Public Pana
मुगुको गमगढी बजारमा आगलागी
मुगुको गमगढी बजारमा आगलागी जलेका घरमा कम्प्युटर पसल, मोवाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिण्डर पसल थिए ।
एसियाली खेलकुदको उद्घाटन आज,  प्रधानमन्त्री प्रचण्ड सहभागी
एसियाली खेलकुदको उद्घाटन आज, प्रधानमन्त्री प्रचण्ड सहभागी एसियाली खेलकुद उदघाटन समारोहमा सहभागी हुनका लागि चीनले नेपालसहित अन्य ६ देशका विशिष्ट अतिथिलाई निमन्त्रणा गरेको छ ।
स्वर्ग ‘जगदीशपुर ताल’ चराहरूका लागि
स्वर्ग ‘जगदीशपुर ताल’ चराहरूका लागि चराहरू बढी मात्रामा पानी कम भएको, दलदल र झाडीहरूमा वासस्थान बनाउने भएकोले त्यस्तो क्षेत्रमा मानिसहरूको प्रवेशलाई निषेध गरिएको छ । 
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
रायमाझी, खाणसहित १६ जनालाई पूर्पक्षमा पठाउने न्यायाधीश न्यौपानेको रुकुमकोट सरुवा
रायमाझी, खाणसहित १६ जनालाई पूर्पक्षमा पठाउने न्यायाधीश न्यौपानेको रुकुमकोट सरुवा कानुनमन्त्रीकै प्रस्ताव र दबाबका कारण न्यौपानेले काठमाडौंमा १ वर्ष पनि बस्न नपाएको न्यायपरिषदले बताएको छ।
सुन तस्करीको उच्चस्तरीय छानबिन गर्ने आयोग गठनमा दलहरूबीच विवाद
सुन तस्करीको उच्चस्तरीय छानबिन गर्ने आयोग गठनमा दलहरूबीच विवाद बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आजको बैठकमा ६ भदौको सहमति अनुसार टिओआर प्रस्ताव गर्ने विषयमा छलफल भएको जानकारी दिए ।
गैरआवासीय नेपाली संघ एनआरएनएको आइसीसी उपाध्यक्षका लागि अब्दुल वासिदले गरे उम्मेदवारीको घोषणा
गैरआवासीय नेपाली संघ एनआरएनएको आइसीसी उपाध्यक्षका लागि अब्दुल वासिदले गरे उम्मेदवारीको घोषणा एनआरएनएमा युवाहरूको बृहत् सहभागिता, संस्थाको दिगो सफलता, युवा श्रमको सम्मानसहित विदेशको सीप, पुँजी, ज्ञान नेपालमा लगानी लगायत समृद्ध नेपालमा एनआरएनएको सहभागिता सहित उनले युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्ने निर्णयमा पुगेको बताएका छन्।
सरकार र आन्दोलनरत शिक्षकहरु बीच सहमति, आन्दोलनका सवै कार्यक्रम फिर्ता
सरकार र आन्दोलनरत शिक्षकहरु बीच सहमति, आन्दोलनका सवै कार्यक्रम फिर्ता शिक्षकहरूले उठाएका मागहरूलाई संसदबाटै पूरा गर्ने गरी सहमति भएपछि ३ दिनदेखी आन्दोलनमा उत्रिएका शिक्षकहरुले बिरोध कार्यत्रम फिर्ता लिएका हुन ।
शिवाकोटीको देउवालाई प्रश्नै प्रश्न
शिवाकोटीको देउवालाई प्रश्नै प्रश्न पछिल्लो ३० वर्ष पटक पटक अवसर पाएर पनि ’नेतृत्व तहका अग्रजलाई देश त हामीले बनाएकै रहेछौँ नि भन्ने लाग्दैन?’  भनेर सभापति शेरबहादुर देउवालाई शिवाकोटीले प्रश्न गरे ।
शिक्षकहरूसँग फेरी सरकारको वार्ता
शिक्षकहरूसँग फेरी सरकारको वार्ता सरकारले ल्याएको विद्यालय ऐनको विरुद्धमा तीन दिनदेखि आन्दोलनरत शिक्षकहरूसँग सरकारले आज फेरी पनि वार्ता शुरु गरेको छ ।
श्रीलङ्कामा हुने यू–१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक
श्रीलङ्कामा हुने यू–१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक श्रीलङ्कामा हुने यू–१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक
क्यान चुनाबी मैदानमा
क्यान चुनाबी मैदानमा कार्यबहाक प्रधानमन्त्री पूर्ण बहादुर खड्काले अन्तराष्ट्रिय रंशालाहरुको निर्माण र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्तरवृद्धि गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
Weather Update