Public Pana
थारू समुदायको ‘अट्वारी पर्व’ आज
थारू समुदायको ‘अट्वारी पर्व’ आज छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीका रूपमा उपहार दिने गरिन्छ । 
सल्यानमा घरभित्र शंकास्पद अवस्थामा आमा–छोरीको मृत्यु
सल्यानमा घरभित्र शंकास्पद अवस्थामा आमा–छोरीको मृत्यु टिनले छाएको घरमा आमा छोरी मात्रै बस्दै आएका थिए ।
माफी मिनाहाको आधार खुलाउन गृहलाई राष्ट्रपति कार्यालयको पत्र
माफी मिनाहाको आधार खुलाउन गृहलाई राष्ट्रपति कार्यालयको पत्र कारागार व्यवस्थापन विभागले कैद माफीका लागि ८०० जनाको सूची पठाएको थियो । 
एसिया कप क्रिक्रेट फाइनल आज
एसिया कप क्रिक्रेट फाइनल आज आजको खेल कसले जित्छ दुवै देशका लागि मात्र होइन, क्रिक्रेट प्रेमीका लागि पनि निक्कै चासो छ ।
भोली असोज १ गते विद्युत प्राधिकरणका काउन्टर बन्द हुने
भोली असोज १ गते विद्युत प्राधिकरणका काउन्टर बन्द हुने प्राधिकरणका अनुसार विद्युत् प्राधिकरणको कार्यालय भित्र रहेको विश्वकर्मा मन्दिरमा १ असोजका दिन पूजा गरिने चलन छ ।
आज दर खाने दिन
आज दर खाने दिन विवाहित चेलीका लागि त दरको महत्त्व वास्तवमै अगाध स्नेहमयी हुन्छ । 
नेपालमा आंशिकदेखि सामान्य बदली रहने
नेपालमा आंशिकदेखि सामान्य बदली रहने नेपालमा अहिले भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।
देशभरका स्वास्थ्य संस्था आज बन्द
देशभरका स्वास्थ्य संस्था आज बन्द देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग पनि संघले गरेको छ ।
आज विश्व ओजन तह बचाउ दिवस मनाईयो
आज विश्व ओजन तह बचाउ दिवस मनाईयो विश्व ओजोन दिवस सेप्टेम्बर १६ मा सन् १९८७ मा २४ वटा राष्ट्रले ओजोन विनाशक हानिकारक तत्वहरूको उत्पादनमा कम गर्ने मोन्टेरल हस्ताक्षर गरेकाले सन् १९९५ देखि मनाँईदै आएको हो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिका प्रस्थान - तस्विरमा (भिडियो पनि)
प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिका प्रस्थान - तस्विरमा (भिडियो पनि) प्रधानमन्त्री ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिएर त्यतैबाट चीन भ्रमणमा जाने कार्यक्रम छ ।
बिपीको विचारलाई छाडेर महामानव बनाउनु अन्याय हो :  गगन थापा
बिपीको विचारलाई छाडेर महामानव बनाउनु अन्याय हो :  गगन थापा थापाले यसको प्रायश्चितमा काँग्रेसले यस पटक केन्द्रीय कार्यालयमा बिपी महोत्सव आयोजना गरेर बुझाएको बताए ।
Weather Update