Public Pana
भक्तपुरमा गणेशमान बाटिका निर्माण : राष्ट्रपतिले अनवारण (भिडियो)
भक्तपुरमा गणेशमान बाटिका निर्माण : राष्ट्रपतिले अनवारण (भिडियो) गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना समितिले आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै अनावरण कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।
शेयर बजारमा कारोबार रकम उकालो, २ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार
शेयर बजारमा कारोबार रकम उकालो, २ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार कारोबार रकम भने उकालो लागेको छ । 
टस जितेको श्रीलंका इण्डियाविरुद्ध व्याटिङका लागि कुदै, बर्षाले खेल अझै शुरु हुन सकेन
टस जितेको श्रीलंका इण्डियाविरुद्ध व्याटिङका लागि कुदै, बर्षाले खेल अझै शुरु हुन सकेन एक खेलमा श्रीलंकाले कोलोम्बोमा नै भारतलाइ डिएल मेथडमा ३ विकेटले हराएको थियो । त्यसपछिका बाँकी खेलमा भारत अपराजित छ । 
अमेरिकाबाट हुलाक मार्फत नेपालमा गाँजा तस्करी, सिलबन्दीभित्रको लागूऔषध किन कसैले हेरेन ?
अमेरिकाबाट हुलाक मार्फत नेपालमा गाँजा तस्करी, सिलबन्दीभित्रको लागूऔषध किन कसैले हेरेन ? लागू औषध नियन्त्रण ब्यूरो काठमाडौँले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा डेलिभरी गर्ने छ र खैरो हेरोइनसहित चार गरी १० जनालाई पक्राउ परेका जानकारी दिएको छ ।
देश र जनताका लागि काम गर्ने अर्थमन्त्री महराको दाबी
देश र जनताका लागि काम गर्ने अर्थमन्त्री महराको दाबी आर्थिक गतिविधिको चक्र चलायमान बनाउन देशभर सबैको आत्मविश्वास बढाउनु आवश्यक रहेको उल्लेख गर्दै महतले यसमा सबै नागरिकहरूको भूमिका रहेको धारणा राखे ।
देशभर ठप्प स्वास्थ्य सेवा सुचारु गराउन सरकार र चिकित्सक संघबीच बार्ता जारी - भिडियो
देशभर ठप्प स्वास्थ्य सेवा सुचारु गराउन सरकार र चिकित्सक संघबीच बार्ता जारी - भिडियो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको ५ सदस्यीय वार्ता टोलीले आन्दोलनरत नेपाल चिकित्सक संघका प्रतिनिधिसँग वार्ता गरिरहेको हो।
महालेखाले ठहर गरेको बेरुजु लेखा समितिले उठाउने  !
महालेखाले ठहर गरेको बेरुजु लेखा समितिले उठाउने ! बेरुजु सम्परीक्षण उपसमितिले गम्भीर प्रकृति, सामान्य प्रकृति लगाएतका बेरुजु छुट्टाएर थप अध्ययन गर्ने सभापति पोखरेलले बताउनुभयो ।
गैरीगाउँमा भएको ४ जनाको हत्या एकै व्यक्तिले गरेको निर्णय
गैरीगाउँमा भएको ४ जनाको हत्या एकै व्यक्तिले गरेको निर्णय घटना बारे जानकारी दिन प्रहरी कार्यालय पुगेका मोरङका दीपेन्द्र राईलाई प्रहरीले नियन्णमा लिएर सोधपुछ गरेको हो ।
एसिया कप उपाधिका लागि  भारत र श्रींलका भिड्दै
एसिया कप उपाधिका लागि भारत र श्रींलका भिड्दै श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समयअनुसार अहिले सवा ३ बजे उपाधिका लागि भारत र श्रीलंका भिड्न लागेका हुन । 
बनले रुख काट्न अनुमति नदिएपछि एडिविको सहयोगमा बन्ने फोहरमैला व्यवस्थापन केन्द्र निर्माण अन्यौलमा
बनले रुख काट्न अनुमति नदिएपछि एडिविको सहयोगमा बन्ने फोहरमैला व्यवस्थापन केन्द्र निर्माण अन्यौलमा दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी गत वर्ष नै चिनियाँ कम्पनीसँग सम्झौता गरिएको थियो । धनगढी –७ स्थित पटेलामा क्षेत्रीय सहरी विकास आयोजनाले केन्द्र निर्माणका लागि ठेक्का सम्झौता गरेको जनाइएको छ । 
बाँकेको कोहलपुर कुसुम सडकखण्डमा ठुलो बिष्फोट, मानवीय क्षति हुन पाएन
बाँकेको कोहलपुर कुसुम सडकखण्डमा ठुलो बिष्फोट, मानवीय क्षति हुन पाएन सुरक्षा अधिकारीका अनुसा द्धन्दकालिन समयमा बिद्रोही पक्षले राखेको विस्फोटक पदार्थ रहेको अनुमान गरिएको छ । बिष्फोटका क्रममा सडकमा कुनै सवारी नआएका कारण ठुलो क्षति हुनबाट रोकिएको प्रहरीले जनाएको छ ।
शेखर कोइराला भन्छन सरकारमा खटपट छ तर सरकार ढल्ने अवस्था तत्काल छैन
शेखर कोइराला भन्छन सरकारमा खटपट छ तर सरकार ढल्ने अवस्था तत्काल छैन चितवनमा आइतवार पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको हो ।
Weather Update