Public Pana
ईःलाई भेट्न पुगेकी उपमेयर डंगोललले वार्ता शुरु गरिन् 
ईःलाई भेट्न पुगेकी उपमेयर डंगोललले वार्ता शुरु गरिन्  राष्ट्रिय सभागृहबाहिर ८ दिनदेखि उभिइरहेका अभियन्ता ईः का प्रतिनिधि र महानगरपालिकाको टोलीबीच वार्ता सुरु भएको हो ।
नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्न सामूहिक प्रयासको खाँचो रहेको श्रममन्त्रीको भनाइ
नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्न सामूहिक प्रयासको खाँचो रहेको श्रममन्त्रीको भनाइ मन्त्री भण्डारीले दिगो विकास लक्ष्यसँग जोडिएको उक्त विषयलाई विशेषरूपमा लिएर काम गर्न सके समतामुलक समाज निर्माणमा सहयोग पुग्ने जिकिर गर्नुभयो । 
आज मंगलबारबाट इन्द्रजात्रा सुरु - भिडियो
आज मंगलबारबाट इन्द्रजात्रा सुरु - भिडियो बिहान १०ः३७ बजेको साइतमा हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिएको हो ।
बागलुङको सिडिओमा रिजाल
बागलुङको सिडिओमा रिजाल भदौ २५ गते गृह मन्त्रालयले मातहतका पाँच जिल्लाका प्रजिअसहित १० जना सहसचिवहरूको सरुवा गरेको थियो ।
ईःलाई भेट्न पुगिन् उपमेयर डंगोल
ईःलाई भेट्न पुगिन् उपमेयर डंगोल काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अभियन्ता इःसँग आफूले वार्ता गर्न खोजेको र तर नमानेको बताएका थिए ।
अग्रिम टिकट बुकिङ गरेका यात्रु मुगुमै अलपत्र, माओवादी नेतालाई लिएर नेपालगञ्ज उड्यो जहाज
अग्रिम टिकट बुकिङ गरेका यात्रु मुगुमै अलपत्र, माओवादी नेतालाई लिएर नेपालगञ्ज उड्यो जहाज जहाजमा केही गम्भीर बिरामीसहित नेताहरू गएको उनले दाबी गरे ।
पोखरा विमानस्थललाई नियमित अन्तर्राष्ट्रिय उडान गर्न नेपाल–चीनबीच सम्झौता
पोखरा विमानस्थललाई नियमित अन्तर्राष्ट्रिय उडान गर्न नेपाल–चीनबीच सम्झौता गत असार पहिलो हप्ता भएको ड्रागन बोट फेस्टिभलमा चिनियाँ चार्टड उडानमाफर्फत सिधै पोखरा आइपुगेका थिए ।
पोखरामा चिकित्सक कुटिएको विरोधमा काठमाडौंमा प्रदर्शन-भिडियो
पोखरामा चिकित्सक कुटिएको विरोधमा काठमाडौंमा प्रदर्शन-भिडियो आज मंगलबार बिहानैदेखि उनीहरू अस्पतालको परिसरमा भेला भई विरोध प्रदर्शन गरिरहेका हुन् । 
सरकारको ऋण तिर्न सफल आयल निगम
सरकारको ऋण तिर्न सफल आयल निगम अब सरकारको ऋण तिर्न दुई अर्ब १० करोड सरकारी ऋण मात्र बाँकी रहेको निगमले जनाएको छ ।
‘समयमै विवरण बुझाउ’ भन्दै ४० लाखभन्दा बढी कमाउनेहरुलाई कर कार्यालयबाट फोनले हैरान
‘समयमै विवरण बुझाउ’ भन्दै ४० लाखभन्दा बढी कमाउनेहरुलाई कर कार्यालयबाट फोनले हैरान यद्यपि यसबाट करदातामा मानसिक तनाब भने बढाउने काम गरेको छ । 
सुख्खा बन्दरगाहमा अनुदानमा प्राप्त सामाग्री बेवारिसे अवस्थामा
सुख्खा बन्दरगाहमा अनुदानमा प्राप्त सामाग्री बेवारिसे अवस्थामा सुख्खा बन्दरगाह भन्सार कार्यालयमा भारतसहित तेस्रो मुलुकबाट दैनिक सयौको संख्यामा कन्टेनर भित्रिन्छन् ।  प्रविधिमैत्री मेसिन सञ्चालनको अभावमा अहिलेकन्टेनरको भैतिक परीक्षण गर्न कर्मचारीलाई भ्याई नभ्याई छ । 
सरकारले काम गर्न नसकेको भन्दै पार्टीभित्रै कांग्रेसको विरोध
सरकारले काम गर्न नसकेको भन्दै पार्टीभित्रै कांग्रेसको विरोध केन्द्रीय सदस्य चन्द्र भण्डारीले देशमा युवा जनशक्तिका लागि अवसर सिर्जना गर्न नसक्दा बर्सेनि डेढ खर्ब रुपैयाँ विदेश गइरहेको बताए । 
Weather Update