Public Pana
माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने माधव कुमार नेपालको प्रस्ताव - भिडियो
माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने माधव कुमार नेपालको प्रस्ताव - भिडियो अध्यक्ष नेपालले अहिले आन्दोलनको उपलव्धी कसरी जोगाउने भन्ने चिन्ता रहेको भन्दै भष्टाचार कमिशनतन्त्र, ढिलासुस्ती लगाएतको व्यापक विरोध गर्नुपर्ने उल्लेख गर्नुभयो । 
विद्यालय शिक्षा सम्बन्धी विधेयकमा धेरै त्रुटी रहेकाले संसदबाट सच्चाउने गगनको प्रतिबद्धता - भिडियो
विद्यालय शिक्षा सम्बन्धी विधेयकमा धेरै त्रुटी रहेकाले संसदबाट सच्चाउने गगनको प्रतिबद्धता - भिडियो श्री नंदी माध्यामिक विद्यालयमा डेल्टिन नेपाल प्रालिले कम्प्युटर ल्याव स्थापना गरेको हो । 
टाटाले भित्र्यायो विद्युतीय गाडी
टाटाले भित्र्यायो विद्युतीय गाडी फेस्टिभ अफरमा २६ लाख ९९ हजार रुपैयाँ मूल्य कायम गरिएको कम्पनीले जनाएको छ ।
सर्लाहीमा कर्फ्यु उलंघन गर्दै प्रदर्शन
सर्लाहीमा कर्फ्यु उलंघन गर्दै प्रदर्शन कर्फ्यु उलंघन गर्दै केही ठाउँमा सामान्य प्रदर्शन भए पनि अहिलेसम्म मलंगवामा कुनै अप्रिय घटना नभएको दाबी प्रहरीले गरेको छ । 
आज पनि वार्ता निश्कर्ष विहिन, सडकमा प्रदर्शनसँगै शिक्षकको नाचगान
आज पनि वार्ता निश्कर्ष विहिन, सडकमा प्रदर्शनसँगै शिक्षकको नाचगान शिक्षकहरुले नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै छन् ।
बाँकेको बाल सुधार गृहमा झडप, भागेका ९ जना सम्पर्कविहीन
बाँकेको बाल सुधार गृहमा झडप, भागेका ९ जना सम्पर्कविहीन गएराति १० बजेबाट कैदीबन्दीबीच झडप सुरु हुँदा सुधारगृहमा रहेका २५४ जना नै बाहिर निस्किएका थिए ।
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेन र जिल बिडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि धन्यवाद व्यक्त गरेका छन् ।
शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्याउन कावा प्रधानमन्त्रीको निर्देशन
शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्याउन कावा प्रधानमन्त्रीको निर्देशन आजको बैठकमा शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी  वार्तालाई सकेसम्म आजै निष्कर्षमा  पुर्याउने गरी काम गर्ने विषयमा छलफल भएको थियो ।
२४ बर्ष अघि बर्दियाबाट संसदीय चुनाव जितेका पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन
२४ बर्ष अघि बर्दियाबाट संसदीय चुनाव जितेका पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लगायत कंग्रेसका नेता कार्यकर्ता तथा अन्य पार्टीका नेताहरुले समेत पशुपति पुगेर भट्टको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । 
सुनको दैनिक आयात दोब्बर : २० केजी कोटा
सुनको दैनिक आयात दोब्बर : २० केजी कोटा राष्ट्र बैंकले वाणिज्य बैंकलाई सुन आयातको सीमा बढाउने परिपत्र जारी गर्ने तयारी गरेको राष्ट्र बैंकले जनाएको छ । 
आजदेखि प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण
आजदेखि प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण प्रचण्डको भारत भ्रमणपछि उनको चीन भ्रमणको तयारी लामो समयदेखि चलिरहेको थियो ।
बलिउड अभिनेत्री जरिन खानविरुद्ध पक्राउ पुर्जी जारी
बलिउड अभिनेत्री जरिन खानविरुद्ध पक्राउ पुर्जी जारी जरिन २०१८ मा मुद्दाका क्रममा बयान दिन प्रहरीसमक्ष हाजिर भएकी थिइन् । 
Weather Update