Public Pana
प्रधानमन्त्रीको चीन भ्रमण : शीर्ष तहमा द्विपक्षीय वार्ता
प्रधानमन्त्रीको चीन भ्रमण : शीर्ष तहमा द्विपक्षीय वार्ता एसियाली खेलकुदको उद्घाटनका लागि चीन पुगेका प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ ।
क्यान अध्यक्षमा चतुर बहादुर चन्दसहित ३ पदाधिकारी निर्विरोध निर्वाचित -  - भिडियो
क्यान अध्यक्षमा चतुर बहादुर चन्दसहित ३ पदाधिकारी निर्विरोध निर्वाचित - - भिडियो सचिवमा पारस खड्का र प्रशान्त विक्रम मल्लबीचमा निर्वाचन हुनेछ ।
अर्को पार्टीसंग एकताको कुनै सम्भावना नरहेको नेपालको भनाइ - भिडियो
अर्को पार्टीसंग एकताको कुनै सम्भावना नरहेको नेपालको भनाइ - भिडियो अर्को पार्टीसंग एकताको कुनै सम्भावना नरहेको नेपालको भनाइ
राहत शिक्षक आन्दोलन - भिडियो
राहत शिक्षक आन्दोलन - भिडियो हत शिक्षकहरुले आफ्ना मागहरु पुरा नभएसम्म बिद्यालयहरु नफर्कने र आन्दोलन जारी राख्ने जनाएका छन् ।
गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने -  भिडियो
गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने - भिडियो गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने
प्रधानमन्त्री दाहालको चीन भ्रमणको एक हप्ते कार्यक्रम यस्तो छ  ....!
प्रधानमन्त्री दाहालको चीन भ्रमणको एक हप्ते कार्यक्रम यस्तो छ ....!  प्रधानमन्त्री दाहल सो सहरमा आयोजना गरिएको १९औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनुहुने कार्यक्रम छ । त्यसैगरी हाङ्गजाउमा नै प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि चीनफिङसँग भेटवार्ता गर्नुहुने छ ।
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप असोज १० गतेसम्म
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप असोज १० गतेसम्म  स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले शैक्षिक हडताल, संविधान दिवसलगायत कारणले लगातार बिदा परेकाले खोप लगाउने समय थप गरिएको जानकारी दिनुभयो ।
निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउँछ’ : राष्ट्रपति पौडेल
निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउँछ’ : राष्ट्रपति पौडेल  प्रेस काउन्सिल नेपालको ५४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्ने लोकतान्त्रिक व्यवस्थाका लागि आफ्नो जीवनको उर्वर समय जेल, नेल, यातना र अनेकौँ कष्टले बितेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डको चीनमा स्वागत
प्रधानमन्त्री प्रचण्डको चीनमा स्वागत प्रधानमन्त्रीको सचिवालय अनुसार हाङ्जाओ विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई भव्य स्वागत गरिएको छ । 
सभामुख घिमिरेको आयरल्यान्डका राष्ट्रपतिसँग भेट
सभामुख घिमिरेको आयरल्यान्डका राष्ट्रपतिसँग भेट सभामुख घिमिरेले वयोवृद्ध राष्ट्रपति डि. हिगिन्सको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै नेपाल भ्रमणको निम्तो दिएका छन् ।
हेडसेट ढुवानी ४५ प्रतिशतले घट्यो
हेडसेट ढुवानी ४५ प्रतिशतले घट्यो मन्द विश्वव्यापी अर्थतन्त्रको बीचमा मागमा दबाबको कारण ढुवानी प्रभावित भएको थियो ।
सर्लाहीमा आज पनि कर्फ्यु
सर्लाहीमा आज पनि कर्फ्यु मलंगवाका बजार, पसल, कलकारखाना, होटल आज पनि बिहानैदेखि खुलेका छैनन् । 
Weather Update