Public Pana
शिक्षकहरुको आन्दोनलनका कारण काठमाण्डौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त - भिडियो
शिक्षकहरुको आन्दोनलनका कारण काठमाण्डौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त - भिडियो माइतीघरबाट बानेश्वरसम्म प्रर्दशनमा उत्रिएका शिक्षहरुको आन्दोलनले बानेश्वर, कोटेश्वर, बबरमहल, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर लगायत क्षेत्रको सवारी आवागमन अस्तव्यस्त बनेको छ ।
एक सातापछि विदेशी पर्यटकले पाए रामारोशन प्रवेश अनुमति
एक सातापछि विदेशी पर्यटकले पाए रामारोशन प्रवेश अनुमति विदेशी पर्यटकप्रति प्रहरीले सूक्ष्म निगरानी पनि राखेको छ ।
प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेट
प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेट प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको थियो ।
नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर
नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आउनुभएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । 
आजदेखि देशभरका ७० लाखभन्दा बढी विद्यार्थीको पढाइ बन्द हुने - भिडियो
आजदेखि देशभरका ७० लाखभन्दा बढी विद्यार्थीको पढाइ बन्द हुने - भिडियो आन्दोलनको पहिलो दिन हिजो ७० हजारको हाराहारीमा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए ।
देशभर आंशिक देखि सामान्य बदली रहने
देशभर आंशिक देखि सामान्य बदली रहने कोशी र गण्डकी प्रदेशहरुको एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिपी साहित्य महोत्सवमा अन्तरक्रिया - भिडियो
बिपी साहित्य महोत्सवमा अन्तरक्रिया - भिडियो बिपी साहित्य महोत्सवमा अन्तरक्रिया
बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई कमजोर पार्नेबिरुद्ध सचेत हुनुपर्ने  राष्ट्रपति रामचन्द्र पौडेलको भनाई - भिडियो
बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई कमजोर पार्नेबिरुद्ध सचेत हुनुपर्ने राष्ट्रपति रामचन्द्र पौडेलको भनाई - भिडियो राष्ट्रपति पौडेलले देशलाई नेपाली मौलिकतासहितको एक विशिष्ट र विश्वको उन्नत राष्ट्र बनाउने प्रचुर सम्भावना रहेको भन्दै लोकतान्त्रिक संस्कारको जग बसालेर कुशलतापूर्वक मेहनत गरेमा सम्भव रहेको बताउनुभयो ।
प्रचण्डले महिन्द्र यादवसँग राखे एकता प्रस्ताव, बाबुरामलाई थाहै दिएनन् - पत्र सहित
प्रचण्डले महिन्द्र यादवसँग राखे एकता प्रस्ताव, बाबुरामलाई थाहै दिएनन् - पत्र सहित अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र महासचिव देवप्रसाद गुरुङ पठाएको पत्रमा उनीहरुले बाबुरामसँग एकता गर्न नचाहेको प्रष्ट पारेका छन् । 
वर्ल्डलिंक र ब्रोडब्याण्डलाई मात्र १५० एमबीपीएसको इन्टरनेट बेच्न स्वीकृती
वर्ल्डलिंक र ब्रोडब्याण्डलाई मात्र १५० एमबीपीएसको इन्टरनेट बेच्न स्वीकृती नेपाल दूरसञ्चार प्राधिकरणले दुई इन्टरनेट सेवा प्रदायक (आईएसपी) लाई १५० एमबीपीएस गतिसम्मको इन्टरनेटको सेवा शुल्क स्वीकृत गरेको छ । 
नेपालले संविधानमा लेखिएका प्रावधानलाई व्यहारमा उतार्ने चूनौति रहेको माधव कुमारको दाबी - भिडियो
नेपालले संविधानमा लेखिएका प्रावधानलाई व्यहारमा उतार्ने चूनौति रहेको माधव कुमारको दाबी - भिडियो अध्यक्ष नेपालले बजेटमा पनि रोजगारी सम्बन्धी कार्यक्रम राखे पनि वास्तविक रुपमा कार्यान्वयन हुन नसकेको धारणा राख्नुभयो ।
‘एक भागवत र एक गीता’ फिल्मकी निर्देशक झरनाको प्रतिक्रिया !
‘एक भागवत र एक गीता’ फिल्मकी निर्देशक झरनाको प्रतिक्रिया ! धेरैले सन्तान खुशी पार्न दर्शक रुवाएको आरोपसमेत लगाएका छन् ।
Weather Update