Public Pana
केन्द्रीय कार्यसमितिमा छुटेका नेताहरूलाई महासमितिमा समेट्छौँ :  देउवा (भिडियो)
केन्द्रीय कार्यसमितिमा छुटेका नेताहरूलाई महासमितिमा समेट्छौँ : देउवा (भिडियो) नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा छुटेका नेताहरूलाई पार्टीको महासमितिमा समेट्ने बताएका छन् ।
नक्कली भुटानी शरणार्थीको पुनरावेदन सुनुवाइ हेर्न नभ्याइनेमा
नक्कली भुटानी शरणार्थीको पुनरावेदन सुनुवाइ हेर्न नभ्याइनेमा नक्कली भुटानी शरणार्थीको पुनरावेदन सुनुवाइ हेर्न नभ्याइनेमा
माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति इंगित गर्दै गरे टिप्पणी (भिडियो)
माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति इंगित गर्दै गरे टिप्पणी (भिडियो) अध्यक्ष नेपालले विद्यालय शिक्षा विधेयकका बारेमा सरकारले सम्बन्धित पक्षसँग वार्ता गरेर उचित ढंगले उनीहरुका माग सम्बोधन गर्नुपर्ने बताए ।
साढे ४४ अङ्कले बढेर शेयर बजारमा हरियाली, ३ अर्ब २९ करोड रुपैयाँको कारोबार
साढे ४४ अङ्कले बढेर शेयर बजारमा हरियाली, ३ अर्ब २९ करोड रुपैयाँको कारोबार शेयर बजार आज बिहीवार उच्च अङ्कले बढेर हरियाली भएको छ ।
वैदेशिक रोजगार ठगीमा म्यानपावर कम्पनी र व्यवसायीविरुद्ध मुद्दा
वैदेशिक रोजगार ठगीमा म्यानपावर कम्पनी र व्यवसायीविरुद्ध मुद्दा विभागले म्यानपावर कम्पनीको इजाजतपत्र खारेज गर्न र पीडितबाट लिएको रकम र उक्त रकमको ५० प्रतिशत हर्जना रकम थप गरेर फिर्ता गर्न मागदाबी गरेको छ ।
कांग्रेसका महामन्त्री गगनले सुनाए १० साउन यता भएका र हुन नसकेका कार्य
कांग्रेसका महामन्त्री गगनले सुनाए १० साउन यता भएका र हुन नसकेका कार्य २० साउन देखि ३० साउनसम्म पार्टी संगठन सुदृढीकरणका लागि गरिएको अभियान, पोलिसी ह्याकाथान, बीपी साहित्य महोत्सव लगायतको कार्यतालिका प्रभावकारी भएको उनले सुनाए ।
बलिउड गायिका साधना सरगमको शान्ति गीत (भिडिओ)
बलिउड गायिका साधना सरगमको शान्ति गीत (भिडिओ) अजय रेग्मीले छायांकन गरेको भिडिओ सम्पादन टेकेन्द्र शाहले गरेको हुन् ।
भन्सारका  कर्मचारीलाई छानबिन गर्न भन्दै अख्तियारलाई सरकारी पत्र
भन्सारका कर्मचारीलाई छानबिन गर्न भन्दै अख्तियारलाई सरकारी पत्र जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ५ जना भन्सार कर्मचारीलाई भ्रष्टाचारको कसुरमा पनि अनुसन्धान गर्न सिफारिस गरेको छ ।
चन्द्र भण्डारीसहित आठजना नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत
चन्द्र भण्डारीसहित आठजना नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम ती नेताहरुलाई केन्द्रीय कार्यसमिति सदस्य बनाइएको हो । 
पिएसओ, सवारी चालक र भान्छेहरु १५ दिन भित्र फिर्ता गर्न सरकारलाई निर्देशन (भिडियो)
पिएसओ, सवारी चालक र भान्छेहरु १५ दिन भित्र फिर्ता गर्न सरकारलाई निर्देशन (भिडियो) पिएसओ, सवारी चालक र भान्छेहरु १५ दिन भित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।
गणपूरक संख्या नपुगेपछि बिहीबार बोलाइएको केहि संसदीय समितिहरु स्थगीत - भिडियो
गणपूरक संख्या नपुगेपछि बिहीबार बोलाइएको केहि संसदीय समितिहरु स्थगीत - भिडियो गणपूरक संख्या नपुगेपछि बिहीबार बोलाइएको केहि संसदीय समितिहरु स्थगीत भएका छन् । 
अनुगमनमा निस्कियो महानगरको टोली, आजै  प्रतिवेदन दिने
अनुगमनमा निस्कियो महानगरको टोली, आजै प्रतिवेदन दिने महानगरप्रमुख बालेन्द्र शाहको निर्देशनमा खटिएको नगरप्रहरीले काठमाडौं महानगरभित्रका ८९ वटा सामुदायिक विद्यालयको बिहीबार नै अनुगमन सकेर प्रतिवेदन दिनेछ ।
Weather Update