Public Pana
उपराष्ट्रपति यादवसँग  चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेट
उपराष्ट्रपति यादवसँग  चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेट भेटवार्ताका क्रममा दुई देशबीच रहिआएको सौहाद्र्रपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन चाल्न सकिने कदमबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
चीनबाट आएको टोली राजनीतिक भेटघाटमा व्यस्त
चीनबाट आएको टोली राजनीतिक भेटघाटमा व्यस्त गत जुन १४ मा कुन्मिङबाट काठमाडौं सिधा हवाइ उडान भएको थियो । त्यसलाई व्यवासयिक रुपमा निरन्तरता दिने योजना पनि युन्नान प्रान्ती सरकारले बनाएको छ ।
नारायणी नदीले खायो एकै घरको दाजुभाईलाई, पौडी खल्न गएका अवोध बालक सधैका लागि अस्ताए
नारायणी नदीले खायो एकै घरको दाजुभाईलाई, पौडी खल्न गएका अवोध बालक सधैका लागि अस्ताए नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको हो । 
दुई महिनामा एक खर्ब ३१ अर्ब बजेट खर्च, एक खर्ब ५४ अर्ब राजस्व सङ्कलन
दुई महिनामा एक खर्ब ३१ अर्ब बजेट खर्च, एक खर्ब ५४ अर्ब राजस्व सङ्कलन महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा सरकारले रू एक खर्ब ३१ अर्ब १४ करोड १३ लाख बराबर बजेट खर्च गरेको छ ।
हत्या अनुसन्धानमा पक्राउ परेका राई थुनामुक्त, निर्दोष रहेको प्रहरीको भनाई
हत्या अनुसन्धानमा पक्राउ परेका राई थुनामुक्त, निर्दोष रहेको प्रहरीको भनाई हत्यामा उनको सम्लग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।
विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्ने प्रधानमन्त्रीको दाबी
विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्ने प्रधानमन्त्रीको दाबी प्रचण्डले नेपाल अल्पविकसित राष्ट्रको अध्यक्ष भएका कारण पनि अहिले महासभामा सहभागि हुनु परेको बताए ।
एसियन गेम्समा सहभागी हुन नेपाली महिला फुटबल टोली चीन प्रस्थान
एसियन गेम्समा सहभागी हुन नेपाली महिला फुटबल टोली चीन प्रस्थान उनी एसियाडअघि टर्च र्यालीमा सहभागी हुन चाँडै गएका हुन् । दीपक १९औं एसियाडमा नेपाली बक्सिङ टोलीका प्रशिक्षक पनि हुन् ।
३४ पृष्ठको राहदानीका लागि आजदेखि आवेदन संकलन सुरु
३४ पृष्ठको राहदानीका लागि आजदेखि आवेदन संकलन सुरु ३४ पृष्ठको हकमा ५ हजार रुपैयाँ र ६६ पृष्ठको १० हजार रुपैयाँ लिने गरिएको थियो ।
तीजको दिन आजको मौसम
तीजको दिन आजको मौसम विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ ।
राष्ट्रिय चलचित्र दिवस आज मनाइदै
राष्ट्रिय चलचित्र दिवस आज मनाइदै केही तिता अनि केही मिठा अनुभव र उपलब्धीसंगै नेपाली चलचित्र आजको स्थानमा आइपुगेको हो ।
आज विश्वकर्मा पूजा र वास्तु दिवस एंव कन्या संक्रान्ति - भिडियो
आज विश्वकर्मा पूजा र वास्तु दिवस एंव कन्या संक्रान्ति - भिडियो विश्वकर्मा बाबाको पूजामा विश्वकर्मा बाबाको मुर्ती स्थापित गरि उक्त दिन पुजा गर्ने र भोलिपल्ट रितिपूर्वक नदी, ताल, तलैयामा मुर्ती सेलाउने चलन छ ।
Weather Update