Public Pana
राष्ट्रपति बनेपछि पहिलो पटक गृह जिल्ला जादै  रामचन्द्र पौडेल
राष्ट्रपति बनेपछि पहिलो पटक गृह जिल्ला जादै रामचन्द्र पौडेल शनिबार तनहुँको दुई स्थानको कार्यक्रममा सहभागि भई राष्ट्रपति पौडेल काठमान्डौं फर्किने छन् ।
क्यानको नेतृत्वका लागि चतुर, पारस दौंडधुपमा
क्यानको नेतृत्वका लागि चतुर, पारस दौंडधुपमा पदाधिकारी भइसकेकाले अबको नेतृत्व आफूले पाउनुपर्ने रोशनको दाबी छ ।
एनएसीको जहाजमा भाडाको इन्जिन, भोलिबाट नियमित उडान
एनएसीको जहाजमा भाडाको इन्जिन, भोलिबाट नियमित उडान निगमले जहाजको इन्जिन मर्मतका लागि कम्तीमा पनि तीन महीना समय लाग्ने जनाएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ भोलि ५ गते शुक्रबार अमेरिकाबाटै चीन जाने
प्रधानमन्त्री ‘प्रचण्ड’ भोलि ५ गते शुक्रबार अमेरिकाबाटै चीन जाने प्रधानमन्त्री ‘प्रचण्ड’ले चोङकिङ नगरपालिकामा कृषि र औद्योगिक विकासको निरीक्षण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 
सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट
सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट सभामुख घिमिरेले संयुक्त राष्ट्र संङ्, अन्तर–व्यवस्थापिका संघजस्ता बहुपक्षीय मञ्चमा जलवायु परिवर्तन र यसका प्रभावजस्ता विश्वव्यापी साझा मुद्दामा नेपाल र आयरल्याण्डले सहकार्य गर्न सक्ने धारणा राखे ।
अर्थ सचिव डा. कृष्णहरि पुष्करले गरे पद बहाली - भिडियो
अर्थ सचिव डा. कृष्णहरि पुष्करले गरे पद बहाली - भिडियो अर्थ सचिव डा. कृष्णहरि पुष्करले पद बहाली गरेका छन्  ।
विधेयक सच्याउँछौँ, विद्यालय बन्द नगरौँ  :  गगन थापा
विधेयक सच्याउँछौँ, विद्यालय बन्द नगरौँ : गगन थापा सांसद थापाले शिक्षकहरूलाई आन्दोलनको स्वरूप परिवर्तन गर्न आग्रह गरेका छन् ।
‘दिमाग खराब’को ‘बिरामी मुलुक’ सार्वजनिक (भिडिओ)
‘दिमाग खराब’को ‘बिरामी मुलुक’ सार्वजनिक (भिडिओ) कोभिडभन्दा अघि उनले ‘जिन्दावाद’ नाममा सिनेमा निर्माणको तयारी समेत गरे पनि ठूलो बजेटका कारण त्यो सिनेमालाई पोस्टपोन्ड गर्दै यो सिनेमाको निर्माण तथा निर्देशन गरेका हुन् ।
इलाममा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु
इलाममा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु रोङ गाउँपालिका–३ का ददिराम राईकी छोरी ४ वर्षीया स्निहान राईको डेंगु सङक्रमणको कारण मृत्यु भएको प्रहरीले जनाएको छ । 
सरकार र शिक्षक महासंघ बीचको वार्ता बिनानिष्कर्ष टुङ्गियो, आन्दोलन नरोकिने - भिडियो
सरकार र शिक्षक महासंघ बीचको वार्ता बिनानिष्कर्ष टुङ्गियो, आन्दोलन नरोकिने - भिडियो सिंहदरबारमा बिहीवार बिहान शिक्षकहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग बार्ता गरेपनि ठोस प्रतिवद्धता नआएकाले आन्दोलनलाई निरन्तरता दिने निष्कर्षमा शिक्षकहरु पुगेका हुन ।
Weather Update