Public Pana
सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित
सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित चिकित्सक संघको स्वास्थ्य संस्था बन्दसहितका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएका छन् । 
प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता आगामी कार्तिकमा हुने - भिडियो
प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता आगामी कार्तिकमा हुने - भिडियो प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टोलीले १ लाख ५० हजार रुपियाँ प्राप्त गर्नेछ ।
गैरीगाउँमा गत शुक्रबार राति चार जनाको हत्या गर्ने व्यक्ति प्रहरीद्धारा सार्वजनिक -  भिडियो
गैरीगाउँमा गत शुक्रबार राति चार जनाको हत्या गर्ने व्यक्ति प्रहरीद्धारा सार्वजनिक - भिडियो शनिबार नविन राईसहित दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । 
सुन तस्करी उद्योग सरकारले नै चलाएको एमाले अध्यक्ष ओलीको आरोप -भिडियो
सुन तस्करी उद्योग सरकारले नै चलाएको एमाले अध्यक्ष ओलीको आरोप -भिडियो वर्तमान सरकार उपभोक्तामाथि संस्थागत रुपमै गैरजिम्मेवार रहेको भन्दै ओलीले उपभोक्ताको हित संरक्षण गर्ने कर्तव्यबाट च्युत नहुन पनि सचेत गराए ।
एनआरएनलाई नागरिकता दिने नियमावली मन्त्रिपरिषद्बाट पास - भिडियो
एनआरएनलाई नागरिकता दिने नियमावली मन्त्रिपरिषद्बाट पास - भिडियो तर संसदले राष्ट्रपतिले उठाएको विषय सम्बोधन नगरी पुन पासगरी प्रमाणीकरणका लागि पठाएको थियो। भण्डारीले विधेयक प्रमाणीकरण नगरी थन्काइन् ।
प्रधानमन्त्री प्रचण्डलाई न्यूयोर्कमा राष्ट्रसंघका स्थायी प्रतिनिधिद्धारा स्वागत
प्रधानमन्त्री प्रचण्डलाई न्यूयोर्कमा राष्ट्रसंघका स्थायी प्रतिनिधिद्धारा स्वागत संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन हिजो शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्रीको टोली आज आइतबार न्युयोर्क पुगेको हो । 
 सुन प्रकरणमा २९ जना प्रतिवादी बनाउँदै अभियोगपत्र दायर, साढे ३ अर्ब बिगो
 सुन प्रकरणमा २९ जना प्रतिवादी बनाउँदै अभियोगपत्र दायर, साढे ३ अर्ब बिगो प्रतिवादी सबैलाई भन्सार छली र संगठित अपराधमा मुद्दा दायर गरिएको छ। ३ अर्ब ५० करोड ३० लाख रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर भएको हो ।
सर्वसाधारणको पैसा लिदै गरेका सहकारीमध्ये अलग रह्यो, आर्जन बचत सहकारी - ८ प्रतिशत लाभांश वितरण
सर्वसाधारणको पैसा लिदै गरेका सहकारीमध्ये अलग रह्यो, आर्जन बचत सहकारी - ८ प्रतिशत लाभांश वितरण घिमिरेले अहिलेको विषम परिस्थितिमा पनि संस्थाले समयमा नै साधारणसभा गरेर आफ्नो स्थिति प्रस्तुत गर्न सफल भएको भन्दै आगामी वर्षमा थप लाभांश आर्जन गर्न सक्ने बताएकी थिइन् ।
विद्युत विधेयकमा इपपानद्धारा १२ बुँदे संशोधन माग - भिडियो
विद्युत विधेयकमा इपपानद्धारा १२ बुँदे संशोधन माग - भिडियो सबैलाई समान ढंगले प्रतिस्पर्धा गर्ने वातावरण बनाउनुपर्ने इप्पानका अध्यक्ष गणेश कार्कीले माग गरे । 
साउनमा रेमिट्यान्स २५.८ प्रतिशतले बढ्यो
साउनमा रेमिट्यान्स २५.८ प्रतिशतले बढ्यो समीक्षा अवधिमा खुद ट्रान्सफर २६.१ प्रतिशतले वृद्धि भई रु. १२८ अर्ब २१ करोड पुगेको छ। अघिल्लो वर्षको सोहीअवधिमा यस्तो ट्रान्सफर १८.४ प्रतिशतले बढेको थियो ।
एसीसी खेल शुरु हुँदै, श्रीलंकाले लगातार गुमायो ५ विकेट
एसीसी खेल शुरु हुँदै, श्रीलंकाले लगातार गुमायो ५ विकेट भारतका मोहम्मद सिराजले श्रीलंकाका मध्यक्रमका ब्याट्सम्यानको ब्याटिङ लय ध्वस्त बनाएका हुन्। 
Weather Update