Public Pana
उच्चस्तरीय समिति गठन गर्न रास्वपाको माग 
उच्चस्तरीय समिति गठन गर्न रास्वपाको माग  ललिता निवास जग्गा, नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणको वस्तुनिष्ठ अनुसन्धान हुनुपर्ने माग गरेको छ ।  
इन्द्रजात्राको अवसरमा प्रधानमन्त्री ‘प्रचण्ड’ को शुभकामना 
इन्द्रजात्राको अवसरमा प्रधानमन्त्री ‘प्रचण्ड’ को शुभकामना  नेपालका ऐतिहासिक एवं सांस्कृतिक पर्वमध्ये इन्द्रजात्रा सबैभन्दा पुरानो एवं रोमाञ्चक पर्वसमेत मानिन्छ ।
सर्लाहीमा युवतीको शव प्रहरीले प्रहरीले तत्काल दाह संस्कार गर्न दिएन 
सर्लाहीमा युवतीको शव प्रहरीले प्रहरीले तत्काल दाह संस्कार गर्न दिएन  घाटबाट उठाएको शव प्रहरीले पोष्टमार्टमका लागि बुधबार साँझ प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा लगेर राखेको छ । 
एमाले वाग्मती अधिवेशन : आज मतदान हुँदै
एमाले वाग्मती अधिवेशन : आज मतदान हुँदै अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव चयन हुनेछन् ।
अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस आज
अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस आज अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस को सन् २०२३ को नारा the importance of the online space for access to information रहेको छ ।
आज विश्व रेबिज बिरुद्ध दिवस मनाइदै
आज विश्व रेबिज बिरुद्ध दिवस मनाइदै बिज दिवसको नारा All for One, One Health for all ​​​​​​​रहेको छ । सबैको स्वास्थमा एकरुपता र सबैको स्वास्थका लागि सबैजना भन्ने यस वर्षको उदेश्य हो ।
आज इन्द्रजात्रा (येँया पुन्हि) 
आज इन्द्रजात्रा (येँया पुन्हि)  विभिन्न चरण र सांस्कृतिक झाँकीसहितको आठ दिनसम्म नेवाः समुदायले इन्द्रजात्रा हर्ष र उत्साहकासाथ मनाउने गरेका छन् ।
आज पनि देशका विभिन्न भुभागमा पानि पर्ने पूर्वानुमान
आज पनि देशका विभिन्न भुभागमा पानि पर्ने पूर्वानुमान आज राति कोशी, गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
नेपाल टाइब्रेकरमा हार्यो, भारत र पाकिस्तान फाइनल खेल्ने
नेपाल टाइब्रेकरमा हार्यो, भारत र पाकिस्तान फाइनल खेल्ने फाइनल खेल शनिबार हुनेछ ।
सूचना तथा सञ्चार क्षेत्रमा प्रत्यक्ष १२ अर्ब ७३ करोड रुपैयाँ वैदेशिक लगानी
सूचना तथा सञ्चार क्षेत्रमा प्रत्यक्ष १२ अर्ब ७३ करोड रुपैयाँ वैदेशिक लगानी प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये २३१ वटा नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरण विश्लेषणका आधारमा राष्ट्र बैंकले प्रतिवेदन तयार गरेको हो ।
अन्ततः ईः र महानगरबीच सहमति, सातदिन भित्र तोकिएको स्थान खोजी गर्ने
अन्ततः ईः र महानगरबीच सहमति, सातदिन भित्र तोकिएको स्थान खोजी गर्ने पछि भएको छलफलमा सहमति भएको महानगरपालिकाले जनाएको छ ।
काठमाडौं मेरियट होटलले मनायो, विश्व पर्यटन दिवस 
काठमाडौं मेरियट होटलले मनायो, विश्व पर्यटन दिवस  कोशेढुङ्गाले स्थानीय अर्थतन्त्र र नेपालको पर्यटन उद्योगलाई विश्वव्यापी स्तरमा प्रवर्द्धन गर्न होटलको असाधारण योगदानलाई जोड दिन्छ ।
Weather Update