Public Pana
सर्लाहीमा रातिदेखि अनिश्चितकालीन कर्फ्यु, केही घरमा आगजनी र तोडफोड
सर्लाहीमा रातिदेखि अनिश्चितकालीन कर्फ्यु, केही घरमा आगजनी र तोडफोड कर्फ्यु आदेशपछि मलंगवाको अवस्था रातभर शान्त रहेको यादवले बताए । 
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सम्बोधन - भिडियो
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सम्बोधन - भिडियो जसको लाइभ प्रधानमन्त्री प्रचण्डको सचिवालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । 
सरकार र आन्दोलनरत शिक्षकबीच आज पनि वार्ता - भिडियो
सरकार र आन्दोलनरत शिक्षकबीच आज पनि वार्ता - भिडियो शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरेर आफ्नो माग पूरा गर्न दबाब दिइरहेका हुन् ।
आज पनि भारी वर्षाको सम्भावना
आज पनि भारी वर्षाको सम्भावना आज शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।
एसईई पूरक परीक्षको नतिजा सार्वजनिक, ७५ हजार ८९७ जनाको ग्रेडवृद्धि
एसईई पूरक परीक्षको नतिजा सार्वजनिक, ७५ हजार ८९७ जनाको ग्रेडवृद्धि कार्यालयले साउन २६ र २७ गते सञ्चालन गरेको ग्रेडवृद्धि परीक्षामा १ लाख १३ हजार ३१३ परीक्षार्थी सहभागी भएका थिए ।
साफ यू–१९ :  पहिलो खेलमै नेपाल हार्यो
साफ यू–१९ : पहिलो खेलमै नेपाल हार्यो २७ औं मिनेटमा शाह जहानको फ्रि किक गोलरक्षक जियारत शेखले पन्च गर्दै बचाए । 
पाकिस्तानविरुद्धको खेलमा नेपालले गोल खायो
पाकिस्तानविरुद्धको खेलमा नेपालले गोल खायो २७ औं मिनेटमा शाह जहानको फ्रिकीक गोलरक्षक जियारत शेखले पन्च गर्दै बचाएका थिए ।
बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको कार्यक्रमको स्वास्थ्यमन्त्रीद्धारा प्रशंसा  - भिडियो
बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको कार्यक्रमको स्वास्थ्यमन्त्रीद्धारा प्रशंसा - भिडियो हृदयरोगका विरामीलाई १ लाखमा थप गरेर १ लाख १० हजार उपलब्ध गराउने काम प्रशंसनिय रहेको स्वास्थ्य मन्त्री बस्नेतले बताउनुभयो ।
राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र दलालहरुको जालो नतोडेसम्म मुलुकलाई समृद्धितर्फ अघि बढाउन नसकिने उपप्रधान एवं गृहमन्त्री श्रेष्ठको भनाइ -भिडियो
राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र दलालहरुको जालो नतोडेसम्म मुलुकलाई समृद्धितर्फ अघि बढाउन नसकिने उपप्रधान एवं गृहमन्त्री श्रेष्ठको भनाइ -भिडियो श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्नुपर्ने र त्यसका लागि जनताको जिवनलाई परिवर्तन गर्न सक्नुपर्ने बताउनुभयो । 
साफ यू–१९ मा भारतले बंगलादेशलाई ३–० को गोल अन्तरले हरायो (भिडियो )
साफ यू–१९ मा भारतले बंगलादेशलाई ३–० को गोल अन्तरले हरायो (भिडियो ) राजधानीमा बिहीबारबाट सुरु साफ यू–१९ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ ।
प्रधानमन्त्री चीन भ्रमणमा रहँदा प्रधानसेनापति किन भारत जादैछन !
प्रधानमन्त्री चीन भ्रमणमा रहँदा प्रधानसेनापति किन भारत जादैछन ! भारत र संयुक्त राज्य अमेरिकाका सेनाहरूको सह–आयोजनामा सञ्चालन हुने सम्मेलनमा सहभागी भई प्रधान सेनापतिको नेतृत्वको टोली असोज ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।
शिक्षकसँग गरेका सहमतिबाट पछि नहट्ने सरकारको प्रतिबद्धता
शिक्षकसँग गरेका सहमतिबाट पछि नहट्ने सरकारको प्रतिबद्धता सरकारले शिक्षकहरुसँग विगतमा भएका सहमतिबाट पछि नहट्ने स्पष्ट गरेको छ । कार्यबहाक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँग सरकारले गरेका सहमतिबाट पछि नहट्ने बताएका हुन् । 
Weather Update