Public Pana
नेपाल र चीनबीच सम्झौता
नेपाल र चीनबीच सम्झौता विद्युत्, सडक पूर्वाधार, कृषि लगायतका १३ वटा विषयमा नेपाल र चीनबीच सम्झौता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड र समकक्षी छ्याङबीच द्विपक्षीय वार्ता सुरु
प्रधानमन्त्री प्रचण्ड र समकक्षी छ्याङबीच द्विपक्षीय वार्ता सुरु भेटवार्तापछि द्विपक्षीय सहयोग एवं सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल श्रेष्ठका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।
धनगढी बजार क्षेत्रसँगै अस्पताल डुबानमा
धनगढी बजार क्षेत्रसँगै अस्पताल डुबानमा पानीको निकास नहुँदा धनगढी उपमहानगरपालिकाका वडा नम्बर १, ३ र ४ मा बढी डुबान भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
भैरहवा सेजमा उद्योग कम : राज्यको ७५ करोड खर्च
भैरहवा सेजमा उद्योग कम : राज्यको ७५ करोड खर्च २०७३ सालदेखि उद्योग निर्माण भएको सेजमा  २०७६ वाट शक्ति मिनिरल्स प्रालिले आफ्नो उत्पादन बाहिर लैजान थालेको हो । अन्य उद्योगहरू त्यसपछि  सुरु भएका हुन् ।
आजको मौसम :  कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
आजको मौसम : कहाँ–कहाँ छ वर्षाको सम्भावना ? कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रधानमन्त्री प्रचण्डविरुद्ध परेको एक मुद्दामा सर्वोच्चले आगामी मंसिर २८ गते निर्णय सुनाउने
प्रधानमन्त्री प्रचण्डविरुद्ध परेको एक मुद्दामा सर्वोच्चले आगामी मंसिर २८ गते निर्णय सुनाउने झण्डै सात वर्ष पुरानो मुद्दामा सुनुवाई गर्दै न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले निर्णय सुनाउने मिति आइतवार घोषणा गरेको हो । 
विदेशी लगानी भित्राएर नेपाललाई धनी बनाउन चाहेको प्रधानमन्त्रीको भनाई
विदेशी लगानी भित्राएर नेपाललाई धनी बनाउन चाहेको प्रधानमन्त्रीको भनाई चीन भ्रमणमा रहेका प्रधामन्त्री दाहालले आइतबार बेइजिङमा सम्बोधनका क्रममा नेपाल व्यवसाय वृद्धि गर्न जनसंख्यिक लाभका साथै युवाहरुको बाहुल्यता रहेको बताएका हुन् ।    
नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न परिसंघ र सीसीपीआईटीबीच सम्झौता
नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न परिसंघ र सीसीपीआईटीबीच सम्झौता नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न परिसंघ र सीसीपीआईटीबीच सम्झौता
शेयर बजारमा २ अर्ब ३२ करोड रुपैयाँको कारोबार
शेयर बजारमा २ अर्ब ३२ करोड रुपैयाँको कारोबार शेयर बजारमा २ अर्ब ३२ करोड रुपैयाँको कारोबार
गाईको चित्र अङ्कित मेडालियन सिक्काको बिक्री शुरु, कति पर्छ मूल्य ?
गाईको चित्र अङ्कित मेडालियन सिक्काको बिक्री शुरु, कति पर्छ मूल्य ? नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपछि पुराना मेशिनहरू मर्मत गरी मुद्रणसम्बन्धी काम शुरु गरेको छ ।
“इन्डो प्यासिफिक” सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान
“इन्डो प्यासिफिक” सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान “इन्डो प्यासिफिक” सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान
Weather Update