालबालिकालाई जुत्ता र खेलकुदका सामग्री ललितपुरको युलेन्स स्कुलमा कक्षा–१० मा अध्ययनरत नमामी आचार्य र दिव्यानसी शाहले आज शनिबार मातृ नेपाल बालगृहका ४६ बालबालिकालाई जुत्ता र खेल सामग्री वितरण गरेका हुन् । 
नारायणगढ गोन्द्राङ सडक निर्माणमा ५ करोड विनियोजन
नारायणगढ गोन्द्राङ सडक निर्माणमा ५ करोड विनियोजन भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण बर्ष मनाउने तयारी गरिहदा नारायणगढ बजार क्षेत्रमा नै सडक लठभद्र हुने हो कि भन्ने चिन्ता बढ्न थालेको छ ।
एमालेद्धारा सुवास नेम्वाङ श्रद्धाञ्जली सभा - भिडियो
एमालेद्धारा सुवास नेम्वाङ श्रद्धाञ्जली सभा - भिडियो शोक सभामा एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिमा नेम्वाङ मुलुकलाई अपरिहार्य व्यक्ति भएको भन्दै उहाको निधनले पार्टी र राष्ट्रलाई ठूलो क्षति पुगेको बताए । 
कोशी प्रदेशका पालिकामा खटाइए जसपाका केन्द्रीय नेताहरू
कोशी प्रदेशका पालिकामा खटाइए जसपाका केन्द्रीय नेताहरू केन्द्रीय नेता र तोकिएको पालिकाका सूचि :
मोरङस्थित पोखरीमा डुबेर २ बालिकाको मृत्यु
मोरङस्थित पोखरीमा डुबेर २ बालिकाको मृत्यु कोसी अस्पतालमा लगिएका उनीहरुलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
शान्ति प्रक्रिया सफल भइसक्यो, टीआरसी मात्र बाँकी : अग्नि सापकोटा (भिडियो)
शान्ति प्रक्रिया सफल भइसक्यो, टीआरसी मात्र बाँकी : अग्नि सापकोटा (भिडियो) शान्ति प्रक्रियाअन्तर्गत माओवादी लडाकु समायोजन र हतियार व्यवस्थापन भइसकेको छ भने अब टुंगो लाग्न बाँकी संक्रमणकालीन न्यायसम्बन्धी बेपत्ता नागरिक खोजबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) मात्रै बाँकी रहेको उनको भनाइ छ ।
सिनेमा ‘डिग्री माइला  :  एमए थर्ड क्लास’को शुभ मुहूर्त
सिनेमा ‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभ मुहूर्त आगामी नयाँ वर्ष २०८१ को मा सिनेमा प्रदर्शन गरिने घोषणा गरिएको छ ।
युवालाई वर्तमानका हिस्सेदार बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड (भिडियो)
युवालाई वर्तमानका हिस्सेदार बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड (भिडियो) जनगणना २०७८ अनुसार त्यस्ता युवाको जनसङ्ख्या एक करोड २४ लाख अर्थात् ४२ दशमलव ५६ प्रतिशत छ ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाटै चीन जाने कार्यक्रम छ ।
संयुक्त राष्ट्रसंघमा शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सहयोगको अपिल गर्छु– प्रधानमन्त्री प्रचण्ड (भिडियो)
संयुक्त राष्ट्रसंघमा शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सहयोगको अपिल गर्छु– प्रधानमन्त्री प्रचण्ड (भिडियो) राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री आजै साँझ अमेरिका प्रस्थान गर्दै छन् । 
Weather Update