Public Pana
प्रध्यापकले छोरीलाई पास गराउन उत्तरपुस्तिका साटेपछि विद्यार्थीले जलाईदिए सरकारी गाडी - भिडियो
प्रध्यापकले छोरीलाई पास गराउन उत्तरपुस्तिका साटेपछि विद्यार्थीले जलाईदिए सरकारी गाडी - भिडियो सन्ध्याले लेखेको मानविकी संकायको स्नातक पहिलो वर्षको अङ्ग्रेजी विषयको परीक्षा कपी परीक्षा गार्डको सहयोगमा दत्तकी छोरीको उत्तर पुस्तिकामा गाभेर उनलाई उत्तीर्ण गराइएको विद्यार्थीहरुको भनाई छ ।
संविधानले सम्झिएका सुशील र सुवास
संविधानले सम्झिएका सुशील र सुवास राजा वीरेन्द्रको राजनीतिक उदारताबाट चाँडै बहुदलीय व्यवस्थाको घोषणा हुन पुग्यो भनिरहेका पञ्चायतका शक्तिहरूले राजालाई संविधानको तल राख्न मानिरहेका थिएनन् ।
टुँडिखेलमा संविधान दिवस समारोह - तस्विरमा (भिडियो पनि )
टुँडिखेलमा संविधान दिवस समारोह - तस्विरमा (भिडियो पनि ) राष्ट्रपति रामचन्द्र पौडेललगायत देशका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।
प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपतिबीच अमेरिकामा भेट
प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपतिबीच अमेरिकामा भेट प्रधानमन्त्री प्रचण्डले भोली बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । 
आजपनि वर्षाको सम्भावना
आजपनि वर्षाको सम्भावना गण्डकी प्रदेशको    एक–दुई  स्थानमा  चट्याङ्ग सहित  भारी वर्षाको  सम्भावना  रहेको  महाशाखाले जनाएको  छ।
विभिन्न कार्यक्रमका साथ आज संविधान दिवस मनाइँदै
विभिन्न कार्यक्रमका साथ आज संविधान दिवस मनाइँदै ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।
माओवादीको पार्टी एकता कि नाम मात्र परिवर्तन
माओवादीको पार्टी एकता कि नाम मात्र परिवर्तन अब कुन कुन पार्टीसँग एकता भएर माओवादी केन्द्र अद्धि बढ्छ ? कि नाम मात्र परिवर्तन गर्ने हो हेर्न बाँकी छ । 
न्यायपरिषद् नियमावलीमा भएको संशोधनप्रति विरोध
न्यायपरिषद् नियमावलीमा भएको संशोधनप्रति विरोध बारले न्यायपरिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) ले न्यायाधीशको मर्यादाक्रम हेरफेर गर्ने यही असोज १ मा राजपत्रमा प्रकाशित न्यायपरिषद्को सूचनाप्रति विरोध जनाएको हो ।
राष्ट्रपति पौडेलको जनकपुरधाम भ्रमण तथा नागरिक अभिनन्दनलाई भव्य र सभ्य बनाउन सबै दल सहमत
राष्ट्रपति पौडेलको जनकपुरधाम भ्रमण तथा नागरिक अभिनन्दनलाई भव्य र सभ्य बनाउन सबै दल सहमत जनकपुरधाम उपमहानगरपालिकाको सभाकक्षमा आज भएको सर्वदलीय सर्वपक्षीय बैठकले राष्ट्रपतिका रूपमा पहिलो पटक जनकपुरधाम आउन लाग्नुभएका पौडेलको भ्रमणलाई व्यवस्थित बनाउनुका साथै नागरिक अभिनन्दनलाई भव्यरूपमा सफल पार्न सबै दल सहमत भएको उपमहानगर प्रमुख मनोजकुमार साहले जानकारी दिनुभयो । 
राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा माफी मिनाहा
राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा माफी मिनाहा राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुनेगरी माफी मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा जनाइएको छ ।
त्याग, आदर्श र निष्ठाको राजनीतिका लागि स्व गणेशमान सिंहबाट प्रेरणा लिनुपर्ने : राष्ट्रपति पौडेल (भिडियो)
त्याग, आदर्श र निष्ठाको राजनीतिका लागि स्व गणेशमान सिंहबाट प्रेरणा लिनुपर्ने : राष्ट्रपति पौडेल (भिडियो) राष्ट्रपति पौडेलले वाटिका एवं प्रतिमा निर्माणका परिकल्पनाकार एवं पूर्वसांसद स्व रामेश्वर ढुङ्गेललाई मरणोपरान्त सम्मान गर्नुभएको थियो । 
रोल्पामा ५ दिनका लागि रवि लामिछाने
रोल्पामा ५ दिनका लागि रवि लामिछाने गाउँ गाउँको अभियानमा रास्वपा लागेको छ । 
Weather Update