Public Pana
अर्थतन्त्र गम्भीर संकटतर्फ चाडपर्व नजिकिँदा पनि बढेन आयात
अर्थतन्त्र गम्भीर संकटतर्फ चाडपर्व नजिकिँदा पनि बढेन आयात नेपाल सरकारले विदेशी मुद्राको सञ्चिति भन्दै धेरै वस्तुको आयातमा कडाइ गरेको थियो । त्यसले पनि आयात नियन्त्रित भएको थियो । चालु आर्थिक वर्षमा सरकारले नियम खुकुलो बनाए पनि आयात झनै घटेको देखिन्छ ।
बाबु छोराको अन्तेष्टी एउटै चितामा, रोकिएन मलामीको आशु
बाबु छोराको अन्तेष्टी एउटै चितामा, रोकिएन मलामीको आशु मलामी गएकाहरुको गहभरी आशु झार्दै भन्दै थिए, विधिको विधान कसले टार्न सक्छ? बाबु छोराको अन्तेष्टी  एउटै चितामा देखेर आशु नझार्ने कोही थिएन ।
फार्मेसी क्षेत्रलाई व्यवस्थीत तथा सुधार गर्न निरन्तर अनुगमन हुने स्वाथ्यमन्त्री मोहनबहादुर बस्नेतको दाबी 
फार्मेसी क्षेत्रलाई व्यवस्थीत तथा सुधार गर्न निरन्तर अनुगमन हुने स्वाथ्यमन्त्री मोहनबहादुर बस्नेतको दाबी  यसवर्ष स्वास्थ्य प्रणाली सुदृढीकरणमा फार्मेसी’ भन्ने नारासहित देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो । 
घमण्ड र दम्भले मान्छेलाई बिगार्ने भएकाले समस्या समाधान गर्न बालेन्द्रलाई ओलीको सुझाब -भिडियो
घमण्ड र दम्भले मान्छेलाई बिगार्ने भएकाले समस्या समाधान गर्न बालेन्द्रलाई ओलीको सुझाब -भिडियो उनले सरकालाई शक्ति विभाजित हुन सकेपनि सत्य विभाजित हुन नसक्ने उल्लेख गरे । 
कोशीमा बन्यो ९ सदस्यीय मन्त्रीपरिषद, सरकार - भिडियो
कोशीमा बन्यो ९ सदस्यीय मन्त्रीपरिषद, सरकार - भिडियो यसअघि विस्तारित मन्त्रिपरिषद् सदस्यसहित कोशीको मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ ।
राष्ट्रसंघीय महासभामा नेपाल
राष्ट्रसंघीय महासभामा नेपाल समस्याको समाधानका लागि यही विन्दुबाट कार्य प्रारम्भ गर्न आवश्यक छ ।      
पहिरोमा पुरिएर गुल्मीमा १ जनाको ज्यान गयो
पहिरोमा पुरिएर गुल्मीमा १ जनाको ज्यान गयो गुल्मीमा गएको ३ दिनदेखि लगातार पानी परिरहेको छ । वर्षाका कारण गुल्मीको जनजीवन प्रभावित भएको छ ।
मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा - भिडियो
मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा - भिडियो २९ औं मिनेटमा निराजन धामीको थ्रु पासमा पासमा समिर तामाङको उत्कृष्ट गोलमा नेपालले अग्रता दोब्बर पार्यो ।
माग पूरा गराउन भन्दै बानेश्वरको सडकमा सुते राहत शिक्षक  - भिडियो
माग पूरा गराउन भन्दै बानेश्वरको सडकमा सुते राहत शिक्षक  - भिडियो सम्झौतामा आफूहरूको माग सम्बोधन नगरिएको भन्दै राहत शिक्षकलगायतले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।
इन्द्रजात्राका लागि विभिन्न देशका २० जना बिदेशी पाहुनालाई महानगरपालिकाले आमन्त्रण -  भिडियो 
इन्द्रजात्राका लागि विभिन्न देशका २० जना बिदेशी पाहुनालाई महानगरपालिकाले आमन्त्रण - भिडियो  लिङ्गो ठड्याइएपछि विधिवत रुपमा प्रारम्भ हुने इन्द्रजात्रा असोज ११ गते बिहीबार रथयात्रा र देवीदेवताको पूजाआजा गरी मनादैछ ।
प्रधानमन्त्री प्रचण्डलाई बेइजिङमा ‘गार्ड अफ अनर’ -  तस्वीरमा (भिडियो )
प्रधानमन्त्री प्रचण्डलाई बेइजिङमा ‘गार्ड अफ अनर’ - तस्वीरमा (भिडियो ) प्रधानमन्त्री प्रचण्ड  र चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्तासँगै सम्झौता समेत भयो ।
Weather Update